• विपन्न परिवारमा खानेपानीको पहुँच बढाउन धारा जडानमा छुट

    झापा : झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गरिबीको रेखा मुनिका घरपरिवारलाई धारा जडानमा झण्डै आधा शुल्क छुट दिदै आएको छ । गरिबीको रेखा मुनिका घरपरिवारलाई अन्य घरपरिवार सरह खानेपानीमा पहुँच अभिवृद्धि गर्न यस्तो मापदण्ड जारी गरी लागु गरिएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो । उहाँका...

  • खानेपानी र सरसफाइमा छैन समावेशिता, न समितिमा अर्थपूर्ण सहभागिता, न त खानेपानीमा पहुँच

    काठमाडौ : अम्बिका ताम्राकार, विगत लामो समयदेखि जातिय तथा लैङ्गिक विभेद विरुद्धको अभियानमा सक्रिय हुनुहुन्छ । विभेद हटाउनका लागि जनचेतनामूलक कार्यक्रम देखि सामाजिक समावेशीकरणको मुद्दालाई जोडतोडका साथ उठाउँदै आउनुभएकी ताम्राकार सँग सुदुरपश्चिम प्रदेशको संयुक्त क्षेत्रगत समीक्षा गोष्ठीको क्रममा भेट भयो । दलित महिला स...

  • वास महिला सञ्जाल, तोड्दै वास क्षेत्रमा लैङ्गिक असमानताको जन्जाल

    काठमाडौ : ‘हामी ऐक्यबद्धता गरौं, सरकारको ढोका ढक्ढक्याउ, सचेत गराउने कुरा गरौ, कत्ति दिन सुन्दैन हाम्रो कुरा ?’ वास महिला सञ्जाल लुम्बिनी प्रदेशकी संयोजक भगवती अधिकारी आक्रमक मुद्रामा भन्दै हुनुहुन्थ्यो ‘सरकारले बनाउने नीति नियममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको मुद्दा जोडतोडले उठाऔं ।’ उहाँको यो आग्रह तीन व...

  • खानेपानी तथा सरसफाइ नीति, लैंगिक समानता र सामाजिक समावेशीकरणको दृष्टिले अपूर्ण

    काठमाडौ : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०७९ को मस्यौदा लैंगिक समानता र सामाजिक समावेशीकरणको दृष्टिले अपूर्ण भएको पाईएको छ । राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०७९ मा लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) का प्रावधानहरुको समीक्षा गर्दा नीतिको धेरै खण्डमा जेसीको बिषय छुटेको पाईएको हो ।...

  • पालिका अध्यक्षसँग जेसीका कुरा : नीति र बजेट दुवैमा प्राथमिकता (भिडियो सहित)

    काठमाडौ : राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य छ । यही व्यवस्था अनुसार खानेपानी तथा सरसफाइ आयोजनाहरु सञ्चालन गर्दा समेत आयोजनाको हरेक चरणमा महिला सहभागिता सुनिश्चित गर्न अनिवार्य छ । यसका साथै खानेपानी तथा सरसफाइ आयोजनाको हरेक चरणमा सामाजिक रुपमा पछाडि पारिएका वर्गहरुको समावेशिता पनि सुनिश्चित ग...

  • खानेपानी र सरसफाइ क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको स्थिति (भिडियो)

    काठमाडौ : महिनावारी भएको समयमा अझै १३ प्रतिशत भन्दा बढी महिलाहरु घरकै शौचालय प्रयोग गर्नबाट वञ्चित छन् । खानेपानी तथा सरसफाइ संयुक्त क्षेत्रगत समीक्षा (JSR) को लागि एनवासमा आएका तथ्याङ्कहरु विश्लेषण गर्ने क्रममा यस्तो तथ्य उजागर भएको हो । ‘लैङ्गिक समता र सामाजिक समावेशीकरण’ सम्बन्धी गोष्ठीमा बेलायती दुतावासकी वास एड...

  • समावेशीमा सधैं छुट्ने ‘यौनिक अल्पसंख्यक’, न कुराको सुनुवाई, न हुन्छ तालिम र बैठक

    धनगढी : सुदूरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ र स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा (JSR) गोष्ठीमा भेटिनुभयो यौनिक अल्पसंख्यक भित्रको ‘तेस्रो लिङ्गी सरस्वती राना’ । गोष्ठीमा उहाँले लैङ्गिक समता तथा सामाजिक समावेशीकरण बिषयगत समूहमा सक्रिय पूर्वक भाग लिएर तेस्रो लिङ्गीले घर समाजमा खानेपानी र सरसफाइ सम्बन्धी भोग्नुपर्न...

  • वास सम्बन्धी नीति नियममा GESI का प्रावधानहरु अपर्याप्त : अध्ययन प्रतिवेदन

    काठमाडौ : जापानको हिरोसीमामा गत महिना (मे २१) मा जी सेभेन राष्ट्रहरुको ४९औं सम्मेलन भईरहँदा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ट्वीट गर्नुभयो । ‘जब बिकासोन्मुख देशहरु असफल हुन्छन्, विश्व असफल हुन्छ ।’ म हिरोसीमामा जी सेभेन राष्ट्रहरुलाई विकासोन्मुख देशहरुका लागि वित्तिय न्याय प्रदान गर्न आग्रह गर्...

  • तुर्माखाँदले समातेको बाटो : वास क्षेत्रमा यी हुन् लैंगिक समता र सामाजिक समावेशीकरणको पाटो

    अछाम :अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थान स्थित लकान्द्र-सेलगढी सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका ११ जना सदस्यहरु मध्ये ५ जना महिला मात्र छन् । ती मध्ये २ जना दलित महिला छन् । लकान्द्र सेलगढी खानेपानीमा मात्र होइन, तुर्माखाद गाउँपालिकाका अन्य खानेपानी उपभोक्ता समितिहरुमा समेत महिलाको सहभागिता उ...

  • सुदुरपश्चिम प्रदेश जेएसआर बाँकी प्रदेशका लागि समेत मार्गदर्शक

    धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता ‘संयुक्त क्षेत्रगत समीक्षा Joint Sector Review (JSR) गोष्ठी बाँकी प्रदेशहरुलाई समेत मार्गदर्शन गर्ने खालको भएको छ । प्रदेश तहसँग समन्वयात्मक बैठक, पूर्व तयारी, टिम लिडर तथा उप टिम लिडरको नेतृत्वदायी भूमिका, विज्ञताको आधारमा कार्यविभाजन र सफल कार्यान्वयन जस्ता...