• धनुषाधाम नगरपालिकाद्वारा वास प्लान र अनुगमन निर्देशिका अनुमोदन

    धनुषा : धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना एवं अनुगमन निर्देशिकाहरु अनुमोदन गरेको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख बालेश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) २०७७, पूर्ण सरसफाइ अ...

  • एक खाल्डे चर्पीलाई धमाधम दुई खाल्डे बनाईदै

    सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिका–१ नमुना बस्ती भुल्केकी सदस्य ललिता बि.क. लाई अहिले चर्पीको खाडल भरिए पछि कसरी सफा गर्ने भन्ने चिन्ता छैन, न त खाडलमा जम्मा भएको दिसा निकाल्नका लागि ट्यांकरलाई पैसा बुझाउनुपर्ने पिरलो नै । “घरमा दुई खाल्डे चर्पी छ, एउटा भरिएपछि अर्को खाल्डोमा दिसा जम्मा गर्न मिल्ने गरी बनाइएक...

  • महालक्ष्मीले जारी गरेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियममा के छ ?

    काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले गएको बर्ष नै मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियम जारी गर्‍यो । २०७६ साल फागुन२८ गतेको नगर सभाको बैठकबाट स्वीकृत गरिएको विनियम अहिले नगरपालिका भित्र पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । “स्वच्छ, सफा, समृद्द, सुन्दर – महालक्ष्मी नगर” को लक्ष्य प्राप्तिका लागि स्थलगत...

  • सरसफाइ यात्रा : आत्मसम्मानबाट समृद्धितर्फको बाटोमा

    काठमाडौ : नेपालमा सरसफाइ अभियानको महत्वपूर्ण नारा थियो : ‘हाम्रो घरमा चर्पी छ, यसमा मलाई गर्व छ’ । समुदायमा आधारित पूर्ण सरसफाइमा आधारित भएर अनुदान भन्दा पनि प्रज्वलन, सहभागिता र परिचालनमा आधारित भएर सरसफाइ अभियान सञ्चालन गर्दा चर्पी र सरसफाइलाई व्यक्तिको इज्जत, आत्मसम्मान र प्रतिष्ठासँग जोड्ने गरिन्थ्यो । “चर्पी हुने ...

  • राजापुर नगरपालिकाद्वारा वास प्लान कार्यान्वयनको सुरुवात

    बर्दिया : बर्दियाको राजापुर नगरपालिकाले भर्खरै निर्माण गरेको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) को कार्यान्वयन गर्न थालेको छ । जस अन्तर्गत राजापुर नगरपालिकाको वडा नं ४ साझा टोलका २२ घरधुरी र वडा नं ६ दक्षिणपूर महुवा टोलका १३० घरधुरीलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । वास प्लानको कार्यान्वयन स्वरु...

  • सरसफाइको हालखबर बुझ्दै घर घर चाहर्ने हेड मास्टर

    विद्यालयका प्रधानाध्यापकको डायरीमा गाउँभरिका मानिसहरुको नाम, शौचालयको अवस्था र स्तर समेत टिपोट गरिएको हुन्छ । कसको घरमा सुरक्षित चर्पी छ, कसको घरमा चर्पीको स्तरोन्नति गर्नुपर्ने छ ? कुन घरका मानिसहरुले कहाँको पानी पिउँछन् ? पानी पिउँदा शुद्धीकरण गरेर वा नगरी पिउँछन् ? त्यहाँ सम्मको जानकारी पनि प्रधानाध्यापक आफैले र...

  • थला परेको सार्वजनिक सरसफाइ : न नीतिको भर, न बजेटको सहारा

    विनोद धौलागिरि/जनकपुर पी. टी. लोप्चन/काठमाडौ जनकपुरको प्रवेशद्वारको रुपमा रहेको पिडारी चोकदेखि रामानन्द चोक पुग्ने बाटोमा दुई वटा सार्वजनिक शौचालय छन् । मानिसको बाक्लो आवतजावत हुने यस सडकमा रहेका सार्वजनिक शौचालयकै छेउ लागेर मानिसहरुले पिसाव फेरिरहेका हुन्छन् । “भित्र गएर पिसाव फेरेको पाँच रुपैयाँ तिर्नुपर्छ । दिनभ...

  • लक्ष्मीनियाँ गाउँपालिकाको वास प्लान र निर्देशिका सार्वजनिक

    धनुषा : धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तथा निर्देशिकाहरु अनुमोदन गर्दै सार्वजनिक गरेको छ । लक्ष्मीनियाँ गाउँपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (WASH PLAN) –२०७७, लक्ष्मीनियाँ गाउँपालिकाको पूर्ण सरसफाइ अनुगमन निर्देशिका–२०७७, लक्ष्मीनियाँ गाउँपालिकाको सर...

  • एन्फोको NERF प्रोजेक्ट सकियो, नमुना स्वस्थ समुदाय परियोजनाको मुख्य उपलब्धी

    काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सञ्चालन गरिरहेको  Reconstruction and Resilience of WASH Services through Capacity Building - Nepal (NERF) प्रोजेक्ट सकिएको छ । एन्फोले एक कार्यक्रमको आयोजना गरी भूकम्प प्रभावित जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङमा सञ्चालित उक्त परियोजना सम...

  • मौलिक विधिको वलमा राष्ट्र बन्यो खुला दिसामुक्त : पूर्ण सरसफाइका लागि कस्तो तयारी चाहिन्छ ?

    ♦ विनोद धौलागिरि/विराटनगर ♦ पी. टी. लोप्चन/काठमाण्डौ ◊ तराई मधेश क्षेत्रमा खुला दिसामुक्त अभियानको थालनीताका सुनसरी जिल्ला संयोजक काशिकान्त ठाकुरलाई तालिममा सिकाइएका खुला दिसामुक्त गराउने प्रज्वलनका विधिहरु अपूगजस्तै लाग्थ्यो । जति नयाँ ठाउँ, उति नै नयाँ अवस्था, नयाँ समस्या । नयाँ ठाउँमा, नयाँखाले समस...