मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन यसै हिउँदे अधिवेशनबाट पारित हुने भएको छ । कैलाश गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन मस्यौदा तयारी गोष्ठी कैलाश गाउँपालिकामा हालै सम्पन्न भयो । कैलाश गाउँकार्यपालिका पदाधिकारीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमा सम्बन्ध...
सरसफाइ
-
-
आँगनकै धाराले सबैभन्दा बढी राहत अपाङ्गता र बृद्धबृद्धालाई
जाजरकोट : जाजरकोटको जुनेचाँदे गाउँपालिका—३ डाँडाकोट गाँउको टमट्टा टोलका ७१ बर्षिय मने टमट्टाकी ६८ बर्षिया गोरी टमट्टाको दाहिने हात र खुट्टा चल्दैन । घरमा दुई बुढा बुढी मात्र बस्नुहुन्छ । अपाङ्गता पत्नीको हेरचाह र स्याहार सुसार गर्ने जिम्मेवारी ७१ बर्षीय पति मने टमट्टाको काँधमा छ । खाना पकाउन र सरसफाइका लागि टाढा ब...
-
बर्दिवास नगरपालिकाले थाल्यो जापानिज प्रविधिबाट फोहोरको व्यवस्थापन
बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकामा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्र सञ्चालन भएपछि फोहोर व्यस्थापनमा सहज भएको छ । दैनिक छ टन फोहर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । यसअघि फोहर यत्रतत्र फालिँदा द...
-
धारा जोड्न शौचालय अनिवार्य, सहजताका लागि पालिकामै सरसफाइ सामग्री
मुगु : मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाउँपालिकाको पालिका केन्द्र पुलु बजारमै सरसफाइ सामग्री किन्न पाउने भएपछि यहाँका स्थानीय खुसी भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई आफनो गाउँबाट सरसफाइका सामान किन्न सदरमुकाम गमगढी पुग्न पैदल हिडेर आउन जान ३ देखि ४ द...
-
अबको १५ महिनाभित्रै काठमाडौका यी स्थानमा मानव मलमूत्र प्रशोधन केन्द्र सम्पन्न हुँदै
काठमाडौ : काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क सफाइ व्यवसायीले घरको सेप्टिक ट्याङ्क खाली गरेपछि बिसर्जन कहाँ गर्ने भन्ने ठूलो समस्या छ । व्यवसायीहरु भन्छन् ‘हामीलाई काम पाउनु भन्दा काम पाएपछि त्यसलाई मिल्काउन समस्या छ।’ काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले बेला बखत ट्याङकर नियन्त्रणमा लिएको, भारी जरिवाना तिर...
-
सप्तरीका दुई वटा सामुदायिक विद्यालय दुई तारे घोषणा
सप्तरी : सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तकोशी नगरपालिकाका दुईवटा विद्यालयलाई दुई तारे घोषणा गरिएको छ । विष्णुपुर गाउँपालिका ४ को जनता माध्यमिक विद्यालय कनकटा र सप्तकोशी नगरपालिका ४ स्थित राष्ट्रिय बिशेश्वर बैरागी आधारभूत बिद्यालय बल्लार्दहलाई सप्तकोशी नगरपालिका प्रमुख कृष्ण प्रसाद ढकाल एवं विष्णुपुर गाउँपालिकाका ...
-
औपचारिक र अनौपचारिक सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर
काठमाडौ : एउटै प्रकृतिको काम गर्ने औपचारिक र अनौपचारिक सरसफाइकर्मी बीच पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर देखिएको छ । औपचारिक रुपमा कार्यरत सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा धेरै काम भैसकेको भए पनि अनौपचारिक रुपमा कार्यरत सरसफाइकर्मीले व्यक्तिगत सुुरक्षा सामग्रीको नाममा पञ्जा समेत नपाईएको तथ्य उजागर भएको हो ...
-
गोला मुक्सार सफा र स्वच्छ टोल घोषणा, खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण
सिरहा : सिरहाको गोलबजार नगरपालिकाको वडा नं. १ र ३ का लागि निर्माण गरिएको गोला मुक्सार खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । Welthungerhilfe (WHH Nepal) को सहकार्य एवं गोलबजार नगरपालिका, सवल नेपाल र स्थानीयको जनश्रमदान सहित कुल ३७ लाख २६ हजार २ सय ६४ रुपैयाँ लागतमा सम्पन्न भएक...
-
कैलाशका ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नंं.९ को ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्य, पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी र वडा अध्यक्ष भुवनसिंह घलानको अध्यक्षतामा वडा नं. ९ को विता, अम्बोटे र बरेटारलाई...
-
राजश्व संकलनको नयाँ क्षेत्र बन्दै दिसाजन्य लेदो प्रशोधन केन्द्र
सुर्खेत : सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी ...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 374
- Next Page »











