• सरसफाइ अभियानलाई सशक्त बनाउन ४ सहयोग समिति गठन

    झापा : झापामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु-याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समितिहरु गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले ...

  • खुला ठाउँमा दिसा गर्नेलाई चर्पी सफा गर्न लगाएर छाडियो

    सिरहा : सिरहा नगरपालिकाको वडा नं. २ मा खुला ठाउँमा दिसा गरिरहेका चार जनालाई पक्राउ गरी सार्वजनिक शौचालय सफा गर्न लगाएर छाडिएको छ । खुला ठाउँमा दिसा गरिरहेका उनीहरुलाई वडा २ बाट पक्राउ गरी सिरहा नगरपालिकाको वडा नं. ९ गुलरिया चोकमा रहेको सार्वजनिक शौचालय सफा गर्न लगाई छाडिएको हो । हेर्नुहोस् यो भिडियो : सरसफाइ सम्बन्ध...

  • पूर्ण सरसफाइ जिल्ला बनाउन जुटे अर्घाखाँचीका पत्रकार

    अर्घाखाँची : अर्घाखाँचीलाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ जिल्ला बनाउन अर्घाखाँचीका पत्रकारहरु प्रतिबद्ध भएका छन् । खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सवाललाई सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कामलाई आफ्नो कर्तव्य ठानी प्राथमिकता दिन जिल्लामा कार्यरत पत्रकारले प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पत्रमा हस्ता...

  • सिरहामा खुला दिसा गर्नेलाई चियाको स्वागत, खुला दिसा रोक्न प्रहरी परिचालन

    सिरहा : सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त घोषणा गर्ने काम चुनौतीपूर्ण बन्दै गएपछि सिरहामा प्रहरी परिचालन गरिएको छ । सिरहा नगरपालिकाको पहलमा आजदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र चुनावका लागि खटिएका म्यादी प्रहरी र युम्स तथा नगरपालिकाका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको हो ।   पक्राउ परेपछि खुला ठाउँमा दि...

  • पूर्ण सरसफाइ सम्बन्धी हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता

    धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा विद्यार्थीको अगुवाइमा हाजिरी जवाफ र नृत्य प्रतियोगिता गरी सरसफाइ सम्बन्धी जनचेतना र सन्देश प्रवाह गरिएको छ । तीन नम्बर वडा कार्यालयको आयोजना तथा नवीन शिक्षा विद्यालयको व्यवस्थापनमा वडा भित्र सञ्चालित ४ वटा विद्यालयले पूर्ण सरसफाइ सम्बन्धी वृ...

  • दृष्टिविहीनका लागि अब यस्तो शौचालय बनाउनुपर्ने, हेर्नुहोस् बनाउने विधि र नमुना

    काठमाडौ : तपाईको घरमा कोही दृष्टिविहीन हुनुहुन्छ र उहाँले अरु सामान्य मानिसले प्रयोग गरिरहेकै शौचालय प्रयोग गरिरहनु भएको छ भने सरसफाइमा उहाँको पहुँच नहुन सक्छ । अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले प्रकाशन गरेको हाते पुस्तिकामा दृष्टिविहीन भएका व्यक्त...

  • सागुरिगढी गाउँपालिका – ५, धनकुटाकै पहिलो पूर्ण सरसफाइ वडा

    धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजारलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । वडाका सबै घरधुरीमा पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भएपछि जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखा, पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेल, खा...

  • खुला दिसामुक्त वडा घोषणामा उर्लियो जनमास (फोटो फिचर)

    सिरहा : जिल्ला स्तरीय नेताले सम्बोधन गर्ने कुनै चुनावी कार्यक्रममा त्यत्ति धेरै मानिसको सहभागिता नहोला तर सिरहा नगरपालिकाको वडा नंं. ९ लाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा त्यत्ति धेरैको सहभागिता थियो । दुई बर्ष अघि शहरी वातावरण व्यवस्थापन समाज युम्सले गरेको सर्वेक्षण अनुसार सिरहको वडा नंं ९ को ६५ घरमा मात्र चर्...

  • चेपाङ बालबालिकालाई सरसफाइ शिक्षा

    चितवन : चितवनको पिठुवा स्थित बिन्ध्येश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत चेपाङ्ग बालबालिकालाई सरसफाइ शिक्षा दिइएको छ । चर्पी प्रयोग गर्ने तरिका, यसको महत्व, साबुन पानीले हात धुने तरिका लगायतका विषयमा जानकारी गराउनका साथै सरसफाइ बिषयक चित्रकला प्रतियोगिता समेत गरिएको छ । सरसफाइको ज्ञान विद्यालय हुँदै बालबालिका मार्फत घरघ...

  • विभागले ल्यायो, अपाङ्गता भएकाको लागि चर्पीको नमुना, अब यस्तो बनाउनुपर्ने

    काठमाडौ : अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुको लागि घरायसी चर्पीका प्रकारहरु समेटिएको हाते पुस्तिका प्रकाशन गरेको छ । अहिले निर्माण भएका शौचालयको संरचना तथा चर्पीमा पुग्ने बाटाहरुले अपाङ्गता तथा शारीरिक क...