वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ । आज पर्सा जिल्लाको सिर्सिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सिर्सिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्...
पूर्ण सरसफाइ
-
-
शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै पूर्व तयारी
सल्यान : सल्यानको शारदा नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै यसबारे पूर्व तयारी गरिसकेको छ । नगरपालिकाले यस सम्बन्धी समस्या आएमा समाधानका लागि पूर्व तयारी स्वरुप कानुनी औजारहरु निर्माण गरिसकेको छ । शारदा नगरपालिकामा सुरु भएको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सम्बन्...
-
घोराहीमा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा हुँदैछन् यी काम
दाङ : दाङको घोराही उपमहानगरपालिकाले मानव मलमूत्रको असुरक्षित विसर्जनबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई कम गर्न मानव मलमूत्र व्यवस्थापनको काम गर्दै आएको छ । नगरपालिकाले आफ्नै स्रोत साधनको व्यवस्था गरी नगरक्षेत्रको मानव मलमूत्रलाई विगत देखि नै व्यवस्थापन गर्दै आएको खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाका प्रमख लक्...
-
नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी युएन ह्याबिट्याट र गोरखा नगरपालिका बीच छलफल
गोरखा : गोरखा नगरपालिका र युएन ह्याबिट्याट बीच नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी छलफल भएको छ । गोरखा नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालन गर्न यस अघि भएको सम्झौताको पछि आइतबार नगरपालिका र युएन ह्याबिट्याट बीच छलफल भएको हो । नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनका लागि गर...
-
नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा सम्पन्न
धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । सिविसानको सदस्य काठमाडौ विश्वविद्यालयले आयोजना गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रव...
-
नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा
धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयले आव्हान गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रवर्तनको कामबारे ज...
-
प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण
ललितपुर : ललितपुरको धोबिघाटमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न भएको प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाट फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण गरिएको हो । गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परिक्षण शुर...
-
खानेपानीमा एडीबीको ऋण लिन धरानका मेयर साम्पाङ्द्वारा अस्वीकार
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि प्रस्तावित सप्तकोशी खानेपानी योजनामा एशियाली विकास बैंक (ADB) बाट ऋण लिने प्रस्ताव अस्वीकार गर्दै खानेपानी मन्त्रालयलाई स्पष्ट धारणा पेस गरेका छन्। मेयरद्वारा पठाइएको औपचारिक पत्रमा धरानलाई कम्तीमा ३० वर...
-
स्थानीयलाई सरसफाइ प्रशिक्षण
ताप्लेजुङ : ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सुरक्षा निकायसहितका सरोकारवालालाई सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङले तालिम प्रदान गरेको हो । स्वच्छ तथा सफा वातावरण निर्माणमा टेवा दिने उद्देश्यसहित महासङ्घले सरोकारलाला...
-
सिर्सिया नदी बचाउन हरेक उद्योगमा वाटर ट्रीटमेन्ट प्लान्ट अनिवार्य, नियम नमाने कानुनी कार्वाही हुने सिडिओको चेतावनी
वीरगन्ज : वीरगन्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन अबदेखि नदी कोरिडोर क्षेत्रका हरेक उद्योगमा वाटर ट्रीटमेन्ट प्लान्ट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णयमा सरोकारवालाहरू पुगेका छन्। मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको उद्योग विभागद्वारा आयोजित कार्यक्रममा उद्योग सञ्चालकहरू, स्थानीय...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 152
- Next Page »











