राजविराज : झाडापखालाले तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ को सदा टोल नै शौचालयविहीन रहेको खुलेको छ । अतिविपन्न ९० परिवारको बसोवास रहेको यहाँका ३३ वर्षीय बुचन सदाले झाडापखालाबाट आठ दिनको अन्तरमा परिवारका तीन सदस्य गुमाएका छन् । झाडापखालाले अझै ८० जना ग्रसित रहेको टोलमा एउटा पनि शौचालय छैन। त्य...
पूर्ण सरसफाइ
-
-
बन्चरेडाँडा नै किन ? घरमै फोहोर व्यवस्थापन सम्भव छ !
काठमाडौ : काठमाडौंका सडक किनारामा ठूला–ठूला फोहोरका थुप्रा फेरि देखिन थालेका छन्। स्थानीय बासिन्दाले यस अघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै बन्चरेडाँडामा फोहोर फाल्न नदिएपछि गत बुधबारदेखि राजधानीको फोहोर उठ्न सकेको छैन। यसको नतिजा स्वरुप शहर दुर्गन्धित, सडक र गल्लीहरू रंगीन पोलिथिन र कुहिने फोहोरले ढाकिएका ...
-
चारआलीको मानव मलमूत्र प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न समन्वय हुँदै
झापा : झापाको चारआलीमा निर्मित मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समन्वय गर्न थालेको छ । उपभोक्ता संस्थाले बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिका सँग समन्वय गरिरहेको संस्थाका अध्यक्ष राजन चिमरियाले जानक...
-
देशैभरिका नगरपालिकामा सरसफाइ क्षेत्रमा लगानीको वातावरण बनाउन समन्वय गर्ने अध्यक्ष ढुंगानाको प्रतिबद्धता
काठमाडौ : नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले देशैभरिका नगरपालिकामा उद्योगी व्यवसायीलाई सरसफाइमा लगानीको वातावरण बनाउन समन्वय गर्ने बताउनु भएको छ । अध्यक्ष ढुंगानाले लगानीका लागि उद्योगीहरुले विभिन्न नीतिगत समस्याहरु झेल्दै आएको र त्यसको लागि सहजीकरणको भूमिका निर्वाह गर्न आफू तयार रहेको बताउनुभयो। “सरसफा...
-
सिर्सिया खाेलाको प्रदूषणले छठ घाट निर्माण गर्नै नसक्ने अवस्था
काठमाडौ : छठ पर्वको पूर्वसन्ध्यामा वीरगन्जस्थित सिर्सिया खोलाको प्रदूषण नघटेपछि स्थानीय बासिन्दा अत्यन्तै आक्रोशित भएका छन् । ब्रतालुको धार्मिक आस्थासँग खेलवाड हुने गरी पर्सा–बारा औद्योगिक करिडोरअन्तर्गतका उद्योगले खोलामा फोहोरजन्य पदार्थ मिसाइरहेकाले जनआक्रोश चुलिएको हो । सिर्सिया नदी तथा वीरगन्ज प्रदूषणमुक्त अ...
-
अव्यवस्थित बस्तीको पीडा, दुषित पानीले घरघरै बिरामी
हेटौंडा : महेन्द्र राजमार्गको हेटौंडा खण्ड पार गरेर राप्ती पूल तर्ने वित्तिकै एउटा बस्ती भेटिन्छ । त्यहाँबाट केही अगाडि गएपछि महेन्द्र राजमार्गलाई छोडेर बायाँतिर मोडेर अगाडि बढ्दा पुगिन्छ सिमलटार बस्ती । यो हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ मा पर्दछ । करिब १८ सय घर परिवारको बसोबास रहेको बस्तीको बायाँ पट्टि राप...
-
भाइटीकामा फोहोर व्यवस्थापन : अपनाउनै पर्ने ६ उपाय
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई...
-
अस्थायी सेप्टिक ट्याङ्कीको स्थायी हैरानी, स्वास्थ्यप्रति सधैं बेइमानी
म पोखरा महानगरपालिकाको वडा नं. ३२ खुदीखोलामा बस्छु । यो बस्तीमा सरकार र माओबादी द्धन्द्धका बेला विभिन्न जिल्लाबाट विस्थापित भएर आएका मानिसहरु मात्र छौं । हामी यहाँ बस्न थालेको करिब २५ बर्ष पुग्नै लाग्यो । यो अव्यस्थित बस्ती हो । त्यसैले यहाँ केही पनि व्यवस्थित छैन । व्यबस्थित बसोबास नभएपछि सबै कुरा लथालिङ्ग हुने...
-
सप्तरीमा बाढी प्रभावित १७८ परिवारलाई सरसफाइ सामग्री वितरण
सप्तरी : सप्तकोशी नगरपालिका–वडा नं. ६ का बाढी प्रभावित रामजानकी, सलहेस र मेगजिन चौरिया टोलका १७८ परिवारलाई सरसफाइ सामग्री वितरण गरिएको छ। वेल्टहंगर हिल्फेको सहकार्यमा महुली सामुदायिक विकास केन्द्र, सप्तरीद्वारा सञ्चालित “Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal” परियोजना अन्तर्गत सर...
-
उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसका अवसरमा शुभकामना सन्देश
काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्व हात धुने दिवस २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले जारी गर्नुभएको सन्देशमा स्वच्छता र स्वास्थ्यप्रति सजग रहन विश्व हात धुने दिवसले महत्वप...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 152
- Next Page »











