• नेपालगञ्जको तेलियनपुर पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

    नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ को तेलियनपुर गाउँलाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले टोललाई पूर्ण सरसफाइ उन्मुख नमूना टोल घोषणा गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख बिष्टले नेपालगञ्जका अन्य टोललाई पनि सरसफाइतर्फ सक्रिय बनाउन अनुरोध ...

  • ढल सुधारको काम अधुरै छाड्दा खलंगा बजारको ढल छरपष्ट

    रूकुम : रूकुम पश्चिमको सदरमुकाम मुसीकोटमा ढल फुटेर छरपष्ट भएको छ । मुसीकोट नगरपालिका–१ खलंगा बजारको ढल बराहटाकुरा स्थित टुँडिखेलमा छरपष्ट भएको हो । दुई वर्ष अघि संघीय सहरी विकास कार्यालयले बजारभित्रको सडक र ढलको सुधार तथा व्यवस्थापनका लागि काम गरे पनि अधुरै छाड्दा अहिले यो अवस्था आएको १ नं। वडा अध्यक्ष ज्ञानुचन्...

  • एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन

    नेपालगन्ज : नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमा निर्माण गरिएको फोहोरमैला व्यवस्...

  • वैदेशिक रोजगारीबाट फर्केर सेप्टिक ट्याङ्क सरसफाइ व्यवसाय सञ्चालन (भिडियो)

    सर्लाही : सर्लाही लालबन्दीका मणिराज पोख्रेल तेस्रो पटक वैदेशिक रोजगारीमा जाने तरखरमा हुनुहुन्थ्यो । पहिलो पटक कतार र दोस्रो पटक मलेसिया गएर फर्किनुभएका पोख्रेल स्वदेशमै केही गर्ने वातावरण नदेखेपछि केही नभएपनि दुःख त लुक्छन् भन्ने हिसाबले वैदेशिक रोजगारीका लागि अर्को देश ताक्दै हुनुहुन्थ्यो । ‘दुई - दुई पटक विदेश गएर...

  • जैविक मल उद्योग बन्द हुने अवस्थामा

    मोरङ : मोरङको पथरीशनिश्चरे–२ मा पाँच वर्षदेखि सञ्चालनमा रहेको प्रदेश नं. १ को जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । प्रदेशमा नै बजार नपाउँदा जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको हो । प्रति घण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहे पनि उद्योगले हाल बार्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ । प्रदेश न...

  • एच.ए. पढेका दिलिप कवाडी व्यवसायमा रमाउँदै

    सप्तरी : आफूले अध्ययन गरेकै क्षेत्रमा लागेको हुँदो हो त, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दिलिप मण्डल कुनै न कुनै स्वास्थ्य संस्थामा बिरामीको उपचार गराईरहनु भएको हुन्थ्यो । हेल्थ असिस्टेन्ट (एचए) पढेका मण्डलले १ वर्ष ६ महिना जत्ति मेडिकल पनि सञ्चालन गर्नुभयो । तर फार्मेसीको लाइसेन्स नभए पछि व्यवसाय छाड्नु पर्Ȁ...

  • रातको समयमा फोहोर फाल्ने माथि महानगरको गस्ती

    काठमाडौ : काठमाडौं महानगरपालिकाले रातको समयमा लुकीछिपी फोहोर फाल्ने माथि कडा निगरानी गर्न थालेको छ । महानगरले रातको समयमा पनि नगर प्रहरी र कर्मचारीको टोली खटाई सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ठाउँका ठाउँ कार्वाही गर्न थालेको हो । हालसम्म रातको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएक...

  • फेवातालको जलकुम्भी झार सफाइ अभियान सुरु

    कास्की : पोखराको फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ अभियान सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको ...

  • शौचालय र खानेपानी बिनाको कार्यालय, जहाँ दैनिक झण्डै सय जनाले सेवा लिन्छन्

    लुम्बिनी : न बस्ने व्यवस्था छ, न त शौचालय। खानेपानीको प्रबन्ध पनि छैन। ‘प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन’ सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुगेका सेवाग्राही भोलेनाथ लोधले भन्नुभयो ‘भीड थेगिसक्नु छैन, पालो कहिले आउने थाहा छैन।’ ‘बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयवासीको गाली र हप्काइ खानुपर्छ’, अर्का सेवा...

  • फोहोर व्यवस्थापनका लागि बायोग्यास प्लान्ट बनाउने काम अन्तिम चरणमा

    झापा : झापाको कन्काई नगरपालिका–१ सुकेडाँगीमा निर्माण भैरहेको बायोग्यास प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भैरहेको कन्काई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार बायोग्यास प्लान्ट निर्म...