• तिहारपछि घरको सफाइ यसरी गर्नुहोस्

    काठमाडौ : नेपालीहरुको दुईवटा ठूला चाडपर्व विदा भएर गइसकेको छ । तिहारले भर्खरै विदा लिएपनि तिहारका खानेकुरा, भाँडाकुँडा तथा भुँइमा पोखिएका टीका अझै बाँकी नै छन् । भाइटीकामा प्रयोग हुने रंग, खानेकुरा भुँईभरि पोखिएको भए सफा गर्न गाह्रो हुन्छ । टीका लगाउँदा र खानेकुरा खाँदा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने उपाय खोजिरहन...

  • पश्चिम पाइलाको देउसी भैली : विद्यालयको सरसफाइ सुधारका लागि (फोटो फिचर)

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा रचनात्मक काम गर्दै आएको युवाहरुको समूह पश्चिम पाइलाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुधारका लागि देउसी भैली खेलेर रकम संकलन गरेको छ । पश्चिम पाइलाले वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) क्लीन एनर्जी नेपाल ( CAN), एसिएफ इन्टरनेशनल र माउण्ड भ्यू रेसिडेन...

  • जाजरकोटका १३ स्वास्थ्य संस्थामा स्वच्छता परियोजना

    जाजरकोट : जाजरकोटका १३ वटा स्वास्थ्य संस्थामा स्वच्छता परियोजना कार्यक्रम लागु हुने भएको छ । स्वच्छता परियोजनाका विषयमा जानकारी गराउन सदरमुकाम खलंगामा आयोजना गरिएको कार्यक्रममा स्वच्छता परियोजना जाजरकोटका संयोजक रवीन्द्र विक्रम शाहीले १३ वटा स्वास्थ्य संस्थामा परियोजना लागु हुने जानकारी गराउनुभयो । जाजरकोटका ३४ स्वास्...

  • लुम्बिनी र पोखरामा शौचालय सहितको बस सेवा शुरु

    काठमाडौ, लिखित बराल : काठमाडौबाट लुम्बिनी र पोखराका लागि शौचालय र रेष्टुँरा सहितको बस सेवा शुरु भएको छ । २०७४ बैशाखमा ४ वटा बसबाट सेवा शुरु गरेको नेपाल बस सर्भिस प्रालिले आइतबार देखि थप ५ वटा बस सन्चालनमा ल्याएको हो । बसभित्रै शौचालयको व्यवस्था भएपछि यात्रुका कारण बाहिर हुने फोहोर नियन्त्रणमा आउने प्रालिले जनाएको छ । ...

  • हात धुने सूत्र : अघि तीन पछि तीन

    काठमाडौ :  तपाई हामी सबैले हात धोइरहेका हुन्छौं । तर कतिबेला कसरी हात धुनुपर्छ भन्ने विषयमा धेरै मानिसहरु अनभिज्ञ रहेको र राम्ररी हात धुनेको संख्या साह्रै कम रहेको विभिन्न अध्ययनले देखाएको छ । खानेपानी तथा ढल निकास विभागले हात धुनका लागि अघि तीन, पछि तीन भन्ने सूत्र नै निकालेको छ । के हो अघि तीन पछि तीन ? खानेपानी...

  • साबुन पानीले हात धुनाले झाडापखालाको समस्या ५० प्रतिशतले घट्ने

    काठमाडौ : आज अक्टुबर १५ तारिख, विश्व हात धुने दिवस विश्वभर मनाईदैछ । नेपालमा पनि खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील गैरसरकारी तथा सरकारी कार्यालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । संयु्क्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । नेपालमा १३ प्रतिशत मानिसले मात्र राम...

  • मुख धोएको पाँच रुपैयाँ, खुट्टा धोएको पनि पाँचै

    काठमाडौं, लिखिता बराल : दिसापिसाब गरेबापत शुल्क तिर्नुपर्ने कुरा नयाँ होइन, तपाई हामी मध्ये धेरैले दिसापिसाब गरेको रकम तिर्दै आएका छौं । तर काठमाडौको रत्नपार्कमा सञ्चालित एउटा सार्वजनिक शौचालयले मुख र खुट्टा धुँदा पनि रकम असुल्दै आएको छ । सार्वजनिक शौचालयमा मुख धोए बापत पाँच रुपैयाँ र खुट्टा धुँदा थप पाँच रुपैयाँ तिर्...

  • छात्रा आफैले बनाए विद्यालयमा शौचालय

    बझाङ :  बझाङको छबिसपाथिभेरा गाउँपालिका– ६, मजखोरी माध्यमिक विद्यालयका छात्राहरु आफै मिलेर शौचालय बनाएका छन् । विद्यालयमा शौचालयको अभाव भएपछि आधा घण्टा टाढाबाट ढुङ्गा, काठ र पानी आफैले बोकेर शौचालय निर्माण गरेका हुन् । विद्यालयमा छात्रछात्रा सबैले एउटै शौचालय प्रयोग गर्नुपर्दा असहज भएकाले आफ्ना लागि आफैले शौचालय बनाएको...

  • विश्व हात धुने दिवस भव्यताका साथ मनाइने

    काठमाडौ : खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले विश्व हात धुने दिवस भव्यताका साथ मनाइने भएको छ । विश्व हात धुने दिवस अक्टोबर १५ तारिखका दिन विभाग र महासंघले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी विश्व हात धुने दिवस मनाउने भएको हो । खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइका शाखाका प...

  • खुला दिशामुक्त नगरपालिकामै शौचालय अभाव

    कञ्चनपुर : खुला दिसामुक्त घोषणा गर्नु अघि सम्बन्धित क्षेत्रभित्रका हरेक घरमा शौचालयको व्यवस्था भई प्रयोग भएको हुनुपर्छ । अझ त्यस क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था र सार्वजनिक स्थानमा समेत शौचालय हुनुपर्छ ।  तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको लामो समय भइसक्दा समेत त्यहाँक...