• दिसाजन्य लेदोको व्यवसायिकता, निजी क्षेत्रको लगानीमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण

    रुपन्देहीको बुटवल उपमहानगरपालिका १० का याम थापाले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको २५ बर्ष भयो । बीस बर्षभन्दा बढी समय खोला किनारमै बिसर्जन गर्नु भएका थापा र उहाँका सहकर्मीहरु मिलेर अहिले दिसाजन्य लेदोलाई प्रशोधन गरी जैविक मल उत्पादन गरिरहनु भएको छ । छरिएर रहेका सफाइ व्यवसायीहरुलाई एकत्रित गरी थापाकै अध्यक...

  • बायो टोइलेट अर्थात वातावरणको साथी (भिडियो सहित)

    बुटवल : बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा एकैनासका रहर लाग्दा सार्वजनिक शौचालयहरु देखिन्छन् । चार बर्ष अघि बुटवल–भैरहवा सडकको योगीकुटीदेखि ड्राइभरटोल खण्डमा मात्र देखिने ती टोईलेटहरु हाल बेलहिया नाकासम्मै विस्तार भएका छन् । २०७६ चैत्रमा शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले योगीकुटीदेखि ड्राइभर...

  • ठूला क्षमताका बायोग्यास प्लान्टमा लगानी नै गर्दैनन् बैंकहरु

    काठमाडौ : पछिल्ला समय कुहिने फोहोरबाट बायोग्यास उत्पादन गर्ने लहर देशैभरि चलेको छ । विश्व बैंकको सहकार्यमा वैकल्पिक उर्जा प्रबर्द्वन केन्द्र र निजी क्षेत्र मिलेर फोहोरबाट ठूलो परिमाणमा ग्यास उत्पादन गरी व्यवसायिकता दिन थालेका छन् । धरान, सुर्खेत, दमक, धनगढी, नवलपरासी, झापाको सुरुङ्गा, स्याङ्जा, दाङको घोरही, कास्की...

  • बराहक्षेत्रको ८८ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच

    सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको ८८ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेको छ । सन् २०१८ मा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी.) परियोजना सुरु हुँदा ७९ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेकोमा ५ बर्षको अवधिमा ९ प्रतिशत बृद्धि भएको हो । बराहक्षेत्र नगरपालिक...

  • वास दिगो विकास लक्ष्य परियोजनाको सामाजिक लेखाजोखा

    सुनसरी : सुनसरीको रामधुनी नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी) परियोजनाको सामाजिक लेखाजोखा गरिएको छ । वास एस.डि.जी. कार्यक्रम मार्फत रामधुनी नगरपालिकामा सञ्चालित कार्यक्रमहरु, ती कार्यक्रमले समुदायमा पुर्‍याएको योगदान, कार्यक्रम सञ्चालन अवधिमा भएका लगानी र परिणाम लगायत बिषयको लेखा...

  • सोलार लिफ्टले जोगियो प्राण, खानेपानीको दुःखहरण

    दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नं. ८ बडागाउँकी ललिता आचार्यको पानी लिन जाँदाका दुःखहरु भनिसाध्य छैनन् । ती दुःखका दिनहरु सम्झिँदा अहिले पनि उहाँको आँखा रसाएर आउँछ रे । आचार्य भन्नुहुन्छ ‘पानी नल्याई नहुने भएपछि भूत, प्रेत, सर्प, बाघ केही नभनी डोकोमा गाग्री बोकेर राती नै कुवामा पुग्थ्यौं । साथी लिएर जाँदा पानी न...

  • भरतपुरमा ३ वटा खानेपानी आयोजना एकै साथ सञ्चालन

    चितवन : चितवनको भरतपुर महानगरपालिकामा तीन वटा खानेपानी तथा सरसफाइ आयोजना एकैसाथ सञ्चालनमा आएका छन् । शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाइ सहलगानी खानेपानी आयोजना र दिब्यनगर खानेपानी आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै दिन उदघाटन गर्नुभयो । शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाले महानगरपा...

  • वास प्लान कार्यान्वयनका लागि गाउँपालिकामा एकैचोटी तयार भए सात वटा कानुन

    गढी (सुनसरी): गत आर्थिक वर्षमा गाउँपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार गरी अनुमोदन गरेको गढी गाउँपालिकाले वास प्लान कार्यान्वयनमा ल्याउनका लागि आवश्यक सबै कानुनहरुको मस्यौदा तयार गरी मुख्य सरोकारवालाहरुसँग छलफल गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख सरोकारवालाहरुसँगको छलफलमा गाउँपालिक...

  • दुधकोसीको पानी हलेसीको बाहुनीडाँडा, च्यास्मिटार क्षेत्रमा उक्लियो

    खोटाङ : दूधकोसी नदीको पानी लिफ्टिङ गरी हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, च्यास्मिटार र बडहरेमा पुर्‍याउन सफल भएको छ । लिफ्टिङको काम सफल भएसँगै पुस्तौंदेखि पानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले सहज तरिकाले खानेपानी उपभोग गर्न पाउने भएका छन् । दूधकोसीबाट लिफ्टिङ गरी बाहुनीडाँडाको झाप्पा, बडहरेको बुङ्देल र...

  • खडक नपा.मा वास प्लान बनाउन उपप्रमुखको संयोकत्वमा कार्यदल

    सप्तरी : सप्तरीको खडक नगरपालिकाले वास प्लान निर्माणको लागि नगर उपप्रमुख रिता चौधरीको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ । एन,वास राष्ट्रिय सूचना प्रणालीमा आधारित वास प्लान बनाउने कार्यको लागि नगरपालिकाले कार्यदल गठन गरी परिचालन गरेको हो । गत बुधवार खडक नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्य, नगर स्तरीय खानेपान...