• खानेपानी महसुल तिर्न राष्ट्रपति कार्यालयको आनाकानी

    प्रसन्न तामाङ, काठमाडौ २९ वैशाख । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलद्वारा वितरित पानीको बर्षौ पुरानो महसुल तिर्न राष्ट्रपति कार्यालय सहित केही सरकारी कार्यालयले आनाकानी गरेका छन् । खानेपानीको महसुुल तिर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले सम्बन्धित कार्यालयका प्रमुखहरुलाई पत्र काटेपछि अहिलेसम्म केही कार्यालयले ति...

  • काठमाडौ उपत्यका खानेपानी लिमिटेडले मतदान स्थलमै खानेपानी उपलब्ध गराउने

    काठमाडौ २८ वैशाख । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले चुनाव हुने दिन काठमाडौ र ललितपुरको विभिन्न मतदान केन्द्रमा निशुल्क खानेपानी वितरण गर्ने भएको छ । खानेपानी वितरणका लागि निर्वाचन आयोगसँग मतदान केन्द्रको एकीन गर्ने र अनुमति लिने प्रक्रियामा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानक...

  • पूर्वी पाल्पामा तीन किलोमिटर टाढाबाट पानी बोक्नुपर्ने वाध्यता

    सुशीला रेग्मी, पाल्पा २६ वैशाख । पूर्वी पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका बासिन्दाले तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवा लगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ...

  • म्याग्दीमा तीनवटा खानेपानी आयोजना एकैसाथ सञ्चालन

    म्याग्दी २३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घार, मङ्गला– २ तल्लो हिदी र मालिका– ४ ओखरबोटमा निर्मित खानेपानी आयोजना एकैसाथ सञ्चालनमा आएका छन् । घारमा बिरौटाखोलाबाट, तल्लो हिदीमा पात्लेपानीबाट र ओखरबोटमा खालखोलाबाट खानेपानी ल्याएको हो । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खा...

  • हरेक स्थानीय तहमा पाँच करोडको खानेपानी योजना सञ्चालन गर्ने सरकारको तयारी

    काठमाडौ २२ वैशाख । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँबराबरको खानेपानी योजना लैजाने गृहक...

  • साना शहरको खानेपानी आपूर्ति व्यवस्थापनमा एसियाली विकास बैंकले सघाउने

    काठमाडौ २० वैशाख । एसियाली विकास बैंक एडिबीले नेपालका साना सहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ । एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख १६ देशका पत्रकारसँग बुधबार जापानमा आयोजित पत्रकार सम्मेलनमा बैंकका उच्च व्यवस्थापकले त्यस्तो जानकारी दिएका हुन् । ‘एसियामा पानीको स...

  • उदयपुरगढीमा पाहुनालाई दिने खानेपानीको समेत अभाव

    उदयपुर १८ वैशाख । पानी नहुँदा पर्यटक सुविधाका लागि पुरानो सदरमुकाम उदयपुरगढीमा सञ्चालित होमस्टे प्रभावित बनेका छन् । पानीकै कारण होमस्टेमा आउने पाहुनाको बसाइ लम्ब्याउन नसक्दा प्रभावित भएको हो । झन्डै ३ वर्षदेखि सञ्चालित होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पानी अभाव छ । पुरानो सदरमुकाम उदयपुरगढी आउने आन्तरिक तथा बाह्य ...

  • मेलम्चीको सुरुङ खन्न अब ४ किलोमिटर मात्र बाँकी

    सिन्धुपाल्चोक १७ चैत्र । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किलोमिटर मात्र बाँकी रहेको छ ।  सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी ...

  • गाउँमा पहिलो पटक धारा बन्दा खुसीयाली

    हुम्ला १५ चैत्र । बर्षौपछि घर आँगनमै पानीको धारा बनेपछि हुम्लाको मदना, सिरुपाटाका बासिन्दाले खुसीयाली मनाएका छन् । पानीको अभावमा हिउँदमा नदी किनारको पैमा भन्ने ठाउँमा बस्दै आएका सिरुपाटाका बासिन्दाले अब गाउँ छोड्नु नपर्ने भएपछि खुसीयाली मनाएका हुन् । उनीहरुले गाउँमा पहिलो पटक पानीको धाराबाट पानी थापेर पिउन पाएपछि नाचगा...

  • पुस्तौँदेखि कुलोको पानी

    डोल्पा १२ चैत्र । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका बासिन्दा पुस्तौँदेखि खुला कुलोको पानी पिउन बाध्य छन् । स्वच्छ खानेपानीका अभावमा परापूर्वकालमा स्थानीयवासीले सिँचाइ गर्नका लागि खनिएको कुलाबाट ल्याइएको दूषित पानी पिइरहेका छन् । अहिले पनि त्रिपुराकोटका सयभन्दा धेरै घरधुरी कुलाको पानी प्रयोग गर्छन् । यहाँका मान...