दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन गरिएको छ । वडा नं. ६ का वडा अध्यक्ष राजु आचार्यको ५१ सदस्यीय वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन गरिएको हो । पुर्ण सरसफाइ समितिमा वडा नं. ६ का वडा सचिव ज्ञान बहादुर हमाललाई सदस्य सचिवमा छनौट गरिएको छ । गठित समितिले पुर्ण सरसफाइ अभियानलाई सघाउनेछ...
सरसफाइ
-
-
मोटरसाइकल चढेर दिसा गर्न जान्छन् तर भन्छन् ‘चर्पी बनाउने पैसा छैन’
सिरहा : सिरहाको अर्नमा गाउँपालिका ३ हरकटा टोलका रामउदगार पासमान मोटरसाइकल बिना घर बाहिर निस्कदैनन् । घरमा डिस होम राखेर टेलिभिजन हेर्छन् । चानचुने मोबाइल बोक्दैनन् । कम्तीमा पनि ३० हजार माथिकै मोबाइल छ उनको । तर घरमा चर्पी बनाउने कुरा गरे मुन्टो बटार्छन् । मोटरसाइकल किन्न पैसा हुने, हजारौंको मोबाइल बोक्न सक्ने अनि हजा...
-
आफ्नै घरमा चर्पी बनाउँदा पुरस्कृत भएपछि ललिता दंग
विनोद धौलागिरि, झापा गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएपछि अभियानकर्ताहरुले सबै घरमा पुगेर चर्पीको महत्व बुझाउन थाले र चर्पी बनाउन अनुरोध गरे । तर, अर्काको जग्गामा अस्थायी घर बनाएर बसेकी झापाको बाह्रदशी गाउँपालिका, वडा नं. ४ चकचकीकी ललिता राजवंशीका लागि चर्पी बनाउनु पनि निकै कठिन थियो । न आफ्नो जग्गा, न चर्पी ब...
-
चर्पीदाता अर्थात् केदार कटुवाल : छोराको जन्म दिनमा समेत चर्पी नै उपहार
विनोद धौलागिरि, झापा झापाको कमल गाउँपालिका–१ का केदार कटुवालको पहिचान अहिले फेरिएको छ । अघिल्लो वर्षसम्म राजनीतिक र सामाजिक कार्यकर्ताको रुपमा चिनिने केदार कटुवाल अहिले चर्पी दाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अति विपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्ने मात्र होइन, आफ्नो...
-
धनकुटाका ६ वटा वडा अब पुर्ण सरसफाइ उन्मुख
धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् । मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत ...
-
हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….
अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका ...
-
जो अगुवा त्यही बाटो ….अर्थात हेड मास्टर रामदेव यादव
सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? ...
-
भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य
अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...
-
यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण ...
-
भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने
अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् । वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला...

