• सुरक्षित सरसफाइ किन आवश्यक छ ?

    सुरक्षित सरसफाइ भनेको के हो ? सुरक्षित सरसफाइ भन्नाले व्यक्तिगत, पारिवारिक तथा सामुदायिक स्तरमा सरसफाइलाई स्वास्थ्यमैत्री, वातावरणमैत्री र दिगो तरिकाले व्यवस्थापन गर्ने प्रक्रिया बुझिन्छ। यसले मानव मलमूत्र, फोहरमैला र फोहर पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गरी रोग फैलन नदिने, वातावरणलाई प्रदूषित हुन नदिने र मानव जीव...

  • वीरगञ्जमा १३२ जनामा हैजा भएको पुष्टि, ५६ जना उपचारपछि घर फर्किए

    वीरगञ्ज : वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बुधबार साँझ ६ बजेसम्म नयाँ १०६ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्।पछिल्लो परीक्षण रिपोर्ट अनुसार हैजाको सङ्...

  • वीरगन्जमा ३६ जनामा हैजा संक्रमण भएको पुष्टि

    वीरगन्ज : वीरगन्ज महानगरमा हैजा (कोलेरा)को महामारी समुदायस्तरमै फैलिएको छ। शुक्रबार सुरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली टोलका ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार साँझसम्म उक्त संख्या अर्थात हैजा पुष्टि हुने बिरामीको संख्या ३६ पुगेको छ।   स्वास्थ्य...

  • बच्चाको दिसा किन शौचालयमै व्यवस्थापन गर्नुपर्छ ?

    काठमाडौ : धेरै अभिभावकलाई लाग्न सक्छ, बच्चाको दिसा त सानो हुन्छ, खासै खतरनाक हुँदैन। तर विशेषज्ञहरू भन्छन्, ‘बच्चाको दिसा पनि वयस्क व्यक्तिको दिसा जस्तै जत्तिकै खतरनाक हुन्छ।’ यसलाई खुला ठाउँमा वा फोहोरमै फाल्दा परिवार र समुदाय दुवै गम्भीर स्वास्थ्य जोखिममा पर्छन्। १. स्वास्थ्य सुरक्षा बच्चाको दिसामा विभिन्न प्...

  • मानव मलमूत्रको असुरक्षित विसर्जनले हुने समस्याहरू

    मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित कुरा हो, मलमूत्रको सुरक्षित व्यवस्थापन। जब यो सुरक्षित रूपमा संकलन तथा प्रशोधन गरी सुरक्षित तरिकाले विसर्जन, तब विभिन्न स्वास्थ्य, वातावरणीय, सामाजिक र आर्थिक समस्या उत्पन्न हुन्छन्। सुरक्षित सरसफाइ बिना कुनै पनि देशले स्वास्थ्यप्रद जीवन र दिगो विकासका लक्ष्यहरू पुरा गर...

  • ब्यास नगरपालिकाले कमायो फोहाेर बिक्रीबाट १५ लाख रुपैयाँ

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहाेर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहाेर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । पहिलो चरणमा नकुहिने फोहाेरलाई मोहाेरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपाल...

  • Importance of Legal Instruments for Safe Sanitation

    Safely managed sanitation is directly linked to public health, environmental protection, and social dignity. Unsafe disposal of human excreta contaminates water sources, spreads diseases, disrupts environmental balance, and undermines human rights. To address these challenges, legal instruments have been established ...

  • सुरक्षित सरसफाइका लागि कानुनी औजारको उपादेयता

    मानव मलमूत्र व्यवस्थापन (Feacal Sludge Management) स्वास्थ्य, वातावरणीय संरक्षण र सामाजिक मर्यादासँग प्रत्यक्ष सम्बन्धित विषय हो। असुरक्षित तरिकाले मलमूत्र फ्याँक्दा पानीको स्रोत प्रदूषित हुने, रोग फैलिने, वातावरणीय सन्तुलन बिग्रिने र मानव अधिकार समेत प्रभावित हुने खतरा हुन्छ। यस्ता चुनौतीलाई व्यवस्थापन गर्न कानुनी औ...

  • मानव मलमूत्रको व्यवस्थापन किन जरुरी छ ?

    एकपटक काठमाडौंको हनुमानढोकामा पर्यटकहरू घुमिरहेका थिए। अचानक, नजिकैको पुरानो ढलबाट दुर्गन्ध फैलियो। एक स्थानीयले भने “यो गन्ध हाम्रो सहरको वास्तविकता हो, यस्तो गन्ध प्रायः आईरहन्छ । शहरमा फैलिने त्यो दुर्गन्ध मानव मलमूत्रको थियो। हामी प्रायः मानव मलमूत्रको विषयलाई लाज वा असहजता भएर टाढा राख्छौं, तर स्वास्थ्य, वा...

  • बायोग्यास प्लान्ट र वर्षातको पानी संकलन प्रणाली सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा

    काठमाडौं: चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गेअड्डामा आज बुधबार एक नमूना अत्याधुनिक सार्वजनिक शौचालयको औपचारिक उदघाटन गरिएको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १५ र एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गरिएको यो सार्वजनिक शौचालयलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ र एरोसान सस्टेनेबल स्यानिटेशनकी स...