हेटौँडा : हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई “राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुहरूको बाँच्ने आधार” भन्ने मूल नारासहित प्रारम्भ गरिएको हो । तेस्रो राप्ती नदी सरसफाइ दिवसका...
फोहोरमैला व्यबस्थापन
-
-
कीर्तिपुर नगरपालिकाले बनायो त्रिविको जग्गालाई डम्पिङ साइट
काठमाडौ : त्रिभुवन विश्वविद्यालयको जग्गा र भौतिक संरचनासमेत कीर्तिपुर नगरपालिकाले अनधिकृत रूपमा अतिक्रमण गर्दै आएको पाइएको छ । त्रिविको चलअचल सम्पत्ति खोजबिन समितिका अनुसार कीर्तिपुर नगरपालिकाले फोहोर जम्मा गर्ने डम्पिङस्थलका रूपमा प्रयोग गर्दै आएको छ । ८ भन्दा बढी ठाउँमा नगरपालिकाले विश्वविद्यालयको जग्गा अत...
-
फोहोर जलाए १० हजार रुपैयाँ जरिवाना हुने
काठमाडौ : काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ । चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेपछि महानगरपालिकाले यस्ता वस्तु बाल्न रोक लगा...
-
मुसहर बस्तीमा फैलिएको हैजा अझै नियन्त्रणमा आएन
सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहर बस्तीमा एकै परिवारको तीन जनाको ज्यान लिने गरी फेलिएको हैजा पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । हाल झाडापखाला सङ्क्रमित १४ जनाको घरमै उपचार भईरहेको बिरामीको उपचारमा संलग्न डा।आनन्द सिंहले जानकारी दिनुभयो । हैजाको मुख्य श्रोत बस्ती नजिकै बग्ने भलुवाही खोलाको पा...
-
रातको समयमा समेत फोहोर व्यवस्थापन गर्न बच्चरेडाँडामा बत्ती जडान
काठमाडौ : बन्चरेडाँडा ल्याण्डफिल साईटमा रातको समयमा फोहोर व्यवस्थापनका लागि विद्युत जडान गर्ने कार्य थालनी भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार बन्चरेडाँडा ल्याण्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको हो । पोल गाडेर बत्ती जडान गर्न सुरु गरिहाल्ने केन्द्रले जनाएको छ । रात्रिकालीन फो...
-
कुलमानले गरे बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन
काठमाडौं : मन्त्री कुलमान घिसिङ काठमाडौंको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडाको अनुगमन गर्नु भएको छ। विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा अनुगमनका लागि पुग्नु भएको हो। स्थानीयल...
-
बन्चरेडाँडा नै किन ? घरमै फोहोर व्यवस्थापन सम्भव छ !
काठमाडौ : काठमाडौंका सडक किनारामा ठूला–ठूला फोहोरका थुप्रा फेरि देखिन थालेका छन्। स्थानीय बासिन्दाले यस अघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै बन्चरेडाँडामा फोहोर फाल्न नदिएपछि गत बुधबारदेखि राजधानीको फोहोर उठ्न सकेको छैन। यसको नतिजा स्वरुप शहर दुर्गन्धित, सडक र गल्लीहरू रंगीन पोलिथिन र कुहिने फोहोरले ढाकिएका ...
-
बन्चरेमा फोहोर व्यवस्थापनका बिषयमा सहरी विकास मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन
काठमाडौ : काठमाडौको फोहोर व्यवस्थापनका बिषयमा सहरी विकास मन्त्रालयमा बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ। नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न अवरोध पुर्याउँदै आएका छन्। फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ उपत्यकामा घरबाट निस्किएक...
-
सहमति कार्यान्वयन नभएपछि बन्चरेमा फोहोर व्यवस्थापन गर्न रोक,के छ समझदारी पत्रमा ?
काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बोकेर बन्चरेडाँडा पुगेको गाडीलाई स्थानीय बासिन्दाले विसर्जन गर्न नदिई फर्काएका छन् । विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय बासिन्दाले बुधबारदेखि नै काठमाडौंबाट गएको फोहोर ल्याण्डफिलसाइटमा फाल्न दिएका छैनन् । ककनी गाउँपालिका, धुनिबेसी नगरपालिका तथा बेलकोटगढी नगरपा...
-
छठ सकियो, अबको जिम्मेवारी जलाशय सरसफाइ र फोहोर व्यवस्थापन
काठमाडौ : उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबा...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 138
- Next Page »











