• पूर्ण सरसफाइ रणनीतिक योजना तयारीका लागि कार्यदल गठन

    भक्तपुर : चाँगुनारायण नगरपालिकामा पूर्ण सरसफाइ रणनीतिक योजना तयार पार्न ५ सदस्यीय कार्य दल गठन गरिएको छ । नगरपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको पहिलो बैठकले रामेश्वर थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले नगरपालिका स्तरमा भइरहेको सरसफाइ गतिविधिको अनुगमनका लागि नगरपालिकाका उप ...

  • बडघरले पूर्ण सरसफाइ अभियानको नेतृत्व गर्ने

    बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ का बडघरहरुले पूर्ण सरसफाइ अभियानको नेतृत्व गर्ने भएका छन् । विहीबार गेरुवा गाउँपालिका वडा नं १ को कार्यालय (साविक पाताभार गाविस) मा सञ्चालन गरिएको पूर्ण सरसफाइ सम्बन्धी अन्तरक्रियामा सहभागी बडघरले यस्तो प्रतिबद्धता जनाएका हुन् । थारु समुदायमा टोल टोलमा बडघर, सचिव र चौकीदा...

  • बर्दिया सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला

    बर्दिया : बर्दियालाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउन बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । ‘सफा घर स्वस्थ परिवार, सुन्दर सम्बृद्ध गाउँ शहर, बर्दियाको आफ्नै छ रहर’ भन्ने नारा सहित बर्दियाको गुलरियामा आयोजित बहु सरोकारवालाहरुको फोहोरमैला व्यवस्थापन तथा पूर्ण सरसफाइ सम्बन्ध...

  • पूर्ण सरसफाइयुक्त विद्यालयको प्रभाव समुदायमा पनि

    बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं. ४ मा रहेको भुमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरसफाई सम्वन्धी ज्ञान पाउँदा विद्यालय सेवा क्षेत्रका समुदाय समेत लाभान्वित भएका छन् । विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमवाट सिकेको ज्ञान सीप छात्रछात्राले आफ्ना अभिभावक सम्म पु-याएर पूर्ण सरसफाइको विषय समुदायमै फैलाइर...

  • तराईबाट पूर्ण सरसफाइ सिक्दैछन्, हिमाल पहाड र काठमाडौ उपत्यका

    बर्दिया : पूर्वी तराईका ८ जिल्ला सरसफाइका हिसाबले बदनाम भइसकेको छ । खुला ठाउँमा दिसा गरिरहेकाहरु दैनिक जसो पक्राउ परिरहनु, खुला ठाउँमा दिसा गरेबापत जरीवाना तिर्नु लगायत घटना ती जिल्लाका लागि सामान्य जस्तै भइसकेको छ । सन् २०१७ भित्र राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य पूरा नहुनुमा पनि पूर्वी तराईका...

  • तुलसीपुरमा वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन

    दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन गरिएको छ । वडा नं. ६ का वडा अध्यक्ष राजु आचार्यको ५१ सदस्यीय वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन गरिएको हो । पुर्ण सरसफाइ समितिमा वडा नं. ६ का वडा सचिव ज्ञान बहादुर हमाललाई सदस्य सचिवमा छनौट गरिएको छ । गठित समितिले पुर्ण सरसफाइ अभियानलाई सघाउनेछ...

  • धनकुटाका ६ वटा वडा अब पुर्ण सरसफाइ उन्मुख

    धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् । मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत ...

  • हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

    अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका ...

  • भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य

    अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...

  • यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

    अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण ...