भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाहिर...
सरसफाइ
-
-
एटीएममा साबुनपानी न स्यानिटाइजर, न डिसइन्फेक्सन स्प्रे नै
काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गरेको पाएइन । लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय सं...
-
कोरोना महामारीले निस्केको जुक्ति
काठमाडौ : विश्वका सबैजसो राष्ट्रहरु यत्तिबेला कोरोना भाइरस विरुद्धको लडाईमा जुटिरहेको छ । यो लडाईसँग लड्न साबुन पानीले मिचिमिची हात धुनुपर्ने र भीडभाडमा जान नहुने चिकित्सकहरुले बताईरहेका छन् । साबुन पानीले हात धुने सन्देश बस्ती बस्तीमा पुगेपछि विभिन्न उपाय अपनाएर भए पनि हात धुन थालेका छन् । यो तस्बिर झापा जिल्ला ब...
-
फेडवासनद्वारा खानेपानी आपूर्ति २४ सै घण्टा सुचारु गर्न १० बुँदे आव्हान
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु, महासंघका संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारी, सदस्यहरु र सरोकारवालाहरुलाई खानेपानी आपूर्ति २४सैं घण्टा सुचारु गर्न आव्हान गरेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ केन्द्रीय कार्यालयले आज एक विज्ञ...
-
घरभित्रको कुहिने फोहोर तह लगाउन गड्यौला मल (भिडियो)
काठमाडौ : फोहोर हुनै नदिने अनेकौं उपाय लगाए पनि घरभित्र केही न केही फोहोर उत्पादन भईरहन्छ । आलुको बोक्रा, बासी भात, कुहिएको गोलभेंडा, चियाको पत्ती कहाँ फ्याँक्ने ? नकुहिने फोहोर त थुपारेर राखेर फोहोरको गाडी आएको बेला पठाउँदा पनि हुन्छ । तर कुहिने फोहोरलाई चाँडै व्यवस्थापन गर्न नसके घरै गन्हाउन थाल्छ । घरभित्र उत्पाद...
-
सरसफाइमा संलग्न श्रमिकलाई २५ लाख रुपैयाँको निःशुल्क बीमा
काठमाडौ : सरकारले कोरोना संक्रमणको रोकथाम तथा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी सहित सरसफाइमा संलग्न हुने श्रमिकलाई असार मसान्त सम्मको लागि २५ लाखको रुपैयाँसम्मको निःशुल्क विमा र क्षतिपूति दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना नियन्त्रणका लािग क्रियाशील चिकित्सक, न...
-
तपाईंको दैनिकी पट्यारलाग्दो भयो ? यसो गरे कसो होला ?
काठमाडौ : अचानक हाम्रो दिनचर्या बद्लिएको छ । हिजो धपेडी थियो, आज फुर्सद । कामधन्दा गरिहेका कतिपयलाई लाग्न सक्छ, दिनभर के गर्दै बस्ने हो ? कतिदिन बस्ने हो ? कसरी समय कटाउने हो ? भनिन्छ नि, खाली दिमाग सैतानको घर । तपाईंको हकमा यस्तो नहोस् । उद्यम–व्यवसाय गरिरहने व्यक्तिहरुमा एक किसिमको कामको लय पनि हुन्छ । यसरी फु...
-
घर घरमा गएर फोहोर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही
काठमाडौ : सरकारले तत्काल नागरिकको घरघरमा गएर फोहोर संकलनको व्यवस्थापन मिलाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति जारी गर्दै घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । काठमाडौं उपत्यकाको फोहोर संकलन गरी सिसडोलमा विसर्जन सुरु भएको मन्त्री मानन्धरल...
-
लकडाउनमा कसरी स्वस्थ रहने ? यसो भन्छन् डाक्टर
काठमाडौ : विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण नेपाल यतिखेर लकडाउन अवस्थामा छ। लकडाउनको समय लम्बिन सक्ने संकेत सरकारले दिएको छ। यसो हुनु भनेको लामो समय घरभित्रै बस्दा व्यक्तिको जीवनशैलीमा आउने परिवर्तन पनि हो। यस्तो जीवनशैलीले दीर्घरोगी तथा स्वस्थ व्यक्ति दुवैमा विभिन्न किसिमका स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित...
-
गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानको सरसफाइ शैली फेरियो
ललितपुर : गोदावरी खोला र आसपासको क्षेत्रमा सरसफाइ तथा सफाइ सम्बन्धी रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको सरसफाइ शैली फेरिएको छ । विश्वव्यापी फैलिईरहेको कोरोना भाइरसको रोकथाम र सचेतना सम्बन्धी विभिन्न क्रियाकलाप गरी गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले ५६ औं हप्ताको सरसफाइ अभियान...










