• कमलामाई नगरपालिकाका दुई टोल एकैसाथ सफा र स्वच्छ समुदाय घोषणा

    सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. २ को निबुवाटार र तल्लो बोहोरे टोललाई एकसाथ सफा र स्वच्छ टोल घोषणा गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडा अध्यक्ष इन्द्र वाइवाको अध्यक्षतामा निबुवाटार टोलका २५ घर र तल्लो बेहोर टोलका २७ गरी ५२ घरध...

  • फोहोरपानी प्रशोधन केन्द्रले जब स्वीडेनका वास विज्ञहरुको ध्यान तान्यो

    काठमाडौं : शहरका गल्ली गल्लीदेखि नदी किनारासम्म फैलिएको फोहोरपानीको कथा सुन्न स्वीडेनबाट नेपाल आएका सरसफाइ विज्ञहरूको एक टोली गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रमा पुग्यो । टोलीले फोहोरपानी प्रशोधन केन्द्रको स्थलगत अवलोकन गर्दै नेपालको शहरी सरसफाइ प्रणालीमा गहिरो चासो व्यक्त गर्‍यो । गम्भीर अनुहार, चासोले ...

  • छेडागाड नगरपालिका–१३ ले दर्ज गरायो ‘सफा तथा स्वच्छ’ सूचीमा

    जाजरकोट : छेडागाड नगरपालिका–१३ ले आफ्नो समुदाय ‘सफा तथा स्वच्छ क्षेत्र’ को गौरवमय सूचीमा अभिलेख गराएको छ । जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर वि.सी. को प्रमुख आतिथ्यमा, पूर्ण सरसफाइ उन्मुख घोषणा सहित उक्त वडाले नयाँ पहिचान बनाएको हो । घोषणाकै अवसरमा वडामा सरसफाइ अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण तहका प्रति...

  • पोषण सप्ताहमा दाँतको हेरचाह र साबुन पानीले हात धुने तरिकाको प्रदर्शन

    महोत्तरी : विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको अवसरमा विद्यालय सरसफाइ, दाँतको हेरचाह सम्बन्धी अभिमुखीकरण, साबुन पानीले हात धुने तरिका प्रदर्शनी लगायत कार्यक्रम गरिएको छ । हरेक वर्ष जेष्ठ १ गते देखि जेष्ठ ७ गतेसम्म मनाइने पोषण सप्ताह महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाले पनि पोषण र स्वच्छता सम्बन...

  • ३ महिला सहित १६ जनाले लिए ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम

    सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका ३ महिला सहित १६ जनालाई ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम दिईएको छ। नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित १४ वटा खानेपानी आयोजनाका १६ जना मर्मत सम्भार कार्यकर्तालाई तालिम दिईएको हो । सैद्धान्तिक तथा प्रयोगात्मक गरी १२ दिनसम्म सञ्चालन भएको तालिमको समापन वनगाड कुपिण्डे...

  • खानेपानी संस्थाहरुलाई कर छुट गरिदिन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश

    काठमाडौ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीलाई...

  • वास क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपालमा, लेले खानेपानी आयोजनाको अवलोकन, जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया

    ललितपुर : खानेपानी र सरसफाइ क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञहरूको एक टोली हाल नेपाल भ्रमणमा छ । जसले गोदावरी नगरपालिकामा सञ्चालन भइरहेको गोदावरी प्रावल्य वास परियोजना अन्तर्गतका गतिविधिहरूको अवलोकन गरिरहेको छ। स्वीडेनस्थित भ्याकिनका प्रमुख कार्यकारी अधिकृत रोबर्ट हन्सन (Robert Honssan) सहितको टोलीले आज गोदावरी नगरप...

  • अब हिँड्नु पर्दैन पानीको खोजीमा : पञ्चपुरीमा सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन

    सुर्खेत : कहिल्यै नरोकिने छङछङ बग्ने खोला जस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिका सालकोटका जनताको जीवनमा बगेको दुःखको खोला अब रोकिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–१, २ र ३ का हजारौं नागरिकहरूको अनुहारमा मुस्कान छाएको छ। कारण हो सालकोट बृहत खानेपानी आयोजना। मंगलबार पञ्चपुरी शिवशक्ति धामको पवित्र आँगनमा आयोजना गरिए...

  • ज्वालामूखीको ३ नम्बर वडा सफा र स्वच्छ वडा घोषणा

    धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका - वडा नं ३ लाई गाउँपालिकाको तेस्रो र जिल्लाको चौथो सफा र स्वच्छ वडा घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरी ३ वटा प्रमुख कार्यक्रम एकै दिन सम्पन्न भएको हो । वडा नं. ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा नेपाल सरकार ...

  • ०.०२७% कार्बन उत्सर्जन गर्ने नेपाललाई हरित भविष्य महँगो, ४६ अर्ब डलरको खाँचो

    काठमाडौ : जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी रूपमा परिरहेका बेला नेपाल जस्ता हिमाली देशमा यसको असर बढी देखिएको छ । वायुमण्डलीय तापक्रममा भएको वृद्धिले नेपालले विभिन्न नकारात्मक प्रभाव सामना गर्दै छ । हिमाल हिउँविहीन हुँदै जानु, अनियमित वर्षा, बाढीपहिरो र अत्यधिक तापक्रमले अतिवृष्टि, अनावृष्टि, खडेरीजस्ता जलवाय...