• मधेशमा मात्र एक लाख बढी घरधुरीमा चर्पी छैन : मन्त्री यादव

    जनकपुरधाम : नेपाल खुला दिसामुक्त घोषणा भएको धेरै वर्ष भैसक्यो । तर, मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले मधेश प्रदेशमा मात्र एक लाखभन्दा बढी घरधुरीमा चर्पी नभएको बताउनुभएको छ । वाटर एड नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आइतबार जनकपुरमा आयोजना गरेको ‘खानेपानी तथा सरस...

  • मुर्गिया खानेपानीलाई ढल महसुल बाट एक बर्षमा ३ लाख बढी आम्दानी

    रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिका ४ स्थित मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा ढल महसुलबाट मात्र ३ लाख ३ हजार ६ सय ७३ रुपैयाँ आम्दानी गरेको छ । संस्थाको ४ हजार ५०४ घरधुरी खानेपानी उपभोक्ता छन् । ती मध्ये ४०६ घरधुरीमा व्यबस्थित ढल जडान गरिएको छ । ढल सेवा लिईरहेका उपभोक्ताब...

  • महानगरको १० प्रतिशत नागरिक अझै शौचालयको पहुँच बाहिरै

    पर्सा : खुला दिसामुक्त घोषणा भएको पाँच बर्ष भैसक्दा पर्साको वीरगन्ज महानगरपालिका भित्रका १० प्रतिशत जनसंख्या सँग अहिलेसम्म पनि आफ्नै शौचालय छैन । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लालाई ०७६ भदौ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्नु भएको थियो । त्यत्तिबेला जिल्लाका सबै घरमा शौचालय नि...

  • मधेसमा शौचालय प्रयोग गर्ने दर बढ्दै, शौचालयले बढायो आत्मसम्मान

    बाँके : नेपालगन्ज–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यस भन्दा पहिला उहाँ खुला ठाउँमै शौच गर्न जानुहुन्थ्यो । खुला शौच गर्दा लाज हुने र सर्पको बिगबिगी हुने भएपछि उहाँले शौचालय बनाउनुभयो। करिब ७०/८० घर भएको यस गाउँमा अहिले ९० प्रतिशत भन्दा बढी...

  • सरकारले सरसफाइलाई सेवाको मान्यता दिएकै छैन : नेसनल प्रोफेस्नल अफिसर श्रेष्ठ

    काठमाडौ : ‘विकसित राष्ट्रका नागरिकहरुले सरसफाइ सेवाका लागि कुनै चिन्ता मान्नु पर्दैन । नागरिकको शौचालय सीधै ढल प्रणालीमा जोडिन्छ र ढल प्रणालीबाट प्रशोधन भईसके पछिको वस्तु पनि सरकारले नै व्यवस्थापन गर्छ अर्थात सरसफाइमा सबै लगानी सरकारकै हुन्छ ।’ नगरव्यापी समावेशी सरसफाइ (सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन) को अवधारणा बा...

  • क्षेत्रगत सूचना प्रणालीमा आधारित वास योजना तर्जुमा कार्यविधि स्वीकृत, स्थानीय तहले संघीय सरकारबाट बीउ पूँजी पाउने

    काठमाडौ : क्षेत्रगत सूचना प्रणालीमा आधारित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तर्जुमा कार्यविधि २०८१ स्वीकृत गरिएको छ । नेपाल सरकार खानेपानी मन्त्रीस्तरबाट यही पुस २ गते स्वीकृत गरिएको उक्त कार्यविधिलाई खानेपानी मन्त्रालयले हालै सार्वजनिक गरेको हो । संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय र सहकार्य मार्फत खानेपा...

  • वाटर फ्रण्ट, जसको कन्सेप्ट सुरु हुँदा नै दिसाजन्य लेदो व्यवस्थापन बारे सोचिएको थियो

    पोखरा :  पोखराको लेकसाईड रोडको सेदी हाईट स्थित ‘वाटर फ्रण्ट’ नामक रिसोर्ट विगत १५ बर्ष यता सञ्चालनमा छ । रिसोर्टको आँगन नै फेवाताल भन्दा फरक नपर्ने यो रिसोर्टको भौगोलिक अवस्थिति छ । ५८ वटा डिलक्स रुमहरु रहेको यो रिसोर्टमा ७० हाराहारीमा शौचालयहरु छन् । यत्ति धेरै शौचालयबाट निष्काशन हुने फोहोरपानी रिसोर्टको परिसर ...

  • नुवाकोट कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकाल्ने

    नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा बनेको देशकै ठूलो क्षमताको कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकालिने भएको छ । विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षता तथा खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता तथा कारागार व्यवस्थापन विभाग र खानेपानी विभागका महानिर्देशकहरु र सरोकारवालाहरु सम्मिलित बैठकले...

  • खानेपानी तथा सरसफाइ शिखर सम्मेलनको १४ बुँदे घोषणा पत्रमा के छ ?

    काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनले काठमाण्डौ घोषणा पत्र २०८१ जारी गरेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आयोजनामा केही दिन अघि काठमाडौमा सम्पन्न शिखर सम्मेलनले खानेपानी र सरसफाइको विषयलाई एक राजनैतिक मुद्दाका रूपमा ग्रहण गरी पर्याप्त बजेट विनियोजन गर्न...

  • सेप्टिक ट्याङ्क सफाईकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री

    काठमाडौ : सर्लाही लालबन्दीका प्रमोद माझी विगत ५ बर्षदेखि सेप्टिक ट्याङक सरसफाइको काममा खटिईरहनु भएको छ । सेप्टिक ट्याङ्कर देखि सेप्टिक ट्याङ्कसम्म पाइप फिजाउने, सेप्टिक ट्याङ्कको ढक्कन खोलेर दिसाजन्य लेदो तान्ने, खाली भैसकेपछि ढक्कन लगाउने र पाइप उठाएर पुरानै अवस्थामा राख्ने उहाँको जिम्मेवारी हो । दिसाजन्य लेदो सँ...