जलेश्वर : महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सब...
सरसफाइ
-
-
सुलभ शौचालयले पढाईमा सहजता
जाजरकोट : विद्यालयमा भएको दुई कोठे जीर्ण शौचालयमा लाईन लागेर शौच गर्दा पढाईमा बाधा ब्यहोर्दै आएका नलगाड नगरपालिका—२ स्थित जनक आधारभुत बिद्यालयका बिद्यार्थीहरु अहिले सुलभ शौचालयमा शौच गर्छन् । साना ठूला, छात्र छात्रा सबैका लागि उपयुक्त हुने शौचालय निर्माण भएपछि विद्यार्थीको पढाईमा समेत सहज भएको छ । बेलायत सरकारको आ...
-
कोखारी गाउँ बन्यो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय
मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाको वडा नंं.९ स्थित कोखारी गाउँलार्ई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य शान्ता अर्यालको अध्यक्षतामा कोखारी गाउँलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीय...
-
बाढी पहिरोबाट क्षतिग्रस्त खानेपानी प्रणाली पुनर्स्थापना गर्न तत्काल ५ अर्ब ६० करोड आवश्यक
काठमाडौ : बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट खानेपानी तथा सरसफाइ प्रणालीहरूमा पुगेको क्षतिको मर्मत सम्भार एवं पुनर्स्थापना गर्न तत्काल करिब ५ अर्ब ६० करोड आवश्यक पर्ने भएको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई खानेपानी मन्त्रालयको काम कार्वाही बारे ब्रिफिङ गर्दै खानेपानी मन्त्रालयका सचिव ई. प्रमिला...
-
गण्डकीको ५ जिल्लामा फोहोर व्यवस्थापन अभियान सञ्चालन
पोखरा : गण्डकी प्रदेशको ५ जिल्लामा फोहोर व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ। दीर्घकालीन रूपमा फोहोर मुक्त गाउँ सहर बनाउने तथा पर्य...
-
खानेपानी सुरक्षा योजनाका चरणहरुबारे जानकारी हासिल गर्नुहोस्
काठमाडौ : पछिल्ला अंकहरुमा हामीले खानेपानी सुरक्षा योजनाका बिषयमा चर्चा गरिरहेका छौं । सुरक्षित खानेपानी वितरण गर्नका लागि हरेक खानेपानी सेवा प्रदायकले खानेपानी सुरक्षा योजना अपनाउनै पर्ने भएकाले पनि यसका बारेमा व्यापक जानकारी हुन आवश्यक छ । खानेपानी सुरक्षा योजना कार्यान्वयनलाई ७ चरण र ३ सहयोगी क्रियाकलापमा सवि...
-
युनिसेफ र खानेपानी मन्त्रालय बीच सहकार्यका बिषयमा द्विपक्षीय छलफल
काठमाडौ : खानेपानी मन्त्रालय र युनिसेफ बीच सहकार्य गर्न सकिने खानेपानी र सरसफाइ सम्बन्धी बिषयमा छलफल भएको छ । खानेपानी मन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ र युनिसेफ नेप...
-
स्वास्थ्य संस्थामा खानेपानी न विजुली
बैतडी : स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुली बत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् । स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टलगायतको टिम स्वास्थ्य संस्थाको अनुगमनमा जाँद...
-
भूकम्प प्रभावित बस्तीमा १२ सय शौचालय निर्माण
जाजरकोट : जाजरकोट भूकम्पबाट अति प्रभावित रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका विभिन्न वडामा १२ सय शौचालय मर्मत सम्भार तथा पुनः निर्माण गरिएको छ । आठबीसकोट नगरपालिकाको वडा नं. ७ देखि १४ सम्मका ७ सय घरपरिवारको शौचालय मर्मत सम्भार र ४ सय ९० घरपरिवारको शौचालय पुनःनिर्माण गरिएको हो । यस्तै १० घरपरिवारमा अपाङ्गतामैत्री श...
-
कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउन बाध्य
जुम्ला : मानव विकास सूचांकमा सबैभन्दा पछि रहेको कर्णाली प्रदेशका ९६ प्रतिशत नागरिक दूषित पानी पिउन बाध्य छन् । पर्याप्त खानेपानीको स्रोत भए पनि प्रशोधन अभाव र आवश्यकतानुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउन बाध्य भएका हुन् । सरकारी तथ्यांकअनुसार कर्णाली प्रदेशको ८४ प्रतिशत घरधुरीमा ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 374
- Next Page »











