• दिसाजन्य लेदो प्रशोधन केन्द्रलाई नियमित सञ्चालन गर्ने १२ सूत्र

    सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभ...

  • आर्थिक रुपमा विपन्न २ सय परिवारका लागि शौचालय निर्माण

    कैलाली : आर्थिक रुपमा विपन्न परिवारका लागि शौचालय निर्माण गरेर मङ्गलबार धनगढीमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरिएको छ। जापान, क्यानडा र भारतलगायतका दाताको सहयोगमा उपमहानगरपालिकाका वडा नम्बर १ मा  ४३ , २ मा  ३८, ३ मा ४०, ४ मा १०, ११ मा ३७ र १३ मा ३२ गरेर दुई सय शौचालय हस्तान्तरण गरिएको रोटरी क्लब आफ पोखरा का...

  • दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनको थालनी, स्तरीय सेप्टिक ट्याङ्कमा लगानी

    शौचालयमा दिसा पिसाब गरेपछि फ्लस गरेको फोहोरपानी कहाँ जान्छ होला ? यसबारेमा कहिल्यै सोच्नु भएको छ ? सोच्नु भएको छैन भने अब एकै छिन सोचौंन । हो, तपाई हामीले शौचालय प्रयोग गरेपछि फ्लस गरेको फोहोरपानी कि शौचालयको सेप्टिक ट्याङ्क वा खाल्डोमा जम्मा हुन्छ कि त ढल प्रणालीबाट सीधै खोलानालामा पुग्छ । नेपालमा ११ प्रतिशत घर...

  • ३० लाख वासिन्दाको राजधानीमा एक मात्र ढल प्रशोधन केन्द्र

    काठमाडौ : उपत्यकामा बर्सेनि बसोबास गर्ने जनसंख्या बढिरहँदा घरबाट निस्कने फोहोर पानी व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ । प्रयोग गरिसकेको पानी होस् या दिसाजन्य फोहोर नै किन नहोस्, यसको व्यवस्थापनमा कठिनाइ थपिँदै गएको छ । त्यसो त २०७८ को जनगणना अनुसार उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३ सय ८६ छ । यति धेरै जनसंख्य...

  • पालिकामा कडा कानुन र संरचना अभावमा दिसाजन्य लेदो जथाभावी फ्याँकिदै

    √ लहान नगरपालिका ११ का सञ्जय पासवानले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको ४ बर्ष भैसक्यो । उहाँले यो अवधिमा कत्ति शौचालयको सेप्टिक ट्याङ्की खाली गर्नुभयो, कुनै गणना छैन । सेप्टिक ट्याङ्की खाली गरेपछि उहाँले कसैको खेत, केराघारी, आँपको बगान र बालन नदीको किनारमा सीधै बिसर्जन गर्दै आउनु भएको छ । √ झापाको बिर्ता...

  • यी हुन्,सेप्टिक ट्याङ्क सफाइकर्मीले कार्यस्थलमा सामना गरिरहेका जोखिम

    काठमाडौं : सेप्टिक ट्याङ्कीमा बर्षौसम्म जम्मा भएर बसेको दिसाजन्य लेदो खाली गर्ने काम एकदम जोखिमपूर्ण भए पनि अधिकांश सरसफाइकर्मी कुनै भरपर्दो सुरक्षात्मक उपाय बिनै काम गर्छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने सरसफाइकर्मीसँग व्यक्तिगत सुरक्षा साधनकै अभाव छ भने औपचारिक क्षेत्रका सफाइकर्मीले समेत नियमित प्रयोग गर्दैनन् । ...

  • वाटर एडको सहयोगमा बर्दियामा खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरण प्रशिक्षण

    बर्दिया : बर्दिया जिल्लाका ५ वटा स्थानीय तहका वास फोकल पर्सन, विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीहरु, परियोजनाका प्राविधिक कर्मचारीहरुको लागि २ दिने खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरण प्रशिक्षण बर्दियाको ठाकुरबाबामा सुरु भएको छ । वास गेन्स परियोजना सञ्चालित बर्दिया जिल्लाका गुलरिया, मधुबन, बारबर्दिया, ठ...

  • स्वास्थ्य संस्थाहरुमा जलवायु अनुकुलन वास कार्यक्रमको संयुक्त अनुगमन

    जनकपुरधाम : मधेस प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित ‘स्वास्थ्य संस्थाहरुमा सुरक्षित रूपमा व्यवस्थित र जलवायु अनुकुलन खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सेवा सुबिधाहरू प्रदान गर्नका लागि प्राविधिक सहयोग कार्यक्रम’ (Technical Support to Provide Safely Managed & Climate Resilient Water, Sanitation &am...

  • खानेपानी र सरसफाइ शासन सुदृढिकरण राष्ट्रिय अन्तरक्रियाको ५ बुँदे घोषणा पत्रमा के छ ?

    काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता शासन सुदृढिकरण राष्ट्रिय अन्तरक्रिया कार्यक्रमले ५ बुँदे घोषणा पत्र जारी गरेको छ । नेपाल नगरपालिका संघले काठमाडौमा आयोजना गरेको राष्ट्रिय अन्तरक्रिया कार्यक्रमले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न मन्चमा नेपाल सरकारको तर्फवाट गरि...

  • हुम्ला पुगेर खानेपानीमन्त्रीले भने ‘हिमाली जिल्लाको खानेपानीको लागि नीतिमा विशेष प्रावधान राखिनेछ’

    हुम्ला : खानेपानीमन्त्री प्रदीप यादवले  हिमाली जिल्लाको खानेपानी, सरसफाइ र स्वच्छताको लागि नीति निर्देशिकामा विशेष सहुलियतको प्रावधान राखिने बताउनु भएको छ । खानेपानी योजनाहरुको अनुगमनका लागि हुम्ला पुग्नु भएका मन्त्री यादवले जलस्रोतहरु जोगाउन र दिगो रुपमा उपयोग गर्न समुदायसँग मिलेर काम गर्ने र यसका लागि कानुन र नीत...