• जाइकाको अनुदानमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना

    विराटनगर : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा वृहत्तर खानेपानी परियोजना सुरु भएको छ। विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा वृहत्तर खानेपानी परियोजना सुरु भएको हो । जाइकाको अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रूपमा भइरहे...

  • २० बर्ष अघि बनेका खानेपानी संरचना र सेवा अझै उस्तै, तर कसरी ?

    दैलेख : करिब २० बर्ष अघि बनेका खानेपानीका संरचनाहरु अहिले पनि उस्तै छन् । खानेपानीको सेवास्तर वृद्धि गरी केही समय अघि सबै संरचनामा रंग रोगन गरेपछि झनै नयाँ संरचना जस्तै देखिएका छन् । खानेपानीका संरचनाहरु टिकाउ हुनुमा खानेपानीको नियमित मर्मत सम्भार र रेखदेख नै प्रमुख ठान्छन् खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु...

  • जलवायु परिवर्तन र चुरे दोहनको प्रभावबाट मुक्त हुन नसके शुद्ध पानी चुनौतीपूर्ण : खानेपानीमन्त्री यादव

    मोरङ : खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेशमा पानीको भूमिगत स्रोत घट्दै जाँदा ठुलो चुनौती थपिएको बताउनु भएको छ । मोरङको उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ सहलगानी आयोजनाको उदघाटन गर्दै उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन र चुरे दोहनको प्रभावबाट मुक्त हुन नसके शुद्ध पानी पनि हाम्रा लागि चुनौती बन्नेछ।’ उपभोक्ता...

  • ओभरहेड ट्याङ्कीहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादवको कडा निर्देशन

    विराटनगर : खानेपानीमन्त्री यादवले झापाको मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानीको ओभरहेड ट्याङ्कीहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न कडा निर्देशन दिनु भएको छ। खानेपानीको ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै मन्त्री यादवले सम्बन्धित उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तीव्रता ल्...

  • हुम्लाको नाम्खामा १ करोड १८ लाख लागतमा घरघरै धारा

    सिमकोट : हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमै खानेपानीको धारा जडान भएपछि स्थानीयबासी खुसी भएका छन् । स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई घर घरमै धारा जडान भएपछि स्थानीयलाई चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेको हो । घरमा धारा जडान भएपछि खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको बता...

  • खानेपानी सुरक्षा योजना कसरी कार्यान्वयन गर्ने ? थाहा पाउनुहोस् यसको प्रक्रिया

    काठमाडौं : अघिल्लो प्रकाशनमा खानेपानी सुरक्षा योजना भनेको के हो, यो किन जरुरी छ ? भन्ने बिषयको सामग्री प्रकाशन गरेका थियौं। यस पटक खानेपानी सुरक्षा योजना कार्यान्वयन प्रक्रियाका बारेमा चर्चा गर्दैछौं। खानेपानी सुरक्षा योजनाका बिषयमा हरेक खानेपानी उपभोक्ता समिति जानकार हुन जरुरी छ । खानेपानी सुरक्षा योजना कार्यान...

  • दिवंगत छोराको सम्झनामा खानेपानीको धारा निर्माण

    बाँके : बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले दिवंगत छोराको स्मृतिमा खानेपानीको धारा निर्माण गरेका छन् । जेष्ठ सुपुत्र अर्जुन रोका क्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको हो । स्व। अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आ...

  • डकर्मीहरुका लागि सेप्टिक ट्याङ्की सम्बन्धी अभिमुखीकरण

    पोखरा : पोखरा महानगरपालिकाको वडा नं. ३२ खुदीखोलामा डकर्मीहरुका लागि सेप्टिक ट्याङ्की निर्माण सम्बन्धी अभिमुखीकरण गरिएको छ । सेप्टिक ट्याङ्कीको बिषयमा डकर्मीहरुको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने र सफा वातावरणको लागि सेप्टिक ट्याङ्कीको उचित निर्माण र सही तरिकाले कार्य गरे नगरेको एकिन गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको...

  • कर्णालीको एक विद्यालयमा माछापुच्छ्रे बैंकद्वारा खानेपानी पूर्वाधार निर्माण

    सल्यान : माछापुच्छ्रे बैंक लिमिटेडले कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित शारदा नगरपालिकाको वडा नं. १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । खानेपानी अभावमा पठनपाठन गर्न समेत समस्या परिरहेको जानकारी पाए पछि बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अ...

  • काम गरेको भुक्तानी नपाएपछि ठेकेदारले रोके खानेपानीको काम

    म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आर्थिक बर्षमा एक लाख मात्र बजेट प्राप्त भएपछि निर्माण प्रभ...