डोल्पा : हिमाली जिल्ला डोल्पामा एक करोडको लागतमा ६० वटा शौचालय निर्माण गरिएको छ। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा शौचालय निर्माण गरिएको निवर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङले बताउनुभयो। आर्थिक वर्ष २०७८/०७९ मा अर्थ मन्त्रालयबाट आएको ५० लाख र गाउँपालिकाको ५० लाख गरेर वडा नम्बर २ को तिलिङ्...
क्षेत्रगत लगानी
-
-
खानेपानी आयोजनाको सम्पत्ति व्यवस्थापन योजना भनेको के हो ? यो कसरी बनाईन्छ
काठमाडौ : कुनै पनि संघसंस्थाको जस्तै खानेपानी आयोजनाको हकमा विभिन्न भौतिक तथा अभौतिक सम्पत्तिहरु हुन्छन् । ती सम्पत्तिहरुको उचित रेखदेख, मर्मत सम्भार लगायत वार्षिक रुपमा लाग्ने खर्च तथा सो सम्पत्तिबाट सार्वजनिक रुपमा सेवा प्रदान गर्ने क्रममा भएका आय आर्जन लगायतका पक्षहरुलार्ई समेटेर व्यवस्थित योजना वनाउनु पर्दछ । यसर...
-
मेलम्चीको पानी सुरुङमा पथान्तरण, माघ १ गतेदेखि काठमाडौमा वितरण गरिने
काठमाडौं : मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिएको छ । बुधबारदेखि नै पानी पथान्तरण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो । तर यो पानी वितरणका लागि नभई सुरूङ सफा गर्ने प्रयोजनका लागि पथान्तरण गरिएको हो। गेग्रान भरिएको एक नम्बर गेट सफा गरेर पानी पठाउन सुरू गरिएको र सफा पानी बग्न थाल...
-
दिसाजन्य लेदोलाई पैसामा बदल्ने अभियानका अगुवा, जसको अगुवाईमा बन्यो निजी क्षेत्रको प्रशोधन केन्द्र
बुटवल : सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण भएका दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु सञ्चालन हुन नसकेर यत्तिकै अलपत्र अवस्थामा छन् । केही समय अंशिक रुपमा सञ्चालन भएपनि देशका कतिपय स्थानमा बनेका ती प्रशोधन केन्द्रहरु अहिले अलपत्र जस्तै बनेका छन् । तर रुपन्देहीको बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रले नै दिसाजन्य लेदो ...
-
थला परिसकेका ४ वटा खानेपानी आयोजनाहरु यसरी ल्याईयो सञ्चालनमा
बाँके : बाँकेको कोहलपुर नगरपालिकामा केही समय अघिसम्म कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना बाहेक अन्य कुनै पनि खानेपानी आयोजनाहरू सञ्चालनमा थिएनन् । कुनै कुनै आयोजना निर्माण सुरु भएको १५ वर्ष भन्दा बढी अवधि भएपनि ती सञ्चालनमा आउन सकेका थिएनन् । तर कोहलपुर नगरपालिकामा अहिले कोहलपुर साना शहरी खानेपानी तथा स...
-
सुर्खेतमा जर्मन प्रविधिबाट बायोग्यास, सरकारले समझदारी पालना नगरेको व्यबसायीको गुनासो
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुवात भएको छ । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले सिमलकुनामा दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गर्नुभएको हो । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको...
-
जैविक फोहोरबाट दैनिक ४० सिलिन्डर ग्यास उत्पादन, एलपीजी भन्दा झण्डै ५० प्रतिशत सस्तो
धनगढी : कैलालीको धनगढीमा कुहिने फोहोरबाट खाना पकाउन सकिने ग्यास उत्पादन गरिँदै छ । धनगढी उपमहानगरपालिका–२ मा बायो प्लान्ट स्थापना गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गर्न थालिएको हो । यसलाई बायो मिथेन ग्यास भन्ने गरिन्छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको...
-
बाँकेबाट पनि वास दिगो विकास लक्ष्य परियोजनाको बिदाई
बाँके : खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य (वास एस डि जी) परियोजनाले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाबाट पनि बिदाई लिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारुको प्रमुख आतिथ्यमा समापन समारोह आयोजना गरी कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाबाट परियोजना औपचारिक रुपमा बाहिरिएको हो । समापन कार...
-
खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य परियोजनाको औपचारिक समापन
सुर्खेत : खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य (वास एस डि जी) परियोजना औपचारिक रुपमा समापन गरिएको छ । सन् २०१८ को जुन देखि सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिका तथा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालित वास एसडिजी परियोजना बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकाको लागि संयुक्त कार्यक्र...
-
दिसाजन्य लेदोबाट यसरी उत्पादन हुन्छ दैनिक एक टन मल
बुटवल : बुटवल सेनेटरी प्रा.लि. दिसाजन्य लेदोबाट दैनिक एक देखि डेढ टन मल उत्पादन गर्दैै आएको छ । कम्पनीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रको सेप्टिक ट्याङ्क खाली गरी दैनिक ८० हजार देखि १ लाख लिटर दिसाजन्य लेदोबाट मल उत्पादन गर्दै आएको हो । कम्पनीले दिसाजन्य लेदोसँगै कुखुराको सुली र गोबरको मात्रा मिल...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- 12
- Next Page »











