• हात धुनु भनेको त खोप लाउनु जस्तै रहेछ

    एक जना व्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो ‘सरकार एक महिना लकडाउन गर्ने हो भने कमाई जत्ति त साबुनमै सकिने रहेछ ।’ त्यसभन्दा अघि नै अर्का एक जनाले हात धुँदा – धुँदा हातको चक्र नै मेटिने डर भयो भनेर लेख्नुभएको थियो । उल्लेखित कुराहरु त्यत्तिकै आएका भने होइनन् । केही व्यंग्य मिश्रित होला ? तर अघि पछि खासै हात...

  • कसरी बन्यो ? धनकुटाको फोहोरमैला व्यवस्थापन केन्द्र, देशकै उत्कृष्ट (भिडियो)

    धनकुटा : देशभित्रै फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम गरेको नगरपालिकाको नाम लिंदा धनकुटा पहिलो श्रेणीमा आउँछ । देशका अन्य नगरपालिकाका लागि सिकाई केन्द्र बनेको फोहोरमैला व्यवस्थापन केन्द्र अवलोकन गर्न दैनिक जसो विभिन्न नगरपालिकाका मेयर, उपमेयर र वातावरण शाखाका प्रमुख धनकुटा पुगिरहेका हुन्छन् । फोहोरमैला व्यवस्थापन के...

  • यी हुन् लकडाउनको बेला सरसफाइकर्मीका लागि व्यवस्था गर्नुपर्ने तीन कुरा

    काठमाडौ : कोरोना महामारी फैलिन सक्ने सन्त्रासले अहिले तपाई हामी आफ्नै घर वा कोठाभित्र बन्दी जस्तै भएका छौं । कतिले त घरभित्र पनि मास्क लगाएर बसिरहेको अवस्था छ । घरभित्रै बस्दा सतर्कता अपनाएर बस्ने तपाई हामीले एक पटक सरसफाइकर्मीलाई सम्झौं त । उहाँहरुले कति जोखिम मोलिरहनुभएको होला ? सहरको सरसफाइका लागि । हुन त फोहोरमै...

  • घरमै गड्यौला पालन यसरी गर्नुहोस्

    काठमाडौ : कुहिने फोहोरको घरमै व्यवस्थापन गर्न र आयआर्जनको दृष्टिकोणले समेत अति प्रभावकारी मानिएको गड्यौला पालन कसरी गर्ने भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । सहरी इलाकामा गड्यौला पालन फस्टाउँदै गए पनि यसको उचित तरिकाको अभावमा अपेक्षा गरेजस्तो फाइदा लिन नसकेको हुन सक्छ । गड्यौला पालन गर्दा घरभित्रको कुहिने फोहोरको व...

  • यसकारण सरसफाइमा नमुना ‘नगरकोट फेदी समुदाय’ (भिडियो रिपोर्ट)

    भक्तपुर : बस्तीको चारैतिर हरियाली बातावरण, वस्तीको बीचमा ढलान गरिएको सडक, सडक किनाराको ठाउँ – ठाउँमा छन्, फोहोर राख्ने भाँडो । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ६ स्थित नगरकोट फेदीमा पुग्दा देखिने दृश्य हुन् यी । खरिपाटीबाट धुलाम्मे सडक छिचोलेर नगरकोट फेदीमा पुग्दा, जो कोहीलाई अरु ठाउँभन्दा फरक ठाउँ हुन कि भ...

  • जथाभावी ख्याक्क गर्ने र थुक्ने, नेपालीहरुको राष्ट्रिय चरित्र हो ?

    कोरोना भाइरसका कारणले हात मिलाउनेहरू नमस्ते गर्न र ठेलमेल गरेर लाइनमा बस्नेहरू केही दूरी राख्न थालेका छन् । कोरोनाका कारण घरमा बस्न बाध्य भएकाहरू घरमै आफैंले पकाउन पनि बाध्य छन् । ‘पत्रु’ खानाको सट्टा स्वस्थकर खाना खान थालेका छन् । बालबालिकालाई पनि प्याकेटको सट्टा स्वस्थ खाना दिन्छन् । हात फोहोर भएको वास्ता नगर्नेह...

  • कोरोना कहर र सरसफाइ

    सोम आचार्य : विश्व यतिबेला कोरोना भाइरसको महामारीका कारण गतिशून्य भएको छ । मानिसहरु घरभित्र थुनिएका छन् । सधैँ गतिशील रहने समुदाय मौन प्रायः छ । शक्ति राष्ट्रका प्रमुखदेखि फोर्ब्स पत्रिकाको अर्बपतिको सूचीमा रहेका अर्बपतिहरु पनि कोठाभित्र चुपचाप रहेका छन् । कोरोना भाइरसकै कारण विश्वको शक्ति सन्तुलनमै परिवर्तन आउन...

  • फोहोरमैला व्यवस्थापन पक्ष भयावह बन्दैछ : सूर्यमान शाक्य (भिडियो)

    काठमाडौ : ‘नगरपालिकाहरुको फोहोरमैला व्यवस्थापन फाँटमा २ वटा ट्याक्टर छन्, ३ वटा चक्का पङ्चर भईसकेका छन् । रिक्सा ४ वटा छन् तर टायरमा हावै छैन । फोहोरमैला हेर्ने सेक्सन कतै संस्कृत पढ्ने विद्वानको नेतृत्वमा छन् भने कतै अर्थशास्त्र पढ्नेको अगुवाईमा । कतै - कतै भने लेखा फाँटले हेरिरहेका छन् ।’ के देशभरका नयाँ तथा पुरान...

  • फोहोर व्यवस्थापन गर्न निजी कम्पनी उदासिन

    काठमाडौ : काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् । काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजेश्वर ज्ञवालीकाअनुसार कतिपय सम्पर्कमा नै छ...

  • के खानेपानीबाट कोरोना भाइरसको संक्रमण फैलिन्छ ?

    काठमाडौ : विश्व यत्तिबेला कोरोना भाइरसबाट आतंकित छ । लकडाउनमा बस्दा मानिसको मनमा अनेकन जिज्ञासा र भय उत्पन्न हुने गरेको छ । कतिलाई लागेको होला ? पिउने पानीबाट चाहिँ यो भाइरस सर्छ कि सर्दैन ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेर बहादुर पुन यस बिषयमा के भन्नुहुन्छ ? अहिलेसम्म विश्व स्वा...