• २ अर्ब लगानीमा भरतपुरको ढल व्यवस्थापन गरिदै

    चितवन : खानेपानी तथा ढल व्यवस्थापन विभागले चितवनको भरतपुर महानगरपालिकाको ढल व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाको सहरी क्षेत्रको बर्षातको पानी तथा शौचालयबाट सीधै ढलमा जाने फोहोर पानीलाई व्यवस्थापन गर्न लागिएको हो । दुई अर्बभन्दा बढीको लगानीमा हुने ढल निर्माणको कामको लागि विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाल...

  • ठेक्का पाउन कम मूल्य कबुल गर्ने परिपाटीले आयोजना नै अलपत्र

    काठमाडौ : भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु तथा धोबीघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको ठेक्का सम्झौता रद्द गरिएको छ । पाँच पटक सम्म केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले म्याद थप गर्दा पनि निर्माण सम्पन्न नगरेपछि सम्झौता रद्द गरिएको केयूकेलका आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक चन्द्रबहादु...

  • वन कार्यालयद्वारा दोलखाका दुई नगरपालिकालाई डस्टबिन वितरण

    दोलखा : डिभिजन वन कार्यालय दोलखाले दोलखाका दुई नगरपालिकालाई फोहोर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ । वन कार्यालयले आफ्ना वार्षिक कार्यक्रमबाट भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्न रातो र हरियो रंगको डस्टबिन वितरण गरेको हो । भीमेश्वर नगरपालिकाले चरिकोट बजारमा राख...

  • खैगाड आधारभूत विद्यालय बन्यो ‘दुई तारे’ विद्यालय

    डोटी : डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं. ४ स्थित खैगाड आधारभुत विद्यालयलाई दुई तारे विद्यालय घोषणा तथा हस्तान्तरण गरिएको छ । खैगाड आधारभुत विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्दनमा जोरायल गाउँपालिकाको दोश्रो दुई तारे विद्यालय बनेको छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ (दोश्रो सं...

  • फोहोरबाट जैविक मल बनाउन फिदिम नपाले गर्‍यो सम्झौता

    पाँचथर : पाँचथरको सदरमुकाम फिदिम नगरपालिका क्षेत्रमा संकलन हुने फोहोरबाट जैविक मल उत्पादन गर्न सम्झौता भएको छ । जैविक मल उत्पादनका लागि नगरपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट बीच सम्झौता भएको हो । सम्झौता अनुसार नगरपालिकाले जैविक मल उत्पादन गर्ने कारखाना खोल्न ५ रोपनी जग्गा, भवन र आवश्यक सामग्री उपल...

  • बल्ल घुमाउन थालियो घुम्ती शौचालय

    रौतहट : दुई वर्षदेखि चन्द्रपुर नगरपालिकाले अलपत्र छाडेको घुम्ती शौचालय प्रयोगमा ल्याएको छ । चार वर्षअघि १५ लाखमा खरिद गरेको दुईवटा शौचालय लामो समयदेखि प्रयोगविहीन थियो । एउटा नगरपालिका र अर्को शेरबहादुर दर्लामी खेल मैदानमा त्यत्तिकै बेबारिसे छाडेको थियो । पूर्वपश्चिम राजमार्गमा शौचालय नहुँदा यात्रु समस्यामा परेक...

  • ब्राउनगोल्ड माटोका घरहरु : कलाको स्थापना र सरसफाइ शिक्षा केन्द्र

    नेपालमा सरसफाइ र स्वच्छता प्रबर्द्वनका लागि दशकौंसम्म अनवरत प्रयासहरु भइरहे । खुल्ला ठाउँमा दिसा गर्ने अस्वस्थकर र लज्जास्पद बानी व्यवहारमा परिवर्तन ल्याई स्वच्छ, स्वस्थ र सभ्य समाजको निर्माण गर्नु चानचुने कुरा थिएन । सरसफाइ प्रबर्द्वनमा आर्थिक एवं प्राविधिक सहयोगका बाबजुद पनि घर घरमा शौचालय बन्न सकेनन, बनेका शौचाल...

  • फोहोरपानी प्रशोधन सहितको ढल प्रणाली निर्माणले गति लिन सकेन

    दोलखा : दोलखाको सदरमुकाम चरीकोटमा फोहोरपानी प्रशोधन केन्द्र सहितको ढल प्रणाली निर्माणको कामले गति लिन सकेको छैन । दुई वर्षमा काम सम्पन्न गर्नेे गरी ठेक्का सम्झौता भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माणको एक वर्ष बित्दा करिब ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्तर्गतको...

  • आफ्नै समाचार लेख्न र प्रकाशन गर्न नपाउँदा

    वास खवर अनलाइन फेरी एक पटक सम्मानित भयो । यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार अन्तर्गत अनलाइनतर्फको पुृरस्कार वास खवर अनलाइनले प्राप्त गर्न सफल भयो । वास खवरमा आवद्ध जो सञ्चारकर्मीले प्राप्त गरेको भए पनि यो वास खवरले नै प्राप्त गरेको हामीले ठान्दछौं । किनकि, वासखवरमा आवद्ध हामी सबैजना यस क्षेत्रको सव...

  • हैजा रोकथामका लागि जनचेतनामूलक सांस्कृतिक कार्यक्रम

    ललितपुर : काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा हैजाका विरामी भेटिन थालेको पुष्टि भएपछि ललितपुरको मंगलबजार सँगैको हखा र ललितपुर महानगरपालिका कार्यालय सँगैको पुल्चोकमा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग र स्थानीय सरकार सँगको सहकार्यमा “Achieving Resilient and Water Safe Communitie...