सिन्धुली १२ चैत्र । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाशेश्वर घोक्सिलाका स्थानीयवासी अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन् । नजिकका कुवा तथा खानेपानीको मुहान सुकेपछि सात किमी टाढा सुनकोस...
निर्माण
-
-
मेलम्चीको पानी असोजमा नआउने चिन्ता
काठमाडौ ११ चैत्र । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गर्नुभयो...
-
लम्जुङ बेसीशहरमा २८ करोडको सहलगानी खानेपानी योजना
लमजुङ ११ चैत्र । लम्जुङको सदरमुकाम बेसीशहरमा २८ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सहलगानी खानेपानी योजना सुरु गर्न लागेको हो । खानेपानी योजना सम्पन्न गर्नका लागि सरकारको सहलगानी सिद्धान्त अन...
-
विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइयो
काठमाडौ ९ चैत्र । विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा मनाउने घोषणा गरे यता हरेक बर्षको मार्च २२ तारीखमा विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले ...
-
शङ्करपुरबासी पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै
बैतडी ८ चैत्र । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य छन्। सुर्नया गाउँपालिका–६ शङ्करपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्तौंदेखि पिउँदै आएका हुन् । शङ्करपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थानीय जयराज अवस्थीले जानकारी दिए। ...
-
महिला नेतृत्वमा दुई करोड लागतको खानेपानी आयोजना अन्तिम चरणमा
म्याग्दी ६ चैत्र । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नागी गाउँका महिलाको अगुवाईमा सञ्चालित राम्चे खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणा अनुसार दुई करोड रुपैयाँको लगानीमा खानेपानी आयोजना सन्चालन गरेको हो । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय...
-
म्याङलुङको पाथीभरामा खानेपानी
तेह्रथुम २४ फागुन । तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका–१, बसपार्क नजिकैको डाँडामा पाथीभरा देवीको मन्दिरमा खानेपानीको सुविधा पुगेको छ । म्याङलुङ खानेपानी उपभोक्ता समितिले मन्दिरको दर्शन गर्न तथा घुमफिरका लागि आउने दर्शनार्थीलाई लक्षित गर्दै खानेपानी सुविधा पु¥याएको हो । मन्दिरको करिब ४५० मिटर तलबाट मोटरबाट पानी ...
-
खानेपानी अभावमा पाँचौं पटक बसाई सर्ने तयारी
कैलाली २३ फागुन । ६७ वर्षीय धर्म सिंह कैलालीको बाँसपानीमा बस्नुहुन्छ । १९ वर्षअघि खानेपानीको अभावमा बझाङबाट कञ्चनपुरको ज्यामिरपानीमा झर्नुभयो । त्यहाँपनि पानीकै अभाव भएपछि कैलालीको चुनेपानी सरेका धर्मसिंले त्यहाँ पनि पानीकै लागि समस्या झेल्नुप¥यो । त्यसपछि कैलालीकै बाँसपानी आएका धर्मसिंलाई बुढेसकालमा फेरि पानी खोज्दै ...
-
आँगनमा धारो, पानी लिन १ घण्टाको बाटो
दैलेख २३ फागुन । घरकै आँगनमा धारो छ, तर पानीको थोपा नझरेको तीन बर्ष वितिसकेको छ । हजारौं रकम खर्च गरेर बनाएको धारोको छेउमा मल थुपारिएको छ भने, सँगै घाँस राख्ने टौवा पनि बनाइएको छ । दैलेखको बराह ९ की मानकुमारी बुढाको घरको आँगनमा धारोको यस्तो हालत देखेपछि हामीले यसबारेमा मानकुमारीलाई सोध्यौ । सुन्नुहोस् अडियो । नेपाल स्...
-
इलाम सदरमुकाममा सधैं पानीको हाहाकार
इलाम २० फागुन । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड...

