काठमाडौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधार...
फोहोरमैला व्यबस्थापन
-
-
स्थानीय प्राविधिकको क्षमता विकासका लागि मर्मत सम्भार तालिम
कैलाली : स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा उपकरणहरूको प्रभावकारी सञ्चालन र मर्मत सम्भार सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने मर्मत सम्भार तथा सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका १२ वटा स्वास्थ्य संस्थाबाट अटोक्लेभ अपरेटर, खानेपानी तथा सरसफाइ सुपरिवेक्षक/पाइपलाइन प्राविध...
-
देवघाटधाम प्लास्टिकमुक्त क्षेत्र घोषणा
तनहुँ : तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्मस्थल एवम् प्रसिद्ध तीर्थस्थल देवघाटधामलाई ‘प्लास्टिकमुक्त क्षेत्र’ घोषणा गरिएको छ । पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम (वेणी) रहेको यस क्षेत्रको धार्मिक गरिमा र वातावरणीय स्वच्छतालाई अक्षुण्ण राख्न देवघाट क्षेत्र विकास समितिले यो ऐतिहासिक अभियानको थालनी गरेको हो । ...
-
कच्चा पदार्थ अभावमा घोराहीको २२ करोडको बायोग्यास प्लान्ट बन्द
दाङ : घोराही उपमहानगरपालिका–१६, गरुवागाउँमा करिब २२ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थका रूपमा आवश्यक पर्ने गल्ने फोहोर नपाउँदा बन्द भएको छ। तीन वर्षअघि सञ्चालनमा आएको प्लान्ट पर्याप्त फोहोर संकलन हुन नसकेपछि पछिल्लो दुई महिनादेखि पूर्ण रूपमा बन्द रहेको छ। फोहोरलाई ऊर्जामा रूपान्तरण ग...
-
टुकुचामा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले गति लियो
काठमाडौं: टुकुचा खोलाको पानीलाई प्रशोधन गरी स्वच्छ बनाउने उद्देश्यले निर्माण भैरहेको फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले तीब्रता पाएको छ । केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिनु भएको थियो। निरीक्षणका क्रममा मन्त्री घिसिङले समयमै गुणस्...
-
तैरिने फोहोर संकलन गर्न बागमती नदीमा ट्रास बेरियर
काठमाडौ : काठमाडौ उपत्यकाका नदीहरूमा तैरिने फोहोर नियन्त्रणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ट्रास बेरियर जडान सुरु गरेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको समितिले बागमती, विष्णुमती र मनोहरा नदी प्रणालीमा प्लास्टिक लगायत तैरिने फोहोर संकलन गर्ने उद्देश्यले ट्रास बेरियर जडान कार्...
-
नदी किनारमा फोहोर जलाउनेलाई जेन-जी समूहले गरे कार्वाहीको माग
चितवन : नारायणी नदी किनारमै फोहोर जलाइएको घटनामा दोषीमाथि कारबाही नभएको भन्दै चितवनको जेन–जी समूहले कडा आपत्ति जनाएको छ । खेलकुद तथा व्यापारिक महोत्सवपछि उत्पन्न फोहोर नदी किनारमै जलाइएको विषयमा जेन–जी समूह र बेटर चितवनले आइतबार भरतपुर महानगरपालिकामा पुनः ज्ञापनपत्र बुझाउँदै तत्काल कारबाहीको माग गरेका छन् । चितवन जि...
-
संघीय निर्णयको प्रत्यक्ष असर नगरपालिकामा, सरसफाइ सेवा संकटमा
काठमाडौ : अस्थायी तथा करारका कर्मचारी राख्न नपाइने सरकारको निर्णयले देशभरका नगरपालिकामा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सेवा गम्भीर रूपमा प्रभावित भएको छ । सरसफाइ क्षेत्रमा कार्यरत अधिकांश कर्मचारी करार तथा ज्यालादारीमा रहेकाले उनीहरूलाई हटाइएपछि दैनिक सरसफाइ, फोहोर संकलन र व्यवस्थापन कार्य लगभग ठप्प हुने अवस्थामा ...
-
हिमाल सफा राख्न नयाँ रणनीति : आरोहणपूर्व ब्रिफिङमै फोहोरमैला व्यवस्थापनबारे जानकारी दिइने
काठमाडौं : हिमाल सफा राख्न सरकारले अब हिमालको सामर्थ्य वा बहन क्षमता हेरेर आरोही संख्या र समय तोक्ने भएको छ । हिमालमा थुप्रिएको फोहोर सफा गर्ने र नयाँ फोहोर कम गर्ने उद्देश्य सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल सफा राख्ने सम्बन्धी ५ वर्षे कार्ययोजना लागु गरेको छ । २८ मंसिरमा मन्त्रीस्तरीय न...
-
नवलपुरका होटलहरूले प्रयोग गर्दैनन् प्लास्टिक
नवलपुर : नवलपुरका होटल, लज र होमस्टेहरू प्लास्टिकको प्रयोग निरुत्साहित गर्ने अभियानमा सक्रिय बन्दै गइरहेका छन्। कावासोती नगरपालिकाभित्रका थुप्रै होटल र होमस्टेहरूले दैनिक प्रयोग हुने प्लास्टिक सामग्रीलाई विस्थापित गर्दै सिसा, फाइबर तथा बाँस–खरबाट बनेका परम्परागत वस्तुका प्रयोगलाई प्राथमिकता दिन थालेका छन्। पर्यटन सम...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 135
- Next Page »











