शहरीकरण एउटा जटिल सामाजिक—आर्थिक रुपान्तरण प्रक्रिया हो। यसले ग्रामिण स्वरुपलाई शहरमा परिवर्तन गर्ने मात्र नभई स्थानीय जीवनशैली, संस्कार, आनीबानीमा समेत प्रत्यक्ष र ठोस परिवर्तन ल्याउँछ । यसबाहेक बढ्दो र अनियन्त्रित शहरीकरणले शहरी सौन्दर्यको साथै वातावरण र जनस्वास्थ्यमा समेत प्रत्यक्ष नकारात्मक असर पर्दछ । शहरीक...
पूर्ण सरसफाइ
-
-
हातको स्वच्छतामा कोभिडले ल्याएको परिवर्तन
रसुवा : गत्ल्याङ टोल, दुर्गमा गाउँपालिका वडा नं. ३, रसुवा जिल्लामा करिव ३२५ घर तामाङ र करिव १५ घरमा दलित जातिहरू बसोवास गर्दछन्। केहि वर्षदेखि यस समुदायमा विभिन्न गैरसरकारी संघ–संस्थाहरू मार्फत् खानेपानी, सरसफाइ र स्वच्छता (वास) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू संचालन हुँदै आएको थियो, तर व्यवहारमा भने खासै परिवर्त...
-
हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र तयार हुँदै, पत्रकारसँग सूचना तथा सुझाव संकलन
काठमाडौ : खानेपानी मन्त्रालयले विकास साझेदारहरुसँगको सहयोगमा हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र निर्माण गरिरहेको छ । विश्व स्वास्थ्य संगठन तथा युनिसेफ नेपालको प्राविधिक सहयोगमा नेपालमा हातको स्वच्छता सम्बन्धी राष्ट्रिय मार्गचित्र (२०२१ - २०३०) तयार पार्ने प्रक्रियामा रहेको खानेपानी मन्त्रालयका सिनियर डिभिज...
-
नेपालमा फोहरपानी प्रशोधन : हिजो र आज
नेपालमा लिच्छबीकालमा निर्माण भएका प्राचीन खानेपानी आपूर्ती प्रविधि हिति (ढुंगेधारा) प्रणालीसँगै ढलनिकासको पनि व्यवस्था भएको पाइन्छ । यस समयमा विशेषगरी हितिबाट खेर गएको फोहरपानीलाई भूमिगत ढल, जसलाई ध्वं भनिन्छ, मार्फत् वस्ती बाहिर निकास गरी पोखरीमा जम्मा गरिन्थ्यो र आवश्यकता अनुसार खेतीकार्य एवम् कृषिजन्य उत्पादन पख...
-
कोभिड – १९ र हातको स्वच्छता बीचको सम्बन्ध
नोबल कोरोना भाइरस संक्रमित व्यक्तिको थुक, हाच्छिउँ गर्दा वा कुरा गर्दा निस्केका छिट्टाहरूमा हुने भाइरसलाई स्वस्थ व्यक्तिको नाक, मुख र आँखामा पर्नबाट बचाउन सकेमा यो रोगको संक्रमणबाट बच्न र बचाउन सकिन्छ । यसका लागि सामान्य स्वच्छता व्यवहारहरूले पनि महत्वपूर्ण भुमिका खेल्दछ । समय–समयमा साबुनपानीले मिचिमिची हात धुने, सही...
-
मानव मलमूत्र व्यवस्थापन भनेको के हो ? यो किन आवश्यक छ ?
काठमाडौ : हामीले चर्पीमा गरेको दिसा फ्लस गरेपछि कहाँ जान्छ ? तपाई हामी मध्ये धेरैले यो बिषयमा सोचेका हुँदैनौं । जब फ्लस गरिन्छ उक्त दिसा ढल प्रणालीमा जोडिएको भए ढल मार्फत बग्दै खोलामा पुग्छ भने खाल्डो वा सेफ्टिक ट्याङ्की जडित शौचालयको दिसा कि सेफ्टिक ट्याङ्की कि त खाल्डोमै जम्मा हुन्छ र भरिएपछि अन्ततः ट्याङकर मार्फत खो...
-
आज विश्व वातावरण दिवस, सरसफाइ सप्ताह पनि आजैदेखि सुरु
काठमाडौ : आज विश्व वातावरण दिवस । पारिस्थितीकीय पुनरुत्थान (ecological Restoration) नाराका साथ मनाइँदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वात...
-
९ जिल्लामा शौचालयको सेप्टिक ट्याङ्कीबाट उत्सर्जन हुने हरित गृह ग्यासको आँकडा लिईने
काठमाडौ : नेपालको ९ जिल्लाका १४ वटा समुदायमा जलवायु परिवर्तन र सरसफाइ सम्बन्धी अनुसन्धानात्मक परियोजना सञ्चालनमा आएको छ । ब्रिस्टोल विश्वविद्यालयको अगुवाईमा नेपाल सहित विश्वको ४ देशमा सुरु भएको यो परियोजना नेपालमा काठमाडौ विश्वविद्यालय र ग्रीन ग्रोथ ग्लोबल इन्स्टिच्यूट नेपालले कार्यान्वयनमा ल्याएको हो । Climate ...
-
सेनाको सफा हिमाल अभियानबाट संकलित फोहोर हस्तान्तरण
नाम्चे : नेपाली सेनाको सफा हिमाल अभियान अन्तर्गत आमाडब्लम हिमालबाट संकलित फोहोर हस्तान्तरण गरिएको छ । नेपाली सेनाले आमाडब्लम हिमालको आधारशिविरबाट संकलित फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसीसी) लाई हस्तान्तरण गरिएको हो । जलाउन मिल्ने ६५ किलो फोहोर नेपाली सेनाका क्याप्टेनले सगरमाथा प्रदुषण नियन्त्रण समिति...
-
यस्तो शौचालय, जहाँ दिसापिसाब गर्नेको भन्दा हेर्नेको लाइन हुन्छ (भिडियो रिपोर्ट)
काठमाडौ : नेपालमा स्मार्ट शौचालय निर्माणको क्षेत्रमा काम गरिरहेको एरोसान हव केही समय अघि संयुक्त राष्ट्र संघले पुरस्कृत गर्यो । दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नवीनता United Nations Science; Technology & Innovation (UN STI) call for Innovations पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 152
- Next Page »








