चितवन : भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रह...
फोहोरमैला व्यबस्थापन
-
-
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो
काठमाडौ : स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् । विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमा...
-
मुस्ताङको घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने
मुक्तिनाथ : मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन तथा ब्यवस्थापन केन्द्र बनाउने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा फोहोरबाट मोहोर कमाउन सदरमुकाम जोमसोममा आधुनिक उपकरणसहितको प्रशोधन केन्द्र र मार्फामा १ करोड २० लाख लागतमा संकलन केन्द्र बनाउने भएको ...
-
निर्वाचनको दिन फोहोरमैला घरमै व्यवस्थापन गर्न ललितपुर महानगरपालिकाको आग्रह
ललितपुर : ललितपुर महानगरपालिकाले मतदानको दिन फोहोर उठाउन नसक्ने भन्दै घरमै व्यवस्थापन गर्न अनुरोध गरेको छ। नियमित रूपमा सञ्चालन हुँदै आएको फोहोरमैला संकलन तथा सरसफाइ कार्य प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का कारण मतदानको दिन (फागुन २१) गते स्थगित गरेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यस अवधि...
-
नेपाली कम्युनिस्ट पार्टीको प्रतिबद्धता पत्र : खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा मौन
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी प्रतिबद्धता पत्रमा आधारभूत सेवा अन्तर्गत पर्ने खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता विषयहरू प्राथमिकतामा नपरेको देखिएको छ। शहरीकरण तीव्र गतिमा अघि बढिरहेको वर्तमान सन्दर्भमा यस्ता सेवा प्रत्यक्ष जनस्वास्थ्य, वातावरण र दिगो विकाससँग गाँसिएका भए पनि पार्...
-
बन्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश निषेध
काठमाडौं : काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ । महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट सञ्चालन हुँदै आएको बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा दैनिक २३ वटा स्थानीय तहको फोहोरमैला अन्तिम व्यवस्थापन हुँदै आइरहेको छ । फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला/कवाडी ट...
-
डम्पिङ साइट निर्माणको स्थानीयद्वारा विरोध, बेवास्ता गरिए मतदान नै बहिष्कार गर्ने चेतावनी
डडेल्धुरा : स्थायी डम्पिङ साइट निर्माणमा लामो समयदेखि झुक्याएको भन्दै अमरगढी नगरपालिका–६ का स्थानीय बिरोधमा उत्रिएका छन्। डम्पिङ साइट निर्माण विरुद्ध संघर्ष समिति गठन गरेका स्थानीयले वडा कार्यालयमा प्रदर्शन गरेका हुन् । नगरपालिकाले स्थायी डम्पिङ साइट नहुँदा वर्षौंदेखि सदरमुकाम नजिकैका विभिन्न अस्थायी स्थानमा फोह...
-
नेपालगन्जका विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालन
नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयहरुमा फोहोर व्यवस्थापन सम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यालयलाई फोहोरमुक्त बनाउने उद्देश्यले विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालनमा गरिएको छ । बास नेपालले ‘ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत उपमहानगरभित्रका २० वटा म...
-
कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
विराटनगर : कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्य सहित प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन गरिएको छ। सञ्जालको संयोजकमा लखन लाल साह चयन भएका छन्। सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोक बहादुर बिष्ट, इन्द्र माया विश्व...
-
फोहोर व्यवस्थापन र प्लास्टिक चक्रिय अर्थतन्त्र सम्बन्धी तालिम सम्पन्न
इटहरी : स्थानीय समुदायमा फोहोर संकलन, स्रोतमा वर्गीकरण र पुनर्चक्रणको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इटहरी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन तथा प्लास्टिक चक्रिय अर्थतन्त्रसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) ले इटहरी उपमहानगरपालिकासँगको सहकार्य तथा स्ट्यान्डर्ड च...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 138
- Next Page »











