मनिराज पाण्डे/कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको २ हजार १ सय ७१ घरमध्ये ४ सय ७१ घर शौचालय बिहीन छन् । पहिले बनाएका अस्थायी चर्पी भत्किएको र सेप्टिक ट्यांकी भरिएकाले शौचालय बिहीन घरको संख्या धेरै भएको सरसफाइ अभियानकर्ता विक्रम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार तिलागुफा नगरपालिकाको चिल्खायाँका अधिकांश चर्प...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
हात कतिको धुनुहुन्छ ? नधुँदा कोरोना संक्रमित भईएला नि ?
काठमाडौ : नियमित रूपमा प्रक्रिया पुर्याएर साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखाला लगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ । विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अन्य व्यक्तिलाई छुँदा केही खास ...
-
सरसफाइमा आई.एस.ओ मापदण्ड बारे महालक्ष्मी नगरपालिकाले थाल्यो सरोकारवालासँग छलफल
काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले कार्यान्वयन गरिरहेको नमुना मानव मलमूत्र प्रशोधनसँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले नगरभित्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक बन उपभोक्ता समिति र सफाइको क्षेत्रमा का...
-
गैर आवासीय नेपाली संघले काठमाडौको ४ ठाउँमा सुविधा सम्पन्न शौचालय बनाउने
काठमाडौ : काठमाडौं महानगरपालिकाको वडा नं. १४ कलंकी, वडा नंं. ३२ कोटेश्वर, वडा नं. ७ चावहिल र वडा ३ महाराजगञ्जमा सुबिधासम्पन्न सार्वजनिक शौचालय निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र गैर आवासीय नेपाली संघ बीच महानगरको ४ ठाउँमा आधुनिक र सुबिधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरी ५ बर्ष भित्र सञ्चालन...
-
पानी अभावमा विद्यालयको शौचालय प्रयोगविहीन
सल्यान : सल्यानको बन्गाडकुपिण्डे नगरपालिकामा ६५ सामुदायिक विद्यालय छन् । पानी अभावका कारण ४० विद्यालयका शौचालय प्रयोगविहीन बनेपछि विद्यार्थीलाई खुला शौच गर्नुपर्ने बाध्यता छ । जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस, वडा कार्यालय, नगरपालिका र अन्य संघसस्थाले लाखौं खर्चेर निर्माण गरेका शौचालय प्रयोगविहीन बनेपछि लगानी ख...
-
स्क्वाट प्यान, जसमा शौच गर्दा घुँडा दुख्ने समस्या हुँदैन
काठमाडौ : पुराना डिजाइनको प्यानमा बस्दा पछाडिपट्टि ढल्किए जस्तो हुने, शरीर सन्तुलित बनाउन खोज्दा घुँडा दुख्ने र खुट्टा गल्ने जस्ता समस्या पक्कै भोग्नु भएकै होला । तर बजारमा उपलब्ध स्क्वाट इज प्यानले तपाईको यी सारा समस्या हटाउने भएको छ । यत्ति मात्र होइन, पुराना डिजाइनका स्क्वाट प्यानमा बसेर शौच गर्दा घुँड...
-
जहाँ गीत सुन्दै दिसापिसाब गर्न पाइन्छ…..
बाँके : तपाई हामी मध्ये कतिले शौच गर्दै मोबाइल हेर्ने, गीत सुन्ने वा साथी सँग च्याट गर्ने गर्नुहुन्छ ? कतिको शौचालय भित्रै गीत गुन्गुनाउने बानी पो छ कि ? तर अब तपाईले गीत गुन्गुनाईरहनु पर्दैन, न त शौचालयमा मोबाइल नै हेर्नुपर्छ । किनकि शौचालयमै गीत सुन्न पाइने शौचालय बाँकेको नेपालगञ्जनमा जडान भईसकेको छ । एसएनभी नेदरल्य...
-
पाईखाना सोध्दा शीर निहुराउने पल्टुवा टोल
रौतहट : उहाँ सारी सप्को पारेर घर बाहिर कतै निस्कने सुरसार गर्दै हुनुहुन्थ्यो । छोरी चप्पल मिलाउँदै थिईन् । त्यत्ति नै बेला हामी पनि पुग्यौं । हामीले परिचय गर्यौं, उहाँको नाम निर्मला मल्लिक रहेछ । गाउँमा नयाँ मान्छे आएको देखेपछि छिमेकीको आँखा पनि तीखा भए । पल्लो घरका विनोद बैठ टुप्लुक्क आईपुग्नु...
-
मुसहरको पीडा : ‘जमिन छैन, शौचालय कहाँ बनाउनु ?’
रौतहट : दिनभर मजदुरी । मुन्टो लुकाउन सकसको झुप्रो । चन्द्रपुर–९ मा मुसहर बस्ती छ । झुप्रो हालेको जमिन कसैको पनि आफ्नो छैन । यतिबेला उनीहरू खुला दिसापिसाब गर्नबाट रोकतोकको गतिविधिले चिन्तामा छन् । कारण– कसैको पनि आफ्नो शौचालय छैन । खुला दिसा निषेध अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीले सम्झाइर...
-
Nepal hosts the first Water for Women Fund Regional Learning Event in South Asia
Kathmandu : From today through to 5 December, Nepal is hosting the first Water for Women Fund Regional Learning Event in South Asia - ‘Systems strengthening for inclusive WASH - leaving no one behind’. The Event is being jointly convened by SNV in Nepal and the Australian Government’s AU$110.6 million fla...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 67
- Next Page »









