सिरहा : देश व्यापीरुपमा फैलिएको दोस्रो भेरियण्ट सहितको कोरोना महामारी तथा झाडापखाला र पानीजन्य रोगबाट बच्ने उपायबारे जनचेतना फैलाउन सरसफाइदूतहरु घरघरमा पुगेका छन् । स्वास्थ्य मापदण्डको पालना गर्दै आम नागरिकलाई यसबाट बच्ने उपायहरुका बारेमा, पालना गर्नु पर्ने स्वास्थ्य मापदण्डका बारेमा सचेतना विस्तारमा सिरहाको गाउँ गाउँम...
पूर्ण सरसफाइ
-
-
खुलादिसामुक्त अवस्थाको दिगोपनामा चुनौती : सिडिई चित्रकार
काठमाडौ : खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले खुलादिसामुक्त अवस्थाको दिगोपनामा चुनौती रहेको बताउनुभएको छ । चर्पीको सेफ्टिक ट्याङ्क वा खाल्डोमा थुप्रिएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्न नसके खुला दिसामुक्त अवस्थाको दिगोपना मुख्य चुनौती हुने उहाँको भनाइ छ । वास खबर सँग कुराकान...
-
संयुक्त राष्ट्रसंघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित
काठमाडौ : एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नविनता (United Nations Science; Technology & Innovation (UN STI) call for Innovations ) पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत भएको छ । सार्वजनिक शौचालयको क्षेत्रमा कार्यरत संसारभरका १ हजार प्रतिस्पर्धीह...
-
Master Training of Trainers on Delivering Effective WASH Training
Dhading : Environment and Public Health Organization (ENPHO)in coordination with Shanti Nepal successfully organized on-demand Master Training of Trainers on Delivering Effective WASH Training (MToT on DEWT) from 19 to 23 April, 2021at Dhading Beshi, Dhading. The training was provided to staffs of Municipality, Rural M...
-
विदेश बसाई पछि गाउँ फर्केका युवा पानी र सरसफाइ सुविधा देखेपछि दंग
उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...
-
घरको छतमै करेसाबारी, घरायसी फोहर व्यवस्थापनमा उपयोगी
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारका गृहिणी पछिल्लो समय कौसीखेती तर्फ आकर्षित भएका छन् । समय कटाउन पनि सजिलो, आफैँले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेती तर्फ रमाउन थालेका हुन् । ब...
-
सहरव्यापी समावेशी सरसफाइ किन ? : नीति विशेषज्ञ श्रेष्ठसँग वास सम्बाद
काठमाडौ : सरसफाइ क्षेत्रमा यत्तिबेला ‘सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन’ अर्थात सहरव्यापी समावेशी सरसफाइको निक्कै चर्चा छ । नगरस्तर देखि मन्त्रालय तहसम्मका सरोकारवाला निकायको ध्यान आकृष्ट गराईरहेको सहरव्यापी समावेशी सरसफाइ भनेको के हो त ? वाटर एड नेपालका नीति विशेषज्ञ गोविन्द श्रेष्ठ भन्नुहुन्छ ‘शहरका प्रत्येक व्यक्तिलाई...
-
खानेपानी मन्त्रालयले सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन गाईडलाइन बनाईरहेको छ । सबै नगरपालिकामा लागु हुन्छ : सिडिई चित्रकार
काठमाडौ : संघीय राज्य प्रणालीमा आफ्ना नागरिकलाई खानेपानी र सरसफाइ सुविधाको प्रत्याभूति दिलाउने काम हरेक तहको सरकारको हो । नेपालको संविधान २०७२ ले हरेक तहको सरकारको काम, कर्तव्य र अधिकार प्रष्ट रुपमा खुलाएको छ । यही काम कर्तव्य र अधिकारको प्रयोग गर्दै संघीय सरकारले अहिले सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन (शहरव्यापी समावेश...
-
सुरक्षित सरसफाइमा सबैको पहुँच पुर्याउन गोलबजारमा नगरव्यापी समावेशी सरसफाइ योजना (भिडियो रिपोर्ट)
सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले आफ्नो क्षेत्र भित्रका नागरिकको शौचालयको सेफ्टिक ट्याङ्क भरिए निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले दिसाजन्य लेदो (मानव मलमूत्र) सेफ्टिक ट्याङ्की खाली गरी सिरहाकै मैनवती र गागनखोला कि...
-
हातको स्वच्छता लगायत अन्य आनीबानीमा सुधार ल्याउन व्यवहार परिवर्तन परियोजना सफल
ललितपुर : हात धुने बानीको विकास र स्वच्छता सम्बन्धी अन्य आनीबानीमा सुधार ल्याउन स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सफल भएको छ । परियोजनाद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरुले पारेको प्रभाव, घरधुरी सर्भेक्षण तथा अनुगमन, सेवाग्राहीहरुको प्रतिक्रिया, परियोजना सञ्चालन हुनुपूर्व र भए पश्चातको अवस्था विश्लेषण गर्द...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 152
- Next Page »










