काठमाडौ : सरकारले कोरोना भाइरस (कोभिड - १९ ) को सम्भावित सङ्क्रमणबाट बच्न देशभर लक डाउन पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकामा खानेपानीको आपूर्ति र गुणस्तर मापनलाइ निरन्तरता दिइरहेको छ । केयुकेएलले आफ्ना कर्मचारीहरु मार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । लक डाउनको आज त...
सरसफाइ
-
-
सहरलाई निसंक्रमण गर्न ७ ठाउँमा एकैसाथ काम हुँदै
काठमाडौ : सहरलाई निसंक्रमण गर्ने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले ७ ठाउँबाट एकै साथ काम गरिरहेको छ । महानगरका ३ वटा जेट मेसिन र निजी क्षेत्रले उपलब्ध गराएका ४ वटा ट्याङकर मार्फत निसंक्रमणको काम भईरहेको हो । महानगरपालिकाले ठमेल अस्कल क्याम्पसबाट पूर्वतर्फ, गल्को पाखाबाट भगवतीबहालतर्फ, सोह्रखुट्टे चोक...
-
पोखरामा पनि किटनाशक औषधी छर्किन सुरु
पोखरा : पोखरा महानगरपालिकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा किटनाशक औषधी छर्कन (डिसइन्फेक्सन स्प्रे) सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । औषधी छर्किने कामको सुरुवात गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभार...
-
बढी भीडभाड हुने स्थानमा छरियो किटनाशक औषधि
काठमाडौ : काठमाडौ महानगरपालिकाले मानिसको सबैभन्दा बढी भीडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो। ‘काठमाडौँ...
-
कोरोना भगाउन महानगरद्वारा बृहत सरसफाइ अभियान सुरु
काठमाडौ : महानगरपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगर क्षेत्र भित्र बृहत सरसफाइ गर्न थालेको छ । महानगरपालिकाले आजबाट काठमाडौँ महानगपालिका क्षेत्र भित्रका सडक पानीट्याङ्की र ब्रुमरमार्फत सरसफाइ गर्ने कामलाई तिव्रता दिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या...
-
खानेपानी, खाद्यान्न र औषधी लगायतको पसल दिनैभरि खुला रहने
काठमाडौ : सरकारले आजदेखि दिनभर खानेपानी, खाद्यान्न र औषधी लगायत पसल सञ्चालन गर्न दिने भएको छ । बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत कार...
-
कोरोनाको बेला पूर्ण सरसफाइ अभियान झनै शसक्त बन्दै, घर घरमै हात धुने स्थान
झापा : विश्व यतिबेला कोरोना भाइरसको संक्रमणलाई कसरी तह लगाउने भनेर अनेकौं उपायको खोजीमा छ । शत्तिशाली राष्ट्रहरु समेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । बैज्ञानिकहरु कोरोना भाइरसको खोप परिक्षण गर्न लागेको समाचारहरु समेत आइरहेका छन् भने बिश्व स्वास्थ्य संगठन कोरोना भाइरसबाट बच्न बिभिन्न उपायहरु अवलम्ब...
-
नेपालगञ्ज सहरलाई नै सेनिटाइज गर्न सुरु (भिडियो सहित)
नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन यहाँस्थित नेपाल–भारत जमुनाह नाकाबाट किटनाशक औषधि छर्केर नेपालगञ्ज सहरलाई सेनिटाइज गर्ने कार्य शुरु गरिएको छ । बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नै लगानीमा ट्यांकर मगाएर ट्ंयाकरमा औषधी भरेर नाकामा औषधी छर्केर सो कार्यको श...
-
खानेपानीका दुई पूर्व सहसचिवद्वारा एक महिनाको पेन्सन कोभिड कोषमा जम्मा गर्ने घोषणा
काठमाडौ : खानेपानी मन्त्रालयका पूर्व दुई जना सहसचिवले एक महिनाको पेन्सन नेपाल सरकारले स्थापना गरेको कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । पूर्व सहसचिवहरु नन्द बञ्जाडे र राजनराज पाण्डेले एक – एक महिनाको पेन्सन कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । पूर्व सहसचिव बन्जाडेले एक महिनाको पेन्सन योगदान गर्ने घोषण...
-
राउटे बस्तीमा ताल्चा, साबुन पानीले हातधुने व्यवस्था
सुर्खेत : जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्तीमा कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ। ‘संभावित कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व...











