भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वायु प्रदुषणका कारण नगरपालिका क्षेत्र भित्रका हरेक घरमा क्यान्सरका रोगी हुने स्थिति आईसकेको बताउनु भएको छ । ‘नागरिक समाजलाई वायु गुणस्तर व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण’ कार्यक्रममा मेयर खत्रीले चाँगुनारायण नगरपालिकाको हरेक घरमा एक जना स्नातक गरेका जन...
फोहोरमैला व्यबस्थापन
-
-
फोहोर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि
काठमाडौ : कुहिने र नकुहिने फोहोर गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहोरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ । नगरवासीलाई घरबाट निस्किने फोहोरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अलग–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्...
-
कौसीमा अर्गानिक तरकारी फलाउन कस्तो मल प्रयोग गर्ने ? मल बनाउने तरिका सहित (भिडियो)
काठमाडौ : घरको छतमा थोरै भए पनि तरकारी उमार्ने चलन अब नौलो रहेन । आफ्नै घरको छतमा फलाएको तरकारीले पर्याप्त नभए पनि आंशिक खपतको पूर्ति गर्न सक्दछ । तर ती तरकारी बाहिरबाट मल ल्याएर फलाउन थाल्यौं भने बाहिरबाट तरकारी किनेर खानु रआफैले फलाएर खानुको कुनै भिन्नता रहँदैन । बिषादीरहित तरकारी फलाउनका लागि त आफैले मल बनाउन पनि...
-
स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा नमुना बन्दै, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र (भिडियो रिपोर्ट)
बाँके : बाँकेको बैजनाथ गाउँपालिका स्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य संस्थाजन्य फोहोरलाई स्रोतमै वर्गीकरण गरी निर्मलीकरण गर्न थालेको छ । सिमाभी (SIMAVI) अन्तर्गत वास एलायन्स इन्टरनेस्नलले गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साझेदारीमा सञ्चालन गरेको वास एसडिजी प्रोग्राम (WASH SDG Program) मार्फत बैजनाथ ग...
-
फोहोर व्यवस्थापनका लागि ‘सफा नेपाल’ एप्लिकेशन प्रयोगमा ल्याईदै
वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । जथाभावी फोहोर फाल्नेको पहिचान गरी दण्डित गर्ने उद्देश्यले द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । यसका लागि महानगर र क्लिन अप नेपाल बी...
-
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा जुटे स्थानीयवासी
दार्चुला : सफा र स्वच्छ अपि हिमाल निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य भइरहेको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका र नेपाल टुरिजम बोर्डको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको साझेदारीमा अपि हिमाल गाउँपालिका–५, मकरीगाडमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको हो। गाउँपाल...
-
स्वास्थ्य संस्था सञ्चालक तथा प्रमुखहरुसँग सरसफाइ सम्बन्धी छलफल
नेपालगञ्ज : नेपालगञ्जमा रहेका स्वास्थ्य संस्थाहरुमा सरसफाइ (वास) मा थप सुधार हुने अपेक्षा सहित स्वास्थ्य संस्थाका सञ्चालक तथा प्रमुखहरु सँग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्था, क्लिनिक तथा अस्पतालमा सरसफाइ (वास) को अवस्थामा सुधार हुने उद्देश्यले अस्पताल तथा स्वास्थ...
-
कार्यालय परिसरका फोहोर नहटाए कार्यालयबाटै खर्च असुल गर्ने
काठमाडौ : काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ। महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले महानगरले सूचना निकालेर फोहोर व्यव...
-
खानेपानीको पाइप माथि नाला निर्माण
कैलाली : टीकापुरमा खानेपानीको मुख्य पाइप माथि वर्षाते पानी व्यवस्थापन नाला (ड्रेन) निर्माण भईरहेको छ। टीकापुर नगरपालिका वडा नं। १ को खडक चोक नजिकै सतही नाला खानेपानीको मुख्य पाइप माथि निर्माण भईरहेको हो । वर्षायाममा हुने डुबानको व्यवस्थापनका लागि निर्माण भइरहेको नाला खानेपानीको मुख्य पाइपमाथि निर्माण हुना थालेपछि स...
-
प्लास्टिकजन्य फोहोरको प्रयोग गरी महोत्सव स्थल सम्याईदै, संरक्षणकर्मीद्वारा विरोध
भरतपुर : चितवन महोत्सव हुने स्थल सम्याउन प्लास्टिकजन्य फोहोर प्रयोगमा ल्याइएको छ । नारायणी नदीले वर्षातमा पारेको खाल्टो पुर्न प्लाष्टिकजन्य फोहोर प्रयोग गरिएको हो । संरक्षणकर्मीहरुले भने नदी किनारमा विसर्जन गरिएको फोहोरले मानव जीवन र जलचर तथा वन्यजन्तुमा असर पर्ने भन्दै विरोध गरिरहेका छन् । पुस अन्तिम साताबाट चितवन...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 135
- Next Page »











