लुम्बिनी : रूपन्देहीको तिलोत्तमा–६ का १२ वर्षीय शिशिर भूर्तेल सडकमा कागज देख्यो कि टिपिहाल्छन् । डस्टबिन खोजेर त्यसमा फ्याँक्छन् । सडक होस् या घर, उनलाई फोहोर मन पर्दैन । स्थानीय पाठ्यक्रममा फोहोर जहाँ पायो त्यहीँ फ्याँक्नु हुँदैन भनेर पढेकाले टिपेर उचित स्थानमा व्यवस्थापन गर्ने गरेको उनले बताए । ‘मेरो पकेट मेरो...
पूर्ण सरसफाइ
-
-
शहरव्यापी समावेशी सरसफाइ निर्देशिका तयार, पूर्ण सरसफाइ गुरुयोजनामा समाहित गरेर लैजान सरोकारवालाको सुझाव
काठमाडौ : खानेपानी मन्त्रालयले शहरव्यापी समावेशी सरसफाइ निर्देशिका (सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन गाईडलाईन) को खाका तयार पारेको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ र वाटर एडका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीले निर्देशिकाको खाका तयार पारेको हो । तयार पारिएको निर्देशिक...
-
सफा–सुन्दर नगर नारामै सीमित
केही दिनअघिसम्म साँझ परेपछि बनेपा नगरपालिका कार्यालयसँगैको बसपार्क, चारदोबाटो र मुख्य चोकमा फोहर फाल्नेको घुइँचो लाग्ने गर्दथ्यो । करिब एक महिनापछि उद्यान र चोकका डङ्गुर फोहर उठाएपछि अहिले नगर कार्यालय अगाडि फोहर फाल्न आउनेलाई लखेट्न केही युवा परिचालन गरिएको छ । बनेपाले ‘वैकल्पिक व्यवस्था नभएसम्म’ आफ्नो बाध्यता ...
-
एक सातादेखि फोहोर नउठ्दा बटौली दुर्गन्धित
रूपन्देही : रूपन्देहीको बुटवल उपमहानगरले एक सातादेखि फोहोर उठाउन नसक्दा सहर नै दुर्गन्धित भएको छ । उपमहानगरले फोहोर नउठाएपछि घर–घरबाट स्थानीयले सडकमा ल्याएर फोहोर फाल्न थालेका छन् । बुटवलका मुख्य चोक पुष्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्क तथा गोलपार्कलगायत स्थानमा फोहोरका डंगुर थुप्रिएका छन् । बुटवल उपमहा...
-
काठमाडौ उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिदै
काठमाडौ : सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा सिसडोलको दिगो विकल्प भएको बताएपछि सहरी विकास मन्त्रालयले सिसडोलदेखि २ किलोमिटर दूरीको निर्माणाधीन सेनेटरी ल्यान्डफिल साइटमा फोहोर फाल्न लागेको हो । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थान...
-
हरित पुनःउत्थान प्रवर्द्धन परियोजना : रोजगारी मार्फत सहर सफा बनाउने योजना
रूपन्देही : तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना (पिजीआरपी) सुरु भएको छ । नगरलाई सफासुन्दर बनाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन वृद्धि गर्ने लक्ष्यसहित परियोजना सुरु गरिएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र तिलोत्तमा नगरपालिकाको सहयोग तथा व्यवस्थापनमा परियोजना...
-
सफा तथा स्वच्छ सहरका लागि हरित पुनःउत्थान प्रवर्द्धन परियोजना सुरु
स्याङ्जा : स्याङ्जाको वालिङमा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना सुरु भएको छ। वालिङ नगरपालिका भित्रको फोहोरमैला व्यवस्थापन गरी सफा तथा स्वच्छ सहर बनाउन परियोजना शुरु भएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद...
-
जग्गा प्राप्तिमै अल्झियो डम्पिङ साइट निर्माणको काम
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (डम्पिङ साइट) जग्गा प्राप्त नहुँदा अलमलमा परेको छ । भीमदत्त नगरपालिका ३, ८ र ९ मा रहेको सिद्ध सामुदायिक वनमा जमिन प्राप्त भए पनि स्थानीयको विरोधका कारण काम अगाडि बढ्न नसकेको हो । एसियाली विकास बैंकको क्षेत्रीय सहरी विकास कार...
-
हातको स्वच्छता सम्बन्धी सरकारले अबलम्बन गरेको बाटो ?
काठमाडौ : खानेपानी मन्त्रालयले विकास साझेदारहरुसँगको सहयोगमा हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र निर्माण गरिरहेको छ । विश्व स्वास्थ्य संगठन तथा युनिसेफ नेपालको प्राविधिक सहयोगमा नेपालमा हातको स्वच्छता सम्बन्धी राष्ट्रिय मार्गचित्र ९२०२१ – २०३०० निर्माण भईरहेको खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इञ्जिनियर योगे...
-
फोहोरमैलाको दिगो समस्या समाधान गर्ने उपायहरु
घर करेसाको सरसफाइबाट गमला, करेसावारी वा खेतवारीलाई उपयोग हुने मल आफैं बनाउने र प्रयोग गर्ने वा कम्पोष्ट मल बनाउने संस्थालाई जैविक फोहोरमैला उपलब्ध गराएर सहयोेग गर्ने । कामको सिलसिलामा बनिबनाउ खाजा, मिनेरल वाटर, प्लाष्टिक वा प्याकेटमा रहेका खानेकुरा, खाएका बोटल, कन्टेनर वा प्याकेट, थैला वा पोकाका खोल जताततै वा सार्वजनिक...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 152
- Next Page »










