कैलाली : एसियाली विकास बैंकको ऋण अनुदानमा कैलालीको धनगढीमा निर्माण भइरहेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगति करिब ८० प्रतिशत सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका–७ पटेलामा निर्माणाधीन एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र क्षेत्रीय सहरी विकास परियोजना/स्थानीय एकीकृत हेरचाह बोर्ड (आरयुडिपी/आइसिबी) अन्...
पूर्ण सरसफाइ
-
-
सेप्टिक ट्याङ्क र हातेपम्प सँगसँगै, स्वास्थ्यका लागि खतराको घण्टी
हेटौंडा : पाँच धुर अर्थात करिब साढे दुई आना क्षेत्रफल भित्रै घर, शौचालय, बाथरुम र धारा पनि त्यही निर्माण गरिएको छ । यो एउटा घरको कुरा मात्र होइन, बस्तीमा रहेका करिब १९ सय घरको अवस्था लगभग उस्तै छ । चर्पी, पानीको स्रोत भन्दा कम्तिमा ५० फिट (१५ मिटर) टाढा हुनुपर्छ । तर सिमलटारमा सीमित जग्गाका कारण कतिपय घरको शौचालय ...
-
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्र र एन्फो बीच सहयोग सम्झौता
भक्तपुर : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र (NWSSRICDC) र वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) बीच सहयोग सम्झौता (Agreement of Cooperation – AOC) भएको छ। खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा क्षमता विकास, ज्ञान व्यवस्थापन तथा प्रविधि आदान–प्रदानमा सहकार्य गर्न दुई ...
-
मेरुदण्ड पक्षघात भएकालाई पिसाब फेर्ने थैली जोहो गर्नै हम्मे
हेटौंडा : हेटौंडा उपमहानगरपालिका ४ का बद्री विक्रम थापालाई पाँच बर्ष पहिले सम्म अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपर्ने समस्याहरुका बारेमा त्यत्ति धेरै ज्ञान थिएन । ह्वील चेयरमा गुडिरहेका मानिसहरु देख्दा सहानुभूति जागेपनि दैनिक जीवन यत्ति धेरै कष्टकर होला भन्ने सोचेको पनि थिएन । स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरु...
-
सल्यानको तीन पालिकाले लगाए प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध
सल्यान : दसैँ तिहारका अवसरमा सल्यानका तीन स्थानीय तहले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएका छन् । शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र कुमाख गाउँपालिकाले वातावरण संरक्षण र स्थानीय किसानलाई प्रोत्साहन दिने उद्देश्यले यस्तो निर्णय गरेका हुन् । शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश शमाले क...
-
के सेप्टिक ट्याङ्क असुरक्षित छ ? उसो भए तपाईको जीवन पनि सुरक्षित छैन
वीरगन्ज : वीरगन्जको पोखरिया टोलकी मनिषा पटेल साँझ बिहान खाना पकाउनुअघि इनारतर्फ धाउनुहुन्छ। बिहानैदेखि सुरु हुने घरधन्दा, खेतबारीको काम, बालबालिकाको पढाइ, सबैको जीवन यही इनारको पानीमा टिकेको छ। उहाँको विश्वास थियो “इनारको पानी सफा हुन्छ, जमिनमुनिको पानीमा के नै प्रदुषण हुन्छ र ?” तर, उहाँको मनमा कहिल्यै आएको थिए...
-
सेप्टिक ट्याङ्कले जलवायु परिवर्तनमा पार्ने प्रभाव
काठमाडौ : तपाई हामी मध्ये घरायसी सेप्टिक ट्याङ्कलाई धेरै जसोले केवल स्वास्थ्य र वातावरणीय स्वास्थ्यको मामिला मात्र मान्ने गर्छौ । तर यी साना–साना सेप्टिक ट्याङ्कहरूको सामूहिक प्रभावले हरितगृह ग्यास (विशेषगरी मिथेन) उत्सर्जन गरेर जलवायु परिवर्तन गर्न भूमिका खेलिरहेको हुन्छ । नेपालजस्ता देशहरू जहाँ परम्परागत रुपमा ब...
-
बडिगाडका ६२ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा
बागलुङ : पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा हालसम्म ६२ टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिएको छ। ताजा उपलब्धिमा भिमगिठे र खहरे टोलले पनि पूर्ण सरसफाई तथा पोषणमैत्री टोलको मान्यता पाएका छन्। अभियानका स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक शेरबहादुर बुढाका अनुसार गाउँपालिकाभित्र रहेका कुल ६९ टोलमध्ये ६२ टोल घ...
-
डेढ साता बित्दा पनि वीरगन्जमा फैलिएको हैजा नियन्त्रणमा आएन, संक्रमितको संख्या २ सय नजिक
पर्सा : वीरगन्जमा हैजाको प्रकोप फैलिएको डेढ साता भन्दा भैसक्दा पनि अझै नियन्त्रणमा आएको छैन । पर्सामा हाल संक्रमितको संख्या २ सय नजिक पुगेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा संक्रमितको संख्या १ सय ९३ पुगेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले मंगलबार बिहान साढे ९ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार महानगर क...
-
टीकापुर मानव मलमूत्र प्रशोधन केन्द्रमा प्राविधिक त्रुटि (भिडियो सहित)
कैलाली : कैलालीको टीकापुरमा निर्माण भएको मानव मलमूत्र प्रशोधन केन्द्रमा प्राविधिक त्रुटि देखिएको छ । दुई बर्षसम्म निर्माण कम्पनीले सञ्चालन गरेर नगरपालिकालाई हस्तान्तरण गरेपछि उक्त त्रुटि पहिचान भएको हो । प्रशोधन केन्द्रको स्क्रिनिङ च्याम्बर ट्याङ्करको आउटलेट भन्दा अग्लो छ । जसका कारण सेप्टिक ट्याङ्कबाट ल्याएको म...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 152
- Next Page »











