• प्रकृतिमा आधारित ढल प्रशोधन प्रणाली र यसको उपयोगिता

    ढल व्यवस्थापन आजका सहर र बस्तीहरूको सबैभन्दा गम्भीर वातावरणीय चुनौतीमध्ये एक हो । जनसंख्या वृद्धि, अनियन्त्रित सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनसँगै दैनिक रूपमा निस्कने फोहोर पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको छ । यस्ता अवस्थामा महँगो मेसिन, धेरै ऊर्जा र जटिल प्रविधिमा आधारित ढल प्रशोधन प्रणाली सबै ठाउँका लागि व्...

  • दिसाजन्य लेदो प्रशोधन केन्द्र सहितको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र महिनादिन भित्रै सञ्चालनमा आउने

    धनगढी : बढ्दो सहरीकरणसँगै उत्पन्न हुँदै गएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–७, पटेला जंगल क्षेत्रमा निर्माण भइरहेको दिसाजन्य लेदो प्रशोधन केन्द्र सहितको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र अन्तिम चरणमा पुगेको छ। करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्रशोधन केन्द्र एशियाली...

  • कोशी अस्पतालले खोला किनारामा फाल्याे फोहोर

    विराटनगर : विराटनगर महानगरपालिका–५ अन्तर्गत केसलिया खोला छेउमा अस्पतालजन्य फोहोर अवैध रूपमा फाल्ने गरिएको पाइएको छ । स्थानीयले दिएको सूचनाका आधारमा महानगरपालिकाबाट खटिएको नगर प्रहरी टोलीले घटनास्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार लामो समयदेखि सो स्थानमा अस्पतालबाट निस्कने कागजात, सिर...

  • अस्थायी ल्यान्डफिल भरिएपछि पोखराको फोहोर सोमबार देखि सडकमै

    लेखनाथ : सोमबारदेखि पोखरा महानगरको फोहोर उठ्न सकेको छैन। वडा नम्बर ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर लैजान बन्द गरिएको छ। तीन दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ। स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्...

  • फोहोर प्रशोधन केन्द्र निर्माण विवादमा वडाध्यक्षले खुकुरी नचाए

    पोखरा : पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण पोखराको अवस्था तनावग्रस्त बनेको छ । पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी पोखरा–३३ को झाँक्रीबगरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएपछि स्थान...

  • ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री नगर्न विभागको निर्देशन

    काठमाडौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधार...

  • स्थानीय प्राविधिकको क्षमता विकासका लागि मर्मत सम्भार तालिम

    कैलाली : स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा उपकरणहरूको प्रभावकारी सञ्चालन र मर्मत सम्भार सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने मर्मत सम्भार तथा सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका १२ वटा स्वास्थ्य संस्थाबाट अटोक्लेभ अपरेटर, खानेपानी तथा सरसफाइ सुपरिवेक्षक/पाइपलाइन प्राविध...

  • देवघाटधाम प्लास्टिकमुक्त क्षेत्र घोषणा

    तनहुँ : तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्मस्थल एवम् प्रसिद्ध तीर्थस्थल देवघाटधामलाई ‘प्लास्टिकमुक्त क्षेत्र’ घोषणा गरिएको छ । पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम (वेणी) रहेको यस क्षेत्रको धार्मिक गरिमा र वातावरणीय स्वच्छतालाई अक्षुण्ण राख्न देवघाट क्षेत्र विकास समितिले यो ऐतिहासिक अभियानको थालनी गरेको हो । ...

  • कच्चा पदार्थ अभावमा घोराहीको २२ करोडको बायोग्यास प्लान्ट बन्द

    दाङ : घोराही उपमहानगरपालिका–१६, गरुवागाउँमा करिब २२ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थका रूपमा आवश्यक पर्ने गल्ने फोहोर नपाउँदा बन्द भएको छ। तीन वर्षअघि सञ्चालनमा आएको प्लान्ट पर्याप्त फोहोर संकलन हुन नसकेपछि पछिल्लो दुई महिनादेखि पूर्ण रूपमा बन्द रहेको छ। फोहोरलाई ऊर्जामा रूपान्तरण ग...

  • टुकुचामा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले गति लियो

    काठमाडौं: टुकुचा खोलाको पानीलाई प्रशोधन गरी स्वच्छ बनाउने उद्देश्यले निर्माण भैरहेको फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले तीब्रता पाएको छ । केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिनु भएको थियो। निरीक्षणका क्रममा मन्त्री घिसिङले समयमै गुणस्...