नेपाल खुलादिसामुक्त राष्ट्र घोषणा भएपछि सिद्धान्ततः सबै जनसंख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको छ । सबै घरमा चर्पीको प्रबन्ध भएपछि अब सरसफाइको काम सकियो भनेर सरसफाइ सम्बन्धी कार्यक्रममा कतिपय गाउँपालिका/नगरपालिकाले पूर्ण बिराम लगाई सकेका छन् । तर त्यसो होइन । सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त क्षेत्र घोष...
पूर्ण सरसफाइ
-
-
हातको स्वच्छता सम्बन्धी मार्गचित्र (२०२१ -२०३०) बनाईदै, तपाई पनि भर्नुहोस्
काठमाडौ : नेपाल सरकारले हातको स्वच्छता सम्बन्धी मार्ग चित्र तयार गर्ने भएको छ । यसका लागि नेपाललाइ खुला दिसामुक्त अवस्थामा पुर्यायन योगदान पुर्याउनु हुने महानुभाबहरुबाट हातको स्वच्छता सम्बन्धी विवरणहरु भर्न अनुरोध गरिएको छ । हातको स्वच्छता सम्बन्धी मार्गचित्र तयार पार्न खानेपानी तथा ढल ब्यबस्थापन बि...
-
अब बन्ने कमलपोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा र अपाङ्गमैत्री शौचालय समेत हुने
काठमाडौ : काठमाडौँ महानगरपालिकाले पुनः निर्माण गरिरहेको कमलपोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने भएको छ । काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढ...
-
मानव मलमूत्रले भरिएको सेफ्टिक ट्याङ्क : जहाँ नगरपालिका आफैले खाली गरी बिसर्जन गर्छ (भिडियो रिपोर्ट)
सिरहा (गोलबजार) : दिसाले चर्पीको सेफ्टिक ट्याङ्क भरिए के गर्ने ? यो सम्बन्धित घरधनीको चिन्ताको बिषय त हो नै, गाउँपालिका तथा नगरपालिकाको पनि सरोकारको बिषय हो । तर कतिपय गाउँपालिका तथा नगरपालिका सँग दिसाजन्य लेदो व्यवस्थापनबारे कुनै योजना नै पाईदैन । दिसाजन्य लेदोको व्यवस्थापन गर्ने काम सम्बन्धित स्थानीय सरकारको प्राथ...
-
प्रत्येक घरमा हरियो बाल्टिन एक थान, फुलबारी टोलको पहिचान (भिडियो रिपोर्ट)
ललितपुर : महालक्ष्मी नगरपालिकाको वडा नं. ८ फूलबारी टोलको हरेक घरको ढोका नजिकै हरियो बाल्टिन राख्नुपर्ने नियम जस्तै बनेको छ । घर बाहिर गएपछि हात मुख धोएर मात्र घरमा प्रवेश गर्न हरेक घरमा पानीले भरिएको बाल्टिन र साबुनको व्यवस्था गरिएको हो । ढोका नजिकै बाल्टिन राख्दा कामको धुनमा भुलिहालेछ भने पनि हात धुन सम्झाउने र हातमुख...
-
गोठेमलले ४० वर्ष रानो बोटमा लटरम्म सुन्तला
तनहुँ : मकै र कोदो फल्ने बारीमा दुःख गर्दा छ महिना खान पनि मुस्किल पर्थो तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषकका लागि । केही समय अघिसम्म दुःख गरे पनि सुख नपाएका उमाचोका कृषक यतिबेला सुन्तला बेचेर लखपति बनेका छन् । सुन्तलाको बोटबाट मनग्गे आम्दानी हुन थालेपछि कृषकले गोठेमल र गौमुत्रको प्रयोग गरी पुरानो सुन्तालको बो...
-
नाला फोहोरपानी प्रशोधन केन्द्र : जनसहभागिता र व्यवस्थापनको उत्कृष्ट नमुना (भिडियो)
काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ नालामा सञ्चालित फोहोरपानी प्रशोधन केन्द्र संसारकै नमुना प्रशोधन केन्द्र हो । मानव मलमूत्र व्यवस्थापनको हिसाबले अति सफल र नमुना मानिएको फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्न देश विदेशबाट समेत मानिसहरु आउने गर्छन् । नालामा जम्मा ३ सय ८८ घर छन् । तर कुनै पनि घरको शौचालयको न सेफ्टी...
-
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा मर्मतकर्ता बन्दै कार्यालय सहयोगीहरु
वास खवर सम्वाददाता/कलैया (बारा) : समयमा नै उपयुक्त सफाइ नहुँदा र सामान्य मर्मतसम्भारको अभावमा करिब ४० प्रतिशत संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरु प्रयोगविहिन बन्छन् । यसको सबैभन्दा ठूलो मार विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामी तथा उनीहरुका सहयोगीहरुलाई पर्दछ । ...
-
दिसाजन्य लेदो प्रशोधन कसरी गर्ने ? प्रशोधनको प्रक्रिया सहित (भिडियो सामग्री)
काठमाडौ : चर्पीको सेफ्टिक ट्याङ्की भरिएपछि त्यसभित्रको दिसाजन्य लेदो कहाँ पठाउने ? कसरी खाली गर्ने र कहाँ लगेर बिसर्जन गर्ने भन्ने बिषय घरधनीको मात्र नभई नगरपालिकाहरुका लागि पनि टाउको दुखाइको बिषय बनेको छ । सेफ्टिक ट्याङ्की खाली गराउने ट्याङ्कर सेवा उपलब्ध हुने शहरी इलाकामा ट्याङ्कर बोलाएर सेवा शुल्क तिरेपछि सेफ्टिक ट्...
-
फोहोरमैलाको व्यवस्थापन नगर्ने झापाका तीन नगरपालिकाले लिखित जवाफ सहित अदालतमा हाजिर हुनुपर्ने
झापा : फोहोरमैला व्यवस्थापनमा ध्यान नदिने झापाका तीन नगरपालिकाले लिखित जवाफ सहित अदालतमा हाजिर हुनुपर्ने भएको छ । झापाको मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकालाई विराटनगर उच्च अदालतको इलाम इजलासले फोहोरमैला व्यवस्थापन नगर्नुको लिखित जवाफ सहित अदालतमा हाजिर हुन आदेश दिएको हो । मेचीनगर नगरपालिका - ७ का होमनाथ प्र...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 152
- Next Page »







