• कौसी खेती लगाउनु, घरमै डाक्टर हुनु जत्तिकै लाभकारी (भिडियो)

    भक्तपुर : सीमापारि अर्थात भारतबाट नेपालीको भान्छामा तरकारी मात्र आयात हुँदैनन्, सँगै रोग पनि भित्रिँदो छ । बिषादीयुक्त तरकारीका कारण टाउको दुख्ने, रिँगटा चल्ने, शरिर झम्झाउने, थकान महसुस हुने, रक्तचाप बढ्ने जस्ता समस्याले शहरका बासिन्दालाई सताउन थालेको छ । डाक्टरहरुका अनुसार ती भारतबाट आयातित तरकारीमा अधिक मात्रामा ...

  • खानेपानी ऐन कार्यान्वयनका लागि नियमावली जारी गर्नुपर्नेमा जोड

    काठमाडौ : खानेपानी ऐन कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ नियमावली जत्ति सक्दो चाँडो जारी गर्नुपर्नेमा जोड दिएका छन् । ‘दिगो विकास लक्ष्य ६ प्राप्तिको लागि खानेपानी तथा सरसफाइ ऐन र सुरक्षित खानेपानीयुक्त समुदायको प्रबर्द्वन’ विषयक राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाइ नियमावलीको आवश्यकतामा...

  • बायु प्रदुषणले नेपालमा एक बर्षमै ४२ हजारको मृत्यु, औसत आयुमा चार बर्ष गिरावट (भिडियो)

    काठमाडौ : वायु प्रदुषणबाट नेपालमा एक बर्षको अवधिमा ४२ हजार १ सय जनाको ज्यान गएको तथ्याङ्क छ । सन् २०१९ मा वायु प्रदुषणले मात्र नेपालमा यत्ति धेरै जनाको ज्यान लिएको हो । अमेरिकाको एयर युनिभर्सिटीले विश्वका १८० वटा राष्ट्रहरुको वायुको स्थिति सूचीकरण गर्दा नेपाल १७८ औं स्थानमा रहेको देखाएको छ । यसले पनि नेपालको वायुको ...

  • दिसाजन्य लेदो र फोहोरपानी परिक्षणका लागि ल्याब स्थापना (भिडियो रिपोर्ट)

    काठमाडौ : दिसाजन्य लेदो र फोहोरपानी परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नवीन प्रविधिहरुको विकास गर्दै आएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आफ्नो प्रयोगशालामा दिसाजन्य लेदो र फोहोरपानी परिक्षण सम्बन्धी इकाई थप गरिएको हो । ल्याबको नेपाल गुणस्तर तथा नापतौल ...

  • बायु प्रदुषणले घरघरै क्यान्सरका बिरामी हुने स्थिति आईसक्यो : मेयर खत्री (भिडियो)

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वायु प्रदुषणका कारण नगरपालिका क्षेत्र भित्रका हरेक घरमा क्यान्सरका रोगी हुने स्थिति आईसकेको बताउनु भएको छ । ‘नागरिक समाजलाई वायु गुणस्तर व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण’ कार्यक्रममा मेयर खत्रीले चाँगुनारायण नगरपालिकाको हरेक घरमा एक जना स्नातक गरेका जन...

  • हरेक स्थानीय तहमा वास युनिट स्थापना गर्नुपर्छ : वास एसडीजी प्रोग्रामका शेर्पासँग भिडियो वार्ता

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको दिगो विकास लक्ष्य हासिल गर्न संस्थागत क्षमता र लगानीको अभाव रहेको वास एसडीजी प्रोग्रामका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पाले बताउनु भएको छ । SIMAVI अन्तर्गत वास एलायन्स इन्टरनेसनलले विभिन्न साझेदारसंस्था मार्फत सञ्चालन गरिरहेको वास एसडीजी प्रोग्रामको अनुगमन मूल्याङ्कन पछि ...

  • स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा नमुना बन्दै, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र (भिडियो रिपोर्ट)

    बाँके : बाँकेको बैजनाथ गाउँपालिका स्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य संस्थाजन्य फोहोरलाई स्रोतमै वर्गीकरण गरी निर्मलीकरण गर्न थालेको छ । सिमाभी (SIMAVI) अन्तर्गत वास एलायन्स इन्टरनेस्नलले गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साझेदारीमा सञ्चालन गरेको वास एसडिजी प्रोग्राम (WASH SDG Program) मार्फत बैजनाथ ग...

  • ड्रागन फ्रुटको विरुवाको व्यवसायिक उत्पादन घरकै छतमा (भिडियो)

    काठमाडौ : दुई चार बर्ष पहिलेसम्म ड्रागन फ्रुटको खासै चर्चा थिएन । भर्खर भर्खर नेपाल भित्रिएको यो फलको बारेमा कमैले सुनेका थिए भने खेती गर्नेको संख्या त औलामै गन्न सकिन्थ्यो । नयाँ फल, बजारको अभाव नहुने, जस्तोसुकै माटोमा पनि फल्ने, लामो समयसम्म फल खान सकिने जस्ता विशेषताले अहिले ड्रागन फ्रुट लगाउनेको संख्या बढ्दो छ ।...

  • फोहोर व्यवस्थापनका लागि ‘सफा नेपाल’ एप्लिकेशन प्रयोगमा ल्याईदै

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । जथाभावी फोहोर फाल्नेको पहिचान गरी दण्डित गर्ने उद्देश्यले द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । यसका लागि महानगर र क्लिन अप नेपाल बी...

  • घरको छतमै अमेरिका र युकेको तरकारी देखि जडिबुटी समेत फलाउने दम्पतीको कथा (भिडियो)

    काठमाडौ : शहरमा कौसी खेती त धेरैले गरेका हुन्छन्, तर त्यो कौशी खेती र यो कौशी खेतीमा आकाश जमिनको फरक छ । फलाउन चाहेमा नफल्ने र नहुर्किने कुनै पनि बोटविरुवा हुँदैनन् भन्ने मिहेनतले प्रमाणित गर्ने दम्पती हुनुहुन्छ काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाकी ‘पवित्रा भण्डारी र तुलसी प्रसाद अधिकारी’ । उहाँहरुको घरको छतमा पुग...