• ऋण लिएर बनाएको चर्पीले दिलायो धन

    बाँके : चर्पी बनाउने कुरा गर्दा कोही पैसा छैन भन्छन् । कोही अनुदान दिए बनाउँछौं भन्छन् । कति त अहिलेसम्म चर्पी नभएरै चल्यो किन चाहियो चर्पी ? पनि भन्छन् । मानिसहरुको यही सोचाइका कारण चर्पी निर्माणको काम प्रभावित हुँदै आएको छ । चर्पी बनाउन पैसा नहुने, अरुले अनुदान दिनुपर्ने, तालिम चाहिने जस्ता बहाना बनाएर चर्पी नबनाउने...

  • भक्तपुरलाई पूर्ण सरसफाइ बनाउन रणनीतिक योजना बनाइने

    भक्तपुर : भक्तपुरलाई पूर्ण सरसफाइयुक्त बनाउन सरसफाइसँग सरोकारवाला पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर अगाडि बढ्ने भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधी सहित सहित सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्थाका लागि आयोजित पूर्ण सरसफाइ विषयक कार्यशाला गोष्ठीमा सरोकारवाला रणनीतिक योजना बन...

  • पूर्ण सरसफाइ जिल्ला बनाउन जुटे अर्घाखाँचीका पत्रकार

    अर्घाखाँची : अर्घाखाँचीलाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ जिल्ला बनाउन अर्घाखाँचीका पत्रकारहरु प्रतिबद्ध भएका छन् । खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सवाललाई सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कामलाई आफ्नो कर्तव्य ठानी प्राथमिकता दिन जिल्लामा कार्यरत पत्रकारले प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पत्रमा हस्ता...

  • पूर्ण सरसफाइ सम्बन्धी हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता

    धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा विद्यार्थीको अगुवाइमा हाजिरी जवाफ र नृत्य प्रतियोगिता गरी सरसफाइ सम्बन्धी जनचेतना र सन्देश प्रवाह गरिएको छ । तीन नम्बर वडा कार्यालयको आयोजना तथा नवीन शिक्षा विद्यालयको व्यवस्थापनमा वडा भित्र सञ्चालित ४ वटा विद्यालयले पूर्ण सरसफाइ सम्बन्धी वृ...

  • सागुरिगढी गाउँपालिका – ५, धनकुटाकै पहिलो पूर्ण सरसफाइ वडा

    धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजारलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । वडाका सबै घरधुरीमा पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भएपछि जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखा, पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेल, खा...

  • खाद्य तथा पोषण मेलामा सरसफाइ सम्बन्धी सचेतनामुलक कार्यक्रम

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १३ र १४ मा विद्यालयका बालबालिकालाई लक्षित गरी खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदर्शनी र चेतनामुलक कार्यक्रम गरिएको छ । सेतीदेबी माध्यमिक बिद्यालयमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको खाद्य तथा तथा पोषण मेलामा सुआहारा, सेबक नेपाल र जनहीत ग्र...

  • धनकुटाका ३ वटा वडा पुर्ण सरसफाइयुक्त बन्दै

    धनकुटा, उषा खड्का : धनकुटाको महालक्ष्मी नगरपालिका भित्रका वडा नं. ३, ५ र ६ लाई मंसिर मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिने भएको छ । पूर्ण सरसफाइका लागि आवश्यक सूचकहरु पूरा हुने क्रममा रहेकाले तीनै वटा वडाको वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले पुर्ण सरसफाइ वडा घोषणा गर्ने निर्णय गरेक...

  • दिसाजन्य लेदो व्यवस्थापन यसरी गरौं – बिपीन डंगोल, कार्यकारी निर्देशक, एन्फो

    काठमाडौ :  देशभर चर्पी बनाउने लहर चलिरहेको छ । चर्पी बनाएर वा चर्पी प्रयोग गर्दैमा मात्र खुलादिसामुक्त क्षेत्र कायम राख्न गाह्रो छ । किनकि चर्पीको सेफ्टी ट्याङ्क कुनै न कुनै दिन भरिन्छ । सेफ्टी ट्याङ्क दिसापिसाब र पानी (दिसाजन्य लेदो) ले भरिएपछि त्यसको राम्रो सँग व्यवस्थापन नगरिए त्यसले वातावरणमा मात्र होइन, मानव स्वास...

  • जर्मनले यसरी समाधान गर्दैछ, सार्वजनिक शौचालयको समस्या

    जर्मन : संसारभरका शहरहरुमा सार्वजनिक शौचालय सधैजसो समस्याका रुपमा देखिन्छन् । ती धेरैजसो फोहोर हुन्छन्, बन्द हुन्छन् अथवा असुरक्षित हुन्छन् र सधै सफा राख्न महँगा पनि । तर जर्मनीका धेरैभन्दा धेरै शहरमा योा समस्याको समाधान भेटिन थालेको छ । ‘द नाइस् ट्वाइलेट स्कीम’ भन्ने योजनाले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए बापत ...

  • फोहोर पानीको व्यवस्थापन यसरी गरौं – प्रेमकृष्ण श्रेष्ठ, प्रमुख, वातावरणीय सरसफाइ शाखा

    काठमाडौ : फोहोर भन्ने वित्तिकै तपाई हाम्रो ध्यान ठोस फोहोर वस्तुमा मात्र केन्द्रित हुन्छ । फोहोरमैलाको कुरा गर्दा बढी चर्चा पनि ठोस फोहोरकै हुने गरेको छ । तर ठोस फोहोर जस्तै फोहोर पानीलाई पनि सही तरिकाले व्यवस्थापन गर्न नसके वातावरणलाई प्रदुषित बनाउँछ । ठोस फोहोरलाई त वर्गीकरण गरेर पुनः प्रयोग गर्ने, प्रशोधन गर्ने र फ...