काठमाडौ : मेलम्ची खानेपानीको सुरुङ आजदेखि केही दिनका लागि बन्द गरिएको छ । मेलम्चीको बाँधस्थलमा केही स्थायी संरचना निर्माण गरी बर्षा याममा समेत पानी वितरण गर्ने हेतुले सुरुङ बन्द गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा स...
निर्माण
-
-
नदीमा तटबन्धनको कामले खानेपानी र बस्ती जोगिँदै
तुलसीपुर : तुलसीपुर –१२ कचिलाका ७० वर्षीय डिल्लीबहादुर चौधरीलाई वर्षायाम सुरु हुन लाग्दा फेरि खोलाले बस्ती डुबाउने होकि भन्ने चिन्ता यो वर्ष हुने छैन । दाङ उपत्यकाको ठूलो खोला ग्वारको पश्चिम र बबई नदी पश्चिम–दक्षिणतर्फको करिब चार सय घरधुरी रहेको कचिला गाउँ सधैँ जोखिममै हुन्थ्यो । तटबन्धसँगै बस्ती जोगिनुका साथै तुल...
-
एक घर एक धाराले दैनिकी सहज
सल्यान : दार्मा गाउँपालिका - ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । उहाँले भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।’ उहाँ...
-
पुग्यो खानेपानी सुविधा, श्रमदान मात्रै ४७ लाख ६७ हजारको
बनेपा : खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा पाएपछि हर्षित बनेका छन् । एक करोड ९३ लाख ६३ हजार २५७ रुपियाँको लागतमा निर्माण स...
-
तहगत अनुगमनले ‘विद्यालय खानेपानी, सरसफाइ कार्यक्रम’ को गुणस्तर बढायो (भिडियो)
मधेस प्रदेश : मधेस प्रदेशको विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा सञ्चालित ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता’ (WASH in School) कार्यक्रम अन्तिम चरणमा पुगेको छ । विद्यालयमा आवश्यक स्वच्छ खानेपानीको व्यवस्था, बालमैत्री धारा र हात धुने स्टेशन, छात्रछात्रामैत्री शौचालय, अपाङ्गतामैत्री शौचालय तथा महिनावारी स...
-
खानेपानीले फेरियो चुँदेरबस्तीको दैनिकी
तनहुँ : रातदिन खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहने व्यास–५ चुँदेरकी ७० वर्षीया सोममाया मगरलाई यतिबेला झिसमिसेमै डोकोमा गाग्री बोकेर पानीका लागि भौंतारिरहनु नपर्ने भएको छ । १५ वर्षकै उमेरमा विवाह गरी आएकी उनको ५३ वर्षपछि बल्ल दैनिकी सहज भएको हो । गाउँमा लिफ्ट प्रविधिबाट पानी वितरण भएपछि अहिले उनी घरआँगनमै रहे...
-
भरतपुरमा बिपन्नलाई धारा जोड्नै महाभारत, सात हजार लिटरसम्म निःशुल्क पाउने व्यवस्था समेत लागु भएन
चितवन : भरतपुर महानगरपालिकाले खानेपानीको पहुँच बिस्तार गरेको दाबी गरिरहँदा गरिब र बिपन्न वर्गलाई भने धारा जोड्न नै सकस हुने गरेको छ । भरतपुरमा वडाको सिफारिस लिएर भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा शुल्क बुझाएर धारा जोड्ने प्रक्रिया रहेको छ । राजस्व, सामान र जडान खर्च जोड्दा एउटा धारा जोड्दा १२ देखि १५ हजार रुपैयाँसम्...
-
खानेपानी ल्याईदिने चुनावी आश्वासन, कहिल्यै भएन समाधान
सिन्धुली : मदन भण्डारी राजमार्गको बलौटेबाट तीन घण्टाको उकालो चढेपछि गुराँसेको पुछार भेटिन्छ । खलखली पसिना छुटाएर उकालो सक्नासाथ आडैमा प्राथमिक विद्यालय छ । गुराँसेसम्म मोटरबाटो छ तर ठाडो उकालो भएकाले वर्षात्मा खोल्दा ट्याक्टरलाई समेत आउजाउ गर्न मुस्किल पर्छ । भर्खरै विद्युत् सेवा पुगेको छ । मिटरबक्स जडान नहुँदा गाउ...
-
बर्षातको पानी जोहो गर्दै‚ प्यास मेट्दै
धनकुटा : धनकुटा र मोरङ जिल्लाको सीमावर्ती थामडाँडा गाउँमा पुग्दा स्थानीयको घर–आँगनमा दुर्लभ दृष्य देखिन्छ । पेय पदार्थको बोटलमा वर्षात्को पानी जोहो गरेर राखिने चलन छ । खाली बोतलमा राखिएको बोटल घर आँगनको सजावटका लागि राखिएको भने होइन । खानेपानीको चरम समस्या भएपछि वर्षात्को पानी जोहो गर्न स्थानीयले उपाय निकालेका हु...
-
‘एक घर एक धारा’ले फेरियो धम्जावासीको दैनिकी, बचेको समयमा आर्थिक क्रियाकलाप
बागलुङ : दुई वर्षअघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन थालेको छ । बिहानै कुँवाको पानीलाई पाइप मार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने उहाँको अहिले आँगनमै २४सैँ घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको ‘एक घर एक धारा’ल...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 101
- Next Page »









