♦ झापाकी सीता राउतको दाहिने हातमा पन्ध्र टाँका लगाईएको छ । फोहोरमैला छुट्याउने क्रममा गत साउनमा हात काटिएपछि उहाँ करिब दुई महिना थला पर्नुभयो । कोठामै बसेर हातमुख नजुर्ने भएपछि दुई महिनापछि काममा फर्केपनि हात पाकेपछि झनै समस्या झेल्नुपरेको राउतले सुनाउनुभयो । ♦ इलामकी बर्षा लिम्बुको पनि दुई बर्ष अघि हात काटिएको...
फोहोरमैला व्यबस्थापन
-
-
खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा रोक
मुगु : हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य वस्तुबाट निर्माण गरिएका फलमालाका सामग्रीहरु प्रयोगमा निषेध गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रमका साथैं नजिकिँदै गरेको नेपालीहरुको महान पर्व वडादशैं, तिहार, छठ लगायत अन्य चाडप...
-
कुस्माकाे फोहोर व्यवस्थापन: एनजिओलाई मालामाल नगरलाई करोडौँ नोक्सानी
पर्वत : पर्वतको कुस्मा नगरपालिकाले निजी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिँदै बेवास्ता देखाएका कारण करोडौँ रकम नोक्सानी व्यहोर्नु परेको छ ।जनप्रतिनिधिहरूको मिलेमतोमा नगरलाई व्ययभार मात्र बोकाएर मिलेमतोमा निजी संस्थालाई फोहोर व्यवस्थापनको नाममा कमाऊ धन्दा चलाउन दिएको स्थानीयको आरोप छ । नगर भित्रको फोह...
-
गोदावरी खोलामा फोहोर फ्याँक्ने क्रम घट्यो, रसायनयुक्त पानीको मात्रा बढ्यो
ललितपुर : गोदावरी खोलामा भैरहेको निरन्तरको सफाइ अभियानका कारण फोहोर फ्याँक्ने क्रम घटे पनि खोला वरपरका उद्योगले रासायनिक पदार्थ मिसिएको फोहोरपानी फ्याँक्दा खोला थप प्रदुषित भएको छ । उद्योग तथा कलकारखाना बाट उत्पादित पानीको प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि गोदावरी क्षेत्रका उद्योगह...
-
वालिङ नगरपालिकालाई पाँच हजार डलरको ‘स्यानिटेशन एक्सिलेन्स अवार्ड’
स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकालाई पाँच हजार डलरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ ले सम्मान गरिने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह (युसिएलजी–एसियाप्यासिफिक) बाट वालिङ उत्कृष्ट नगरको रूपम...
-
गाईको गोबरबाट धुपबत्ती, ५५ घरमा ग्यास वितरण
कैलाली : कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत...
-
जलकुम्भी झारबाट कम्पोष्ट मल
सुनसरी : जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रे...
-
‘झोलाविहीन शुक्रबार’ अभियान प्रभावकारी बन्दै
कावासोती : पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्...
-
बायोग्यास प्लाण्टबाट उत्पादित ग्यास पाइपलाइन मार्फत घरघरमा
काठमाडौं : कैलालीको टीकापुर नगरपालिकामा ५५ घरधुरीमा बायोग्यास प्लाण्टबाट उत्पादित ग्यास पाइपलाइनबाट वितरण भइरहेको छ । नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइपलाइनबाट ग्यास वितरण गरिएको हो । २०० घनमिटर क्षमताको बायोग्यास...
-
आफ्नो फोहोर आफ्नै डस्टविन अभियान सञ्चालन
नेपालगन्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र र प्रमुख सहर नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरिएको छ । उपमहानगरपालिकाले मात्र एक्लै नगरलाई सफा र स्वच्छ राख्न नसक्ने जनाउँदै त्यसका लागि हरेक नागरिकको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले सरसफाइमा विशेष ...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 135
- Next Page »










