पोखरा : फोहोरमैला व्यवस्थापनका लागि विभिन्न भूमिकामा खटिदै आएका सरसफाइकर्मीहरुका लागि हात खुट्टा धुने पानीको प्रबन्ध समेत नभएको पाईएको छ । दिनभरि फोहोरमैला व्यवस्थापनको काममा खटिएर घर फर्किने बेला हात खुट्टा धुने पानीको समेत व्यवस्था नहुँदा विभिन्न रोगको संक्रमणको जोखिम रहेको सरसफाइकर्मीहरु बताउँछन् । दिगो विकास...
फोहोरमैला व्यबस्थापन
-
-
सोलुदुधकुण्डकी सरसफाइ अभियन्ता श्रेष्ठ सम्मानित
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाकी सरसफाइ तथा वातावरण शाखा प्रमुख मुना खत्री श्रेष्ठ सम्मानित हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सरसफाइ तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत श्रेष्ठलाई दोर्पू नेवार समाजको २७ औं साधारण सभाको अवसरमा समाजले सम्मान गरेको हो । श्रेष्ठलाई दोर्पू ...
-
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
काठमाडौ : ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ । विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको न...
-
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु
धनगढी : कैलालीको धनगढी सहरको फोहोरमैला व्यवस्थापनका लागि ‘एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र’ को निर्माण सुरु गरिएको छ । सरकारले धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वन क्षेत्रको २९ हेक्टर जमिन उपलब्ध गराएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण थालिएको हो । नेपाल सरकारबाट जग्गाको भोगाधिकार मिलेपछ...
-
पाँच वटा नदीलाई प्लाष्टिकजन्य फोहोरमुक्त बनाईने
चितवन : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकि...
-
फोहोरपानी ढलमा नमिसाउन महानगरपालिकाको अनुरोध
चितवन : होटल तथा विभिन्न व्यवसायिक प्रतिष्ठान र घरायसी तहबाट निस्कने फोहोरपानीलाई ढलमा नमिसाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ। फोहोरपानी ढलमा मिसाउँदा नाला जाम हुने, सडकको अवस्था बिगार्ने र दुर्गन्धित हुने भएकाले सम्बन्धित सबैलाई सेफ्टी ट्यांक खनेर व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको हो। ढलको पानी सिध...
-
सिमेन्ट उद्योगले प्रदुषण फैलाएको बिषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन
हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीय बासिन्दाको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको आरोप ल...
-
विद्यालयको फोहरलाई स्रोतमै घटाउने पद्धति कार्यान्वयन हुँदै
काठमाडौ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वावा) कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय ...
-
स्वयम्भु, पशुपतिनाथ र बौद्ध परिसरमा सरसफाइ अभियान
काठमाडौ : उपत्यकाको तीन वटा ऐतिहासिक तथा धार्मिक क्षेत्र स्वयंम्भु मन्दिर, पशुपति मन्दिर तथा बौद्ध परिसरमा सरसफाइ अभियान तथा फोहोर संकलन गरिदैछ। अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसरमा “पृथ्वी बचाऔं, शान्ति ल्याऔं” भन्ने नारा सहित तीनै वटा धार्मिक क्षेत्रको सरसफाइ तथा फोहोर संकलन गर्न सुरु गरिएको हो। आज स्वयभ्युबाट स...
-
फोहोरमा काम गर्दा लगाउने गम्बुट र पञ्जा पनि फोहोरकै लगाउनुपर्ने बाध्यता
ललितपुर : सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा गम्भीर लापरवाही देखिएको छ। सहरलाई सफा र स्वच्छ राख्न खटिने सरफाइकर्मीकै स्वास्थ्य सुरक्षामा कसैले ध्यान नदिईको पाइएको हो। फोहोर संकलन गरी छुट्याउने स्थानमा हालै गरिएको अनुगमनको क्रममा सफाइकर्मीले आफ्नो सुरक्षाका लागि लगाईने पञ्जा र बुट समेत फोहोरमै आएको छानेर लगाउनुपर्...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 121
- Next Page »