• मास्क धोएर पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन ?

    कतिपय नेपालीहरुले धुँवा धुलोबाट बच्न पहिले पनि मास्क लगाउथे । तर अहिले धुँवा धुलोबाट भन्दा पनि कोरोना भाइरसबाट बच्नका लागि हरेक जसो नेपालीले मास्क लगाईरहेका छन् । बजारमा जस्तो मास्क उपलब्ध हुन्छ प्रायः त्यस्तै मास्क प्रयोग गरिरहेका छन् । तर धेरैजसो मानिसको मुखमा सर्जिकल मास्क बढी देखिरहेको हुन्छ । कहिलेकाही मास्क म...

  • हातले अनुहार छोइरहने बानी छ ? यसरी हटाउनुहोस्

    काठमाडौ : हामीले ध्यान दिईरहेका हुँदैनौं कि हाम्रो हात कहाँ कहाँ सम्म पुग्छ ? एकैछिन विचार गर्नुहोस् त ? टाउको चिलायो, के गर्नुहुन्छ ? हातले नै कन्याउने हो । टाउको कन्याएको केही बेरपछि पैसाको बिटो गन्नुपर्‍यो भने पनि हातको औला जिब्रोमा छुवाउदै ओसिलो बनाउँछौं । अब पैसा गनिसकेर केही बेरमा कान चिलायो भने त्यही हा...

  • पोखरा महानगरमा सेनिटाइजर टनेल शुरु, ५ सेकेण्डमै पूरा शरिर सफा पार्ने

    पोखरा : पोखरा महानगरपालिका र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित सेनिटाइजर टनेल महानगरको कार्यालय परिसरमा जडान गरिएको छ । मानिसको सम्पूर्ण शरिरलाई सेनिटाइज गरी कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभ...

  • पैसा फ्याँक्ने महिला बस्ने एरियामा सेनिटाइज

    जनकपुरधाम : जनकपुरधामको महावीर चोकमा पैसा फालेकी दुई महिला मध्ये एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि ती महिला बस्ने एरियालाई विहानैदेखि सेनिटाइज गर्ने काम भईरहेको छ । जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह आफै सेनिटाइज गर्ने टोली लिएर खटिरहनुभएको छ । जानकीनगर टोलभरि नै सेनिटाइजन गरिने वडाध्यक्ष साहले बताउनुभयो ।...

  • बर्षा अघि नै खानेपानी आयोजना निर्माणको काम सम्पन्न गर्न मन्त्रालयद्वारा परिपत्र

    विराटनगर : प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणाधीन खानेपानी आयोजना लगायत भौतिक पूर्वाधार निर्माणका कामहरु सुचारु गर्न परिपत्र गरेको छ । हाल निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरु बर्षात अगाडि नै निर्माण सम्पन्न नभएमा बर्षातको बाढीले ठूलो क्षति हुने सम्भावना देखिएकाले आयोजना निर्माणको कामलाई सुचारु ...

  • एलआरआई स्कुलद्वारा सफाइ कर्मचारी तथा प्रदेश सरकारलाई सहयोग

    काठमाडौ : कलंकी स्थित एलआरआई स्कुलले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी एवं सुदुरपश्चिम प्रदेश सरकारलाई विभिन्न सरसफाइ सामग्री सहयोग गरेको छ । स्कुलको सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नगरपालिका – १० अन्तर्गत फोहोरमैला सरसफाइ तथा ब्यवस्थापन कार्यमा खटिने कर्मचारीलाई २८ थान पिपिइ, २८ थान पन्जा र १४ थान फ्लो...

  • २६ हजार परिवारलाई सरसफाइ सामग्री वितरण

    मुगु : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घरधुरीका २६ हजार घर परिवारलाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ को १४ वटै वडामा बिनियोजित कुल बजेटबाट रकमान्तर गरी २६ हजार परिवारलाई सर्जिकल मास्क, साबुन र प्रति...

  • खानेपानी व्यवस्थापन बोर्डद्वारा ट्याङ्कर चालकलाई सुरक्षा सामग्री प्रदान

    काठमाडौ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औ वार्षिकोत्सवको अवसरसमा काठमाडौ उपत्यका भित्र खानेपानी वितरण गर्दै आएको ट्याङ्कर चालक र सह चालकलाई सुरक्षा सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन काठमाडौं उपत्यका भित्र खानेपानी आपूर्ति गरिरहेका निजी क्षेत्रका ८ वटा व्यवसायी संघ ...

  • लकडाउनमा फस्टायो कौसीमा खेती, फोहोर व्यवस्थापनको लागि उपयोगी

    काठमाडौ : थोत्रा बट्टा, बाटा र बाल्टीमा बिरुवा र विभिन्न लहरे जातका तरकारी लगाइएको छ । दूधका प्याकेटका मुख काटेर माटो भरेर कौसीमा खेती सुरु गरिएको छ । भान्साबाट निस्कने फोहोर पानी बाल्टीमा जम्मा गरिएको छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरी मल बनाइएको छ । दृश्य हो, काठमाडौं डल्लुस्थित र...

  • हात धुने काम : पहिले झन्झट, अहिले जरुरत

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका – ३, गेलाल गाउँकी गोपिनी गेलालले जिन्दगीको ७६ औं बसन्त पार गरिसक्नुभएको छ । जिन्दगीको यत्ति लामो यात्रामा उहाँले यसपाली जस्तो धेरै पटक हात यसअघि कहिल्यै पनि धुनु भएको थिएन । विगत सम्झिदै गेलालले भन्नुभयो ‘गाईभैंसीको स्याहार गरेपनि, बारीमा मलजल गरे पनि, चर्पी गएपनि यसपाली जस...