• फोहोर व्यवस्थापनका लागि नगरपालिकाद्वारा प्रस्ताव आव्हान

    चितवन : चितवनको खैरहनी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि प्रस्ताव आव्हान गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्रको फोहोरमैला व्यवस्थापन तथा शुल्क संकलन गर्न एक सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ञ) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३...

  • निजी साझेदारीमा सार्वजनिक शौचालय

    कास्की : पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालय तयार भएका छन् । पोखरा महानगरपालिकाले गत असारमा सूचना प्रकाशित गरी महानगरभित्र भएका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आह्वान गर्‍यो । महानगरको उक्त आह्वानपछि ३२ आवेदन परेका छन् । व्यक्ति र संस्था गरी ३२...

  • ४ बुँदे सहमति पछि आजदेखि उपत्यकाको फोहोर उठाउन सहज हुने

    काठमाडौ :  काठमाडौंको उपत्यकाको फोहोर उठाउन आजदेखि सहज हुने भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न भइरहेको अवरोध अन्त्यका लागि बुधबार साँझ चार बुँदे सहमति भए पछि आजदेखि फोहोर उठाउन सहज हुने अपेक्षा गरिएको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककन...

  • प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध

    काठमाडौं : सरकारले आजदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री वितरण, आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ । लामो समयदेखि पातला प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनिए पनि यो कार्यान्वयन हुन सकिरहेको थिएन । तर अबदेखि कडाइ गर्ने वातावरण विभागले जनाएको छ । गएको वर्ष सा...

  • फोहोर बिसर्जन गर्न नदिएपछि प्रहरीद्वारा ५ राउण्ड हवाई फायर

    काठमाडौं : काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साईटमा फोहोर विसर्जन गर्न गएको गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर गरेको छ । बञ्चरेडाँडा तर्फ गईरहेको गाडीमाथि स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरी ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस हानेको हो । काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैन...

  • अस्पतालको फोहोरपानी प्रशोधन केन्द्र ‘थेरापी गार्डेन’ का रूपमा विकसित हुँदै

    काभ्रे : धुलिखेल अस्पतालबाट निस्कने दूषित पानी शुद्धीकरण गर्ने प्रविधिलाई ‘थेरापी गार्डेन’ का रूपमा विकास गर्ने काम भईरहेको छ । धुलिखेल अस्पतालका इन्जिनियर राजाराम पराजुलीले अस्पतालबाट निस्कने दूषित पानी शुद्धीकरण गर्ने परियोजना सञ्चालन गरेको जमिनलाई ‘थेरापी गार्डेन’का रूपमा विकसित गर्ने काम भइरहेको बताउनुभयो। उहाँ...

  • २५ बर्षे पुरानो शौचालयको जीर्णोद्वार, दिसापिसाब खेर नजाने अत्याधुनिक शौचालयमा स्तरोन्नति

    काठमाडौं : काठमाडौं महानगरपालिका २० वडा स्थित परोपकारमा २५ वर्ष पुरानो सार्वजनिक शौचालयलाई जीर्णोद्वार गरीअत्याधुनिक शौचालयमा स्त्तरोन्नति गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. २० र एरोसान सस्टेनेवल स्यानिटेशनको हातेमालोमा अपाङ्गमैत्री, वातावरणमैत्री, महिलामैत्री अत्याधुनिक शौचालय निर्माण गरिएको हो । पुरानो शौचा...

  • फोहोरबाट निकालिएको मिथेन ग्यास संरचना नबन्दा खेर जाँदै

    दमक : झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइप लाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माण लगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार छ सय किलो ग्यास उत्पादन भइरहेक...

  • फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा चरम ढिलाई, ५ वर्षमा २७ प्रतिशत मात्रै काम

    काठमाडौ : काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि सरकारले सुरु गरेको प्रशोधन केन्द्र निर्माणमा चरम ढिलासुस्ती भएको छ । सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक सहयोगमा सन् २०१७ देखि केन्द्रको निर्माण थालिएको भए पनि निर्माण कम्पनीको लापरबाहीले ५ वर्षमा एक तिहाइ पनि काम सकिएको छैन । आयोजना अन्तर...

  • प्रधानमन्त्रीद्वारा गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन, निर्माणाधीन प्रशोधन केन्द्रहरुको यथाशीघ्र सम्पन्न गर्न निर्देशन

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभएको छ। खानेपानी मन्त्रालयले गुहेश्वरीमा निर्माण गरे...