रुकुम : रुकुममा पूर्ण सरसफाइ अभियान सम्बन्धी गतिविधि बढ्न थालेका छन् । हालै सानीभेरी गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक, शिक्षिकाहरुका लागि खानेपानी स्वास्थ्य र सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । USAID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सानीभेरी गाउँप...
सरसफाइ
-
-
कारागारको दिसाजन्य लेदोले झापा सदरमुकाम नै दुर्गन्धित
झापा : जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको दिसाजन्य लेदोले झापा सदरमुकाम दुर्गन्धित भएको छ । लामो समयदेखि कारागारको दिसाजन्य लेदोका व्यवस्थापन नगरिंदा स्थानीयबासिन्दा दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् । कारागारले भद्रपुर–९ की कालिका न्यौपानेको जग्गामा मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारा...
-
सरकारको अनुदानमा बन्ने घरमा समेत शौचालय र खानेपानी अनिश्चित
काठमाडौ, लिखिता बराल : हरेक घरमा शौचालय र खानेपानी हुनुपर्ने सरकारी नीति भएपनि सरकारकै अनुदानमा बनिरहेको घरमा भने शौचालय निर्माणलाई अनिवार्य नगर्दा शौचालय र खानेपानी अनिश्चित बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको नीजि आवास पुनर्निर्माण अभियानले शौचालयको पुनर्निर्माणलाई महत्व दिइएको जनाए पनि नयाँ बन्ने घ...
-
खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी जनही ५ सय जरीवाना तिराइयो
सिरहा : खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी विभिन्न रचनात्मक काम गराउँदै आएको सिरहाको सरसफाइ गस्तीले आज ४ जनालाई पक्राउ गरी जरीवाना तिराएको छ । सिरहा नगरपालिकाको वडा नं. २, ६ र ९ का ४ जनालाई पक्राउ गरी जनही ५/५ सय रुपैयाँ जरीवाना गराई आगामी दिनमा खुला दिसा नगर्ने शर्तमा छाडिएको टोलीका एक सदस्यले जानकारी दिएका छन् । ख...
-
यसकारण शौचालयको सेफ्टी ट्याङ्क र हाते पम्प अलग्गै हुनुपर्छ
काठमाडौ : तराईका जिल्लाहरु जहाँ भूमिगत पानीलाई ह्याण्ड पम्पको सहायताबाट तानेर खानेपानीको आपूर्ति गर्नुपर्छ, त्यहाँ शौचालय वा शौचालयको सेफ्टी ट्याङक बनाउँदा पनि विशेष ख्याल गर्नुपर्छ । तपाई हामीले खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएका, दुषित खानेपानीका कारण अस्पतालको बास भएका र झाडापखालाका कारण ज्यान गुमाउनु प...
-
खुला दिसामुक्त घोषणा पछि स्वच्छ र सफा क्षेत्र घोषणा गर्नुपर्ने, यसरी बनाऔं सफा र स्वच्छ क्षेत्र
काठमाडौं : तपाईको वडा वा गाउँपालिका वा नगरपालिका वा जिल्ला वा प्रदेश खुलादिसामुक्त भइसकेको छ ? खुलादिसामुक्त घोषणा भइसकेपछि अब तपाईको क्षेत्रलाई पूर्ण सरसफाइ घोषणा गर्ने हो भन्ने लाग्दो हो, तर पूर्ण सरसफाइको अवस्था हासिल गर्न लामो समय लाग्न सक्ने र ठूलो लगानी आवश्यक पर्न सक्ने हुँदा यस अभियानलाई दुई चरणमा विभाजन गरी का...
-
आफ्नो गाउँपालिकालाई यसरी बनाउनुहोस् पूर्ण सरसफाइ
काठमाडौ : खुला दिसामुक्त भइसकेका गाउँटोल तथा गाउँपालिका र नगरपालिका यत्तिबेला पूर्ण सरसफाइ तर्फ उन्मुख भइरहेका छन् । आफू बसेको गाउँटोललाई पूर्ण सरसफाइमा कसरी नमुना बनाउने भन्ने थाहा पाउनका लागि यसका चरणहरुका विषयमा ज्ञान हुनु जरुरी छ । पूर्ण सरसफाइ नमुना वडा, गाउँपालिका वा नगरपालिका बनाउन मुख्यतय: पाँच चरण पूरा गर्नुप...
-
हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा
हुम्ला : विकट हिमाली जिल्ला हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । आज सदरमुकाम सिमकोटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले हुम्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । हुम्लाका १० हजार १ सय २५ घरपरिवारले शौचालय निर्माण गरी प्रयोग भईरहेको र जिल्ला ...
-
सर्लाहीमा सरसफाइ गस्तीलाई स्थानीयको अवरोध
सर्लाही : खुला ठाउँमा दिसा गर्ने विरुद्ध बिहानै माइकिङ गर्ने र पक्राउ गरी सचेतना जगाउँदै आएको सरसफाइ गस्तीलाई स्थानीयबासिन्दाले अवरोध पु-याएका छन् । आइतबार सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १४ सर्चिया टोलमा पुगेको टोलीलाई स्थानीयबासिन्दाले विहानै ठूलो आवाजमा स्पिकर नबजाउन र गस्ती नगर्न चेतावनी दिएको हो । सरस...
-
ऋण लिएर बनाएको चर्पीले दिलायो धन
बाँके : चर्पी बनाउने कुरा गर्दा कोही पैसा छैन भन्छन् । कोही अनुदान दिए बनाउँछौं भन्छन् । कति त अहिलेसम्म चर्पी नभएरै चल्यो किन चाहियो चर्पी ? पनि भन्छन् । मानिसहरुको यही सोचाइका कारण चर्पी निर्माणको काम प्रभावित हुँदै आएको छ । चर्पी बनाउन पैसा नहुने, अरुले अनुदान दिनुपर्ने, तालिम चाहिने जस्ता बहाना बनाएर चर्पी नबनाउने...

