• लहानको २५ ठाउँमा खुट्टाको सहायताले हात धुने स्टेशन

    हात धुँदा धाराको टुटी समाउनु पर्दैन, यसले टुटीमा साबुन नलाग्ने, फोहोर नहुने मात्र होइन, कसैलाई कोरोना संक्रमण भईहालेछ भने पनि अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन ।   सिरहा : दायाँ खुट्टाले दबाउँदा पानी झर्ने, बायाँ खुट्टाले थिच्दा साबुन झर्ने प्रविधिको हात धुने स्टेशन सिरहाको लहान नगरपालिका क्षेत्रभित्र जडान...

  • डाइपर नहुँदा स्पाइनल इन्जुरीका बिरामीले पेट भरि खान पाएनन्

    काठमाडौ : सुन्दरीजलकी गायत्री दाहाल १३ वर्षकी थिइन् । रमाइलोमा भुल्ने चञ्चल उमेरमै जीवनमा बज्रपात भयो । पिङबाट लडेर कम्मरमुनिको पूरै भाग नचल्ने बन्यो । स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डको पक्षघातबाट पीडित बनिन् । पेट भर्न दाल, चामल र पानी उनका लागि जति महत्वपूर्ण छ, त्योभन्दा अपरिहार्य डाइपरको पर्छ । तर, लकडाउनमा उ...

  • ‘बोलन्या थली’ जसले घर-घरै नि:शुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ

    धनगढी : कैलाली भजनी घर भएकी नन्दा शर्मा कामका लागि धनगढीमा डेरा गरेर बस्नुहुन्छ। सधैं महिनावारी भएको समयमा बजारबाट प्याड किनेर चलाउने नन्दासँग लकडाउनका कारण साथमा प्याड थिएन । महिनावारी भयो तर के लगाउने साह्रै आपत पर्‍ये उहाँलाई । उहाँले बोलन्या थली नामक गैरसरकारी संस्थाले लकडाउनको समयमा स्यानिटरी प्याड वितर...

  • खानेपानी सेवामा कोरोनाको असर र न्युनीकरणका उपायहरु

      सन् २०१९ को अन्त्य तिरबाट शुरु भएको कोरोना भाईरसका कारण हुने स्वास्थ्य समस्यालाई “कोभिड -१९” को नाम दिंदै विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई सन् २०२० मार्च ११ मा विश्वव्यापी महामारीको घोषणा गर्‍यो । हालको अवस्था सम्म विश्वका धेरै देशहरुमा फैलिसकेको कोरोनाले विश्वव्यापी स्वास्थ्य संकट सिर्जना गर्न...

  • लकडाउनले होटल व्यवसाय बन्द रहेपछि सङ्लियो सेती

    कास्की : जब मैलिँदै गयो मान्छेको चेतना जब फोहोरी बन्दै गयो मान्छेको मन समाज नै बन्दै गयो विशाक्त हडपिँदै गयो प्रकृतिको सुन्दरता लुटिँदै गयो सम्पदाको यौवन ओ सेती ! तिमी संग्लिन त माहामारी कुर्नुपर्‍यो मलाई शंका छ, मान्छेहरुको फोहोरी मन अझै संग्लिने छैन उद्योग तथा अन्य ब्यवसाय गर्नेहरुबाट पनि यतिबेला ...

  • ओखलढुंगाको तीनै नाकामा साबुन पानीले हात धुने व्यवस्था

    ओखलढुंगा : ओखलढुंगा जिल्ला प्रवेश गर्ने मिलनचोक, रमाइलोडाँडा र जिल्ला समन्वय समिति टोलमा हात धुने ठाउँको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले हात धुनका लागि सावुन पानी सहित धाराको व्यवस्था गरिएको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताउनुभयो । समन्वय समितिको चैत्र २९ गतेको बैठकले सदरमुक...

  • एउटा प्याडले कति फरक पार्दछ ‘महिलाको जिन्दगीमा’ (भिडियो वार्ता)

    काठमाडौ : हिजो अस्ति भन्दा पनि हुन्छ, उहाँले स्यानिटरी प्याडको बारेमा सुन्न, बुझ्न थाल्नुभएको । त्यो पनि काठमाडौ छिरेको बर्षौ बर्षपछि । पहिलो पटक महिनावारी हुँदा च्यातिएको सारीको टुक्रा समेत नपाउनुभएकी धादिङ भोर्लेकी चनमती मग्राती अहिले आफै प्याड सिलाउने र लगाउने गर्नुहुन्छ । आफैले प्याड सिलाउन नजान्दासम्म महिनावारी...

  • जसका लागि दाल, चामल भन्दा पिसाब झोला र डाइपर महत्वपूर्ण छ

    देवी आचार्यको जीवन अहिले सामान्य दिनझैं सहज छैन। लकडाउनपछि बदलिएको स्थितिले उनको दिनचर्यामा प्रभाव परेको छ। यो परिस्थितिमा समस्या पर्ने उनी एक्ली होइनन्, तर उनको अवस्था हामीमध्ये धेरैको भन्दा जटिल छ। उनका अनुसार अहिले दाल, चामल जस्ता खाद्यान्न चाहिएको छ नै। त्योभन्दा बढी उनलाई डाइपर, युरिन ब्याग, पाइप, ग्लोभ्स, स्...

  • स्वच्छ र सफा समुदाय निर्माण गर्न नयाँ बर्षमा गरौं, यी १० संकल्प

    बिहानै दिसा गरिरहेका मानिसलाई ईँजार पनि बाँध्न नदिई पुलिसको भ्यानमा हालेर प्रहरी कार्यालय पुर्‍याएको, बाहिर दिसा गरेबापत उठबस गर्नुपरेको, खैनी खाने पैसाको अभाव भईरहेको बेला खुला ठाउँमा दिसा गरेको जरिवाना तिर्नुपरेको घटना त्यत्ति पुरानो भईसकेको छैन । २०७६ सालमा भएका यस्ता घटना सम्झिँदा मन अमिलो जस्तो लागे पनि...

  • वास क्षेत्रका लागि अपार सम्भावना बोकेको बर्ष २०७७

    कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनकै बीचमा नयाँ बर्षको आगमन भएको छ । बितेका बर्षहरुमा जस्तो हर्षोल्लासका साथ यो बर्षको शुभारम्भ गर्ने परिस्थिति छैन अहिले । आफन्तसँगै टाढा टाढा भाग्नुपर्ने, मान्छेसँग मान्छे डराउनुपर्ने परिवेशलाई बुझेर आफ्नो दैनिकीलाई घरको परिधिभित्र खुम्च्याउनुपरेको छ । त्यसैमा रम्...