• दुई बर्ष अघि नै खुलादिसामुक्त घोषणा भएको शुक्लाफाँटामा अझै ४ सय घर चर्पी विहीन

    कञ्चनपुर : दुई वर्ष अघि नै खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा अझै चर्पी बनेका छैनन् । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभ...

  • महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय

    पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी ...

  • खुला ठाउँमा दिसा गर्नेलाई १५ किलोको माला

    सप्तरी : राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ ।पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच...

  • ‘खोले’ शौचालय फेरि पुरानै अवस्थामा फर्किदै

    कालिकोट : खुला दिसामुक्त जिल्ला घोषणा गर्ने बेला बनाएका चर्पी भत्किन थालेपछि कालिकोटमा ‘खोले’ चर्पी फेरि पुरानै अवस्थामा फर्किन थालेका छन् । चर्पी भत्किएर प्रयोग गर्न लायकको नभएपछि पहिले जस्तै खोलाखोल्सीमा गएर दिसापिसाब गर्ने प्रवृत्ति फेरि देखिन थालेको हो । चर्पीमा पानी चाहिने र पानी नहाल्दा गन्हाउने भएपछि खोला खोल्सा...

  • खुला दिसापिसाब र फोहरले टोक्ला चिया बगानका मजदुर सधैं विरामी

    अम्बिका भण्डारी, मेचीनगर, झापा कार्यस्थलमा चर्पी नहुँदा खुला दिसा पिसाब र फोहोरका कारण टोक्ला चिया बगानका मजदुर धमाधम बिरामी पर्न थालेका छन् । ‘दिसापिसाब गर्ने र काम गर्ने ठाउँ एउटै हो’, मजदुरहरुका नाइके दाहाल भन्नुहुन्छ ‘उनीहरुका खुट्टामा आएका घाऊ खटिरा देख्दा दया लाग्दो अवस्था छ, फोहरले गर्दा वर्षा याममा त हात खुट्टा...

  • झापाका स्थानीय तह, खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै

    विनोद धौलागिरि, झापा झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि बढाउन आक्रामक बन्दै गएका छन् । उनीहरुले चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्ने देखि खुल्ला ठाउँमा दिसा गर्नेलाई नगद जरिवाना समेत गर्ने निर्णय गरेका छन् । ‘अहिलेसम्म खुल्ला दिसामुक्त अभियानका लागि वातावरण बनाउने र माहोल तताउने काम मात्र भैरहेको थि...

  • नहर किनारमा दिसा गर्न गएका यादवको कठ्याङ्ग्रिएर मृत्यु

    राजविराज : सप्तरीको महदेवा गाउँपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको कठ्याङ्ग्रिएर ज्यान गएको छ । आज बिहान ५ वजेको समयमा नहर किनारमा दिसा गर्न गएका यादव चिसोले कठ्याङ्ग्रिएर अचानक ढल्नुभएको थियो । दिसा गरिरहेकै ठाउँमा ढलेका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा वाटोमै ज्यान गएको महदेवा गाउँपालिका वडा नं. २ का अ...

  • सरकारी कर्मचारी नै बनाउदैनन् चर्पी, यी हुन् चर्पी नबनाउने सरकारी कर्मचारी

    झापा, विनोद धौलागिरि झापाको कचनकवल गाउँपालिका ५ नम्बर वडा कार्यालयका सहयोगी कर्मचारी धर्मेन्द्रकुमार गणेश र हुलाक कार्यालयका जयनारायण गणेश सरकारी कर्मचारी हुन् । तर उनीहरुकै घरमा भने चर्पी छैन । ‘सरकारी तलव खाने कर्मचारीले बाँसघारीमा दिसा गर्न सुहाउँदैन, साविक पाठामारी–९ की महिला स्वास्थ्य स्वयंसेविका समियाला बेगमले व...

  • कर्णालीमा बन्यो जिल्लाकै नमुना शौचालय

    सन्जु तिमल्सिना, मुगु  मुगुको कर्णाली माध्यमिक विद्यालय टोप्लामा जिल्लाकै नमुना शौचालय निर्माण गरिएको छ । संयुक्त राष्ट्रिय संघ वालकोष युनिसेफको आर्थिक सहयोग र हिरिसडेक मुगुको सहजीकरणमा छात्र छात्रामैत्री शौचालय निर्माण गरिएको हो । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता र पूर्ण सरसफाइ प्रवद्र्धन परियोजना अन्तर्गत न...

  • टोकला चिया बगानमा चर्पी नहुँदा पोथ्रामा लुकेर दिसा गर्नुपर्ने वाध्यता

    अम्बिका भण्डारी, मेचीनगर, झापा देशमा विभिन्न जिल्लामा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन भइरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाव गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट मुक्ति पाउन सकेका छैनन् । नेपाल चिया विकास निगम अन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ स...