काठमाडौ : शौचालय प्रयोग गरेपछि मानव मलमूत्रले भरिएको सेप्टिक ट्याङ्क खाली गर्नु अनिवार्य काम हो । सेप्टिक ट्याङ्क खाली गर्ने (रित्याउने) काम सेप्टिक ट्याङ्क सफाइकर्मीहरुले मात्र गर्न सक्छन् । पहिले - पहिले हातले नै सफाइ गर्दै आएपनि अहिले भने विभिन्न खालका उपकरणको सहायताले सफाइ गर्छन् । यद्यपि सेप्टिक ट्याङ्क सफाइक...
पूर्ण सरसफाइ
-
-
उत्कृष्ट कौसी खेतीको सम्मान दिलाएको ‘त्यो व्यवस्थित कौसी खेती’
भक्तपुर : भक्तपुरको दुईपोखरीमा आयोजना गरिएको ‘कौसी खेती प्रबर्द्वन मेला’ मा भक्तपुरको मध्यपुरथिमी नगरपालिका ३ गट्ठाघरकी राधिका पोखरेल उत्कृष्ट कौसी खेती पुरस्कारबाट सम्मानित हुनुभयो । उत्कृष्ट कौसी कृषक बन्न सफल हुनुभएकी पोखरेलले घरको छतमा व्यवस्थित तरिकाले कौसी खेती गर्दै आउनुभएको छ । कौसी खेती गर्ने उहाँको तरि...
-
सोलुको फोहोरपानी व्यवस्थापन गर्न भारत सरकारको ४ करोड ११ लाख सहयोग
काठमाडौ : सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका स्थित खुम्जुङ्ग र खुन्देको फोहोरपानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। काठमाडौँ स्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिका बीच खुम्जुङ्ग खुन्दे फोहोर...
-
इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालन, दैनिक ८ सय किलोसम्म ग्यास उत्पादन हुने
सुनसरी: सुनसरीको इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । अब इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्र मार्फत ८०० किलोसम्म ग्यास उत्पादन गर्नेछ । फोहोर व्यवस्थापनका लागि इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो। इटहरी उपमहानगरपालिकाको वडा नम्बर १० मा निर्माण गरिएको प्रशोधन...
-
कौसी खेतीमा ५५ प्रतिशत उच्च शिक्षा अध्ययन गर्ने महिलाको संलग्नता (भिडियो)
भक्तपुर : कौसी खेती सम्बन्धी गरिएको एक अध्ययनले सबैभन्दा धेरै विश्वविद्यालय तहको अध्ययन गरेका महिलाहरुको संलग्नता रहेको पाईएको छ । ‘हरित कौसी खेती जीवनका लागि पानी परियोजना’ अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले गरेको अध्ययनले कौसी खेती गर्ने ५५ प्रतिशत मानिसहरु विश्व विद्यालय तहको अध्ययन पूरा गरेका महिलाहरु...
-
दक्षिण एसियाली सरसफाइ सम्मेलनमा गरिएका प्रतिबद्धताको समीक्षा
काठमाडौ : सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) मा नेपालले गरेको प्रतिबद्धता, प्राप्ति, चुनौती र अबको योजनाका बिषयमा समीक्षा गरिएको छ । सरसफाइ सम्मेलन सम्पन्न भएको ४ बर्ष पछि बल्ल यसको समीक्षा गरिएको हो । २०७४ साल चैत्र ३० गते पाकिस्तानको इस्लामावादमा १० बुँदे घोषणापत्र जारी गर्दै सातौं सरसफाइ सम्मेलन सम्पन्न...
-
हनुमानघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको थालनी
भक्तपुर: भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम थालनी भएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको २९ करोड ७ लाख २७ हजार ९२६ रुपैयाँको लागतमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सुरु भएको हो । प्रशोधन केन्द्र निर्माणको लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्नु...
-
ललितपुरमा ८६ प्रतिशत मानव मलमूत्रको असुरक्षित बिसर्जन, ३ प्रतिशत घरमा अझै खाल्डे चर्पी
ललितपुर : ललितपुर महानगरपालिकामा ८६ प्रतिशत मानव मलमूत्रको असुरक्षित बिसर्जन हुँदै आएको र १४ प्रतिशत मात्र सुरक्षित व्यवस्थापन हुँदै आएको एक अध्ययनले देखाएको छ । ‘दिसाजन्य लेदो व्यवस्थापनको स्थिति विश्लेषण र नीति तर्जुमा’ बारे गरिएको अध्ययनले ७२ प्रतिशत घरपरिवारको शौचालय ढल प्रणालीमा जडान गरिएको र बाँकी २८ प्रतिशत ...
-
CWIS को नेतृत्व गर्न खानेपानी मन्त्रालय तयार छ : सचिव आचार्य (भिडियो)
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले शहरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation) को नेतृत्व गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ । शहरव्यापी समावेशी सरसफाइको नीति मूल्याङ्कन सम्बन्धी सरोकारवालाहरुको कार्यशालामा सचिव आचार्यले खानेपानी र सरसफाइमा राखेको दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि...
-
ढल प्रणालीमा ११ प्रतिशत घरपरिवारको मात्र पहुँच, खानेपानी मन्त्रालयको संयोजकत्वमा बिषयगत कार्यसमूह गठन
काठमाडौ : नेपालको ११ प्रतिशत घरधुरीको शौचालय मात्र ढल प्रणालीमा जडान भएको र बाँकी ८९ प्रतिशत घरपरिवारको शौचालय ढल रहित अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । खानेपानी मन्त्रालयले आयोजना गरेको शहरव्यापी समावेशी सरसफाइको नीति मूल्याङ्कन सम्बन्धी सरोकारवालाहरुको कार्यशालामा यसबारे जानकारी गराईएको हो । ती मध्ये प्रशोधन...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 152
- Next Page »





