काठमाडौ, लिखिता बराल : नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा खानेपानी, सरसफाइ र स्वच्छतालाई प्रमुखताका राखिएको छ । घोषणापत्रमा सरसफाइतर्फ प्रत्येक घरमा अनिवार्य शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा सुविधा सम्पन्न निशुल्क शौचालयको व्यवस्था गर्ने उल्लेख छ । नदी र तालमा ढल र फोहोर पानी मिसाउन प्र...
सरसफाइ
-
-
काँग्रेस घोषणापत्र : शौचालय निर्माण गर्न अनुदान, हरेक नगरपालिकामा अधिकार सम्पन्न खानेपानी बोर्ड
काठमाडौ, दिक्पाल गिरी : नेपाली काँग्रेसले विपन्न वर्गका परिवारलाई शौचालय निर्माण गर्न अनुदान दिइने जनाएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक गरेको काँग्रेसको घोषणापत्रमा प्रत्येक घरमा शौचालय निर्माण सुनिश्चित गर्ने कार्यक्रम ल्याइने, विपन्न वर्गका परिवारलाई शौचालय निर्माण गर्न अनुदान दिइने ज...
-
सरसफाइ शिक्षाले ल्यायो, डम्फे गाउँमा परिवर्तन
धनकुटा, उषा खड्का : खाल्सा छिन्ताङ्ग गाउँपालिकाको वडा नं. ६ डम्फेमा पुग्ने जो कोहीलाई सफा घरआँगनले स्वागत गरिरहे झैं लाग्छ । हरेक घरमा बनाएको शौचालय, फोहोर फाल्ने भाँडा, भाँडा सुकाउने चाङ लगायतले डम्फे गाउँको सभ्यता झल्काएको छ । डम्फे गाउँ पहिले यस्तो थिएन, चर्पी बनाउने कुरा गर्दा मुन्टो बटार्थे, बालबालिकालाई स्कुल पठ...
-
सरसफाइको हिसाबमा यी हुन् अध्यारा ८ जिल्ला
काठमाडौ : सरसफाइका दृष्टिकोणले अति पछाडि रहेका प्रदेश नं. २ का ८ जिल्लालाई अध्यारो जिल्ला भनेर चिनिन थालेको छ । केही समय अघि काठमाडौमा आयोजना गरिएको सरसफाइ सम्बन्धी कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालय सचिव एवं खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख सिनियर डिभिज्नल इन्...
-
फोहोर पानीको व्यवस्थापन यसरी गरौं – प्रेमकृष्ण श्रेष्ठ, प्रमुख, वातावरणीय सरसफाइ शाखा
काठमाडौ : फोहोर भन्ने वित्तिकै तपाई हाम्रो ध्यान ठोस फोहोर वस्तुमा मात्र केन्द्रित हुन्छ । फोहोरमैलाको कुरा गर्दा बढी चर्चा पनि ठोस फोहोरकै हुने गरेको छ । तर ठोस फोहोर जस्तै फोहोर पानीलाई पनि सही तरिकाले व्यवस्थापन गर्न नसके वातावरणलाई प्रदुषित बनाउँछ । ठोस फोहोरलाई त वर्गीकरण गरेर पुनः प्रयोग गर्ने, प्रशोधन गर्ने र फ...
-
सप्तरीलाई खुला दिसामुक्त बनाउने प्रतिवद्धता
राजविराज : सप्तरीलाई सन् २०१७ भित्र खुला दिसामुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा सप्तरीलाई सन् २०१७ भित्र प्रदेश नं २ को पहिलो जिल्लाको रुपमा खुला दिसामुक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएको हो । सप्तरीका सम्पूर्ण गाउँप...
-
जनप्रतिनिधिको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने
रुकुम : बिद्यालय तथा समुदाय केन्द्रित पूर्ण सरसफाइ कार्यक्रम भइरहेको रुकुममा जनप्रतिनिधिको अगुवाईमा पनि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । सोमबार भएको अन्तरसंवाद कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमका बरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणिा दाहालले जनप्रतिनिधिको अगुवाईमा पनि सरसफाइ अभियान संचाल...
-
सरसफाइको प्रतिक स्वरुप वडाभरिका सबै घरमा हरियो रङ
रोल्पा : रोल्पाको सुकिदह गाउँपालिका ३ नं. वडाका सबै घर हरियो रङले रङ्ग्याइने भएको छ । सरसफाइको प्रतिक स्वरुप सुकिदह गाउँपालिकाको करिब ७ सय घरमा हरियो रङ लगाइने वडा सचिव कमलराज वलीले जानकारी दिनुभयो । उहााका अनुसार अहिलेसम्म ५ सय घरमा हरियो रङ लगाईसकेको छ । ‘गाउँको फरक पहिचान दिलाउनका लागि हामीले यस्तो अभियान नै शुरु ...
-
डोल्पा ४२ औं खुलादिसामुक्त जिल्ला
काठमाडौ : डोल्पालाई खुलादिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख तथा जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) डोल्पाका अध्यक्ष शेर बहादुर बुढाको सभापतित्वमा डोल्पालाई विहीबार ४२ औं खुला दिसामु...
-
चर्पीमै खाने, चर्पीमै सुत्ने, घर हो कि चर्पी छुट्याउनै नसक्ने
काठमाडौ, लिखिता बराल : पाँच जनाको परिवार, जो चर्पीमै खान्छन्, चर्पीमै सुत्छन् । चर्पीमा दिसापिसाब गर्न आउनेहरुबाट शुल्क पनि संकलन गर्छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर काठमाडौको भृकुटीमण्डपमा सञ्चालित पहुँचयुक्त सार्वजनिक शौचालय सञ्चालकका परिवार चर्पीमै खाँदै, बस्दै आएका छन् । नेपाल पर्यटन बोर्ड र प्रदर्शनी स्थल भवनक...

