काठमाडौ : आज विश्व शौचालय दिवस Sustainable sanitation and climate change भन्ने नाराका साथ संसारभर मनाईदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । सन् २०१३ देखि नै विश्व शौचालय दिवस मनाउन सुरु गरिएको हो । यसबर्ष कोभिड -१९ का कारण औपचारिक कार्यक्रमहरु नभएपनि नेपालमा पनि भर्चुअल माध्यमबाट वहस तथा व...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
सिर्जनशीलता र सहकार्यको सार्थक परिणाम
गोविन्द खड्का : थरीथरीका झाँकी सहितको जनसहभागिताले २०७२ जेष्ठ २३ गते घोराही बजार शोभायमान देखिन्थ्यो । पूरै जिल्ला यहीँ नै उर्लिएझैंँ लाग्ने यो भेला दाङ जिल्लालाई देशको चौधौं खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि जुटेको थियो । खुला दिसामुक्त अभियान सञ्चालन गर्दै जाँदा नयाँ नयाँ सिकाईहरू हुन थाले । सरसफाइ र दानवी...
-
खुत्रुकेको पैसाले चर्पी बन्यो
♦ रामकली थारु केटाकेटीले दुई चार रूपैयाँ गर्दै खुत्रुकेमा जम्मा गरेको पैसा केमा खर्च गर्लान ? धेरैको जवाफ हुनसक्छ – मेला घुम्न जान, खेलौना किन्न, मिठाइ किनेर खान आदि । तर उक्त पैसाले घरको चर्पी बनाएको कुरा सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ । हो, यस्तै भएको छ गुलरिया नगरपालिकाको रामनगर गाउँमा । गाउँका ...
-
क्षेत्रगत प्रज्ज्वलन : सरसफाइको क्षेत्रमा गरिएको नेपालको मौलिक प्रयोग
वैचारिक धरातल विश्व स्तरमा युगौंदेखि नै व्यापक रूपमा ‘दिमाग प्रधान’ सोचबाट सरसफाइ क्षेत्रको विकास निर्देशित हुँदै आएको देखिन्छ । जुन सोच अन्तर्गत सरसफाइको ज्ञानात्मक पक्षमा बढी जोड दिइन्छ । साथै मौजुदा सिद्धान्तहरूको सहारा लिई सघन रूपमा कारण र परिणामको खोजी गरिन्छ । यसका अतिरिक्त चुनौती सम्बोधनका लागि प्रायःजसो ...
-
असुर्पा हुँदै काठमाडौंसम्म
देश खुला दिसामुक्त घोषणा भएको एक बर्ष पार भईसकेको छ । तर विगतमा सरसफाइ सरकारी र जनस्तर दुवैको प्राथमिकतामा नपरेको विषय थियो । यसैले देशमा सरसफाइ शुरु हुँदाको समयमा यस क्षेत्रमा काम गर्ने अभियन्ताहरूले अनेकन् चुनौतीको सामना गर्नु पर्दथ्यो । त्यतिखेर कस्ता चुनौतीहरू थिए र तिनको समाधान कसरी गरिएको थियो भन्ने प्रसङ्गला...
-
बाजुराका घरघरमा राता, हरिया र पहेँला झण्डा
बाजुरा :अहिले यस क्षेत्रका घरहरूमा तीनथरी झण्डा देख्न सकिन्छ । जसको घरमा चर्पी प्रयोग भएको छैन, त्यो घरमा पहेँलो झण्डा, जसकोमा चर्पी प्रयोग भएको छ तर जुठ्यान र भाँडा सुकाउने चाङ बनेको छैन, त्यस्तो घरमा रातो झण्डा राखिन्छ । त्यस्तै, जसको घरमा पूर्ण सरसफाइका सबै सूचक पूरा गरिएको छ, त्यो घरमा हरियो झण्डा राख्ने गरिएको...
-
खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ प्रकाशित, सरसफाइमा हासिल गरेको जीवन्त अभिलेख
काठमाडौ : खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ नामक पुस्तिका प्रकाशित गरिएको छ । राष्ट्रिय सरसफाइ समन्वय समितिको सचिवालयले खुला दिसामुक्त अभियानको आयामहरुलाई समेटेर खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ प्रकाशित गरिएको हो । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा भएको अवसर पारी यही असोज १३ गते राष्ट...
-
चर्पी कहाँ बनाउने ?
काठमाडौ : चर्पी कहाँ बनाउने भनेर निर्णय गर्दा ईनार र सतहमुनिको पानी दूषित नहुने कुरामा ध्यान दिनु पर्दछ । विभिन्न स्थानीय अवस्थाहरूका कारण सतह मुनिको पानी दूषित हुने खतरा हन्छ जस्तैः माटोको प्रकृति, त्यस क्षेत्रको चिसोपना, र भूमिगत पानीको गहिराइ । तर केही समान्य नियमको पालनाबाट भूमिगत पानीलाई सुरक्षित बनाउन सकिन्छ । ...
-
खुला दिसामुक्त आन्दोलनको विकासक्रम
काठमाडौ : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा भएको छ । खुला दिसामुक्त घोषणा अभियानसँग जोडिएका कयौं रोमाञ्चक घटनाहरु छन् जसले तपाई हामीलाई पाइला पाइलामा सोचमग्न बनाउन सक्छ । इतिहासको कुनै कालखण्डमा दिसाका कारण मानिसहरुको ज्यान नगएको भए तपाई हामी आजको मितिमा पनि खुला ठाउँमै दिसा गरिरहेका हुन्थ्यौं । ...
-
शौचालय नहुँदा किशोरी माथि सामूहिक बलात्कार, अभियुक्तहरु फरार
राजविराज : घरमा शौचालय भएको भए सायद बाहिर खुल्ला ठाउँमा शौच गर्न जाने थिएनन् उनी, जसका कारण बलत्कारको शिकार हुनु पर्ने थिएन होला ? तर शौचालय नभएकै कारण सप्तरीको बलान बिहुल गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । आइतबार राती शौच गर्न घर बाहिर निस्केको बेला ती किशोरी बलात्कृत भएकी हुन् । पीडितको बयान अनुसार...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 67
- Next Page »








