काठमाडौ : महिलाहरूको आवश्यकतालाई ध्यानमा राखेर चर्पीको योजना बनाउने कार्यमा महिलालाई समावेश नगरिंदा ठूलो स्वास्थ्य समस्या आउन सक्ने खतरा रहन्छ किनभने त्यसमा तिनीहरूका आवश्यकताहरू पूर्ति हुने सम्भावना कम हुन्छ । यदि सबैको स्वास्थ्य सुधार्ने हो भने सामुदायिक सरसफाइमा परिवर्तन ल्याउँदा पुरुषहरूले महिलाहरूका आवश्यकताला...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
ढलको पानीमा कोरोना भाइरस पुष्टि
काठमाडौ : वैज्ञानिकहरूले गत डिसेम्बर महिनामै इटालीको दुई शहरका ढलको पानीमा कोरोनाभाइरस फेला पारेको जनाएका छन् । इटालीमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित पुष्टि हुन धेरैअघि ढलको पानीमा सङ्क्रमण पाइएको इटालीका वैज्ञानिकहरूको दाबी छ । इटालीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले मिलान र तुरिन शहरको ढलको पानी परीक्षण गर्दा...
-
लकडाउनको मौकामा धमाधम ठडिदै चर्पी र जुठ्यान
तारा बाबु खाती, बाजुरा : बाजुराको बडिमालिका नगरपालिका ५ कुडाटोलका खडक साँउदको घरमा अहिले आफ्नै चर्पी ठडिएको छ । विगत लामो समयदेखि छिमेकीको चर्पी प्रयोग गर्दै आउनुभएका साँउदलाई लकडाउनले गर्दा आफ्नै चर्पी बनाउने समय मिलेको हो । ३ पुरुष र २ महिला गरी ५ जनाको परिवार रहेको साँउद घरले चर्पी सँगै जुठ्यान र साबुन पानी सहित हात...
-
शौच गर्ने पश्चिमा चलन भन्दा पूर्वीय शैली नै स्वस्थकर
कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएसँगै पश्चिम संस्कृतिमा प्रचलित व्यवहारका विषयमा प्रश्नहरू उठ्न थालेका छन् । यससँगै पश्चिममा मुलुकको संस्कृतिमा प्रचलित शौच गर्ने विधिका विषयमा समेत प्रश्नहरू उठ्न थालेका छन् । पश्चिमा मुलुकका मानिसहरुले शौचालयभित्र दिसा गरेपछि सफा गर्नका लागि कागजको रोल उपयोग गर्ने गरिन्छ । कोर...
-
डाइपर नहुँदा स्पाइनल इन्जुरीका बिरामीले पेट भरि खान पाएनन्
काठमाडौ : सुन्दरीजलकी गायत्री दाहाल १३ वर्षकी थिइन् । रमाइलोमा भुल्ने चञ्चल उमेरमै जीवनमा बज्रपात भयो । पिङबाट लडेर कम्मरमुनिको पूरै भाग नचल्ने बन्यो । स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डको पक्षघातबाट पीडित बनिन् । पेट भर्न दाल, चामल र पानी उनका लागि जति महत्वपूर्ण छ, त्योभन्दा अपरिहार्य डाइपरको पर्छ । तर, लकडाउनमा उ...
-
के तपाईलाई सेप्टिक ट्याङ्कीको बारेमा थाहा छ ?
काठमाडौ : नयाँ घर बनाउँदै हुनुहुन्छ र शौचालयलाई सीधै ढल प्रणालीमा जडान गर्ने सुविधा छैन भने के गर्नुहुन्छ ? तपाईले जसरी पनि सेप्टिक ट्याङ्की बनाउनै पर्छ । सेप्टिक ट्याङ्की फोहोर पानी भण्डारण एवं प्रशोधन गर्ने एक प्रकारको प्रविधि हो । भण्डारणको क्रममा सेप्टिक ट्याङ्कीमा जम्मा भएको दिसाजन्य लेदोलाई नियमित रुपमा खाली ...
-
पूर्ण सरसफाइ नगरको एउटै सडक खण्डमा १० वटा स्मार्ट शौचालय
बुटवल : सार्वजनिक शौचालयको समस्या सहरी क्षेत्रको साझा समस्या हो । तर सार्वजनिक शौचालय कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा रुपन्देहीको शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका तिलोत्तमाको शंकरनगर गएर हेरेपछि थाहा हुन्छ । शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सडकको दुवैतर्फ सर्भिस लेनको छेउमा पनि सार्वजनिक...
-
सार्वजनिक शौचालय प्रयोग गर्दा ३ सय रुपैयाँ शौचालय महसुल
जुम्ला : खानेपानी उपभोग गरेबापत खानेपानी महसुल र विजुली प्रयोग गरेबापत विद्युत महसुल त तपाई हामीले तिर्दै आएका थियौं । तर अब सार्वजनिक शौचालय प्रयोग गरे बापत शौचालय महसुल पनि तिर्नुपर्ने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा हालै बनाईएको स्मार्ट शौचालय प्रयोग गरेबापत मासिक शौचालय महसुल भुक्तानी गर्नुपर्ने नियम बनाएक...
-
स्मार्ट शौचालय निर्माण गर्न १ सय १९ रूख कटान
परासी : पश्चिम नवलपरासीको बर्दघाटस्थित पारिजात सामुदायिक वनमा सयौंको संख्यामा रूख काटिएका छन् । प्रदेश ५ सरकारले स्मार्ट शौचालय निर्माण गर्न जग्गा माग गरेको जंगलमा सिसौ, साल, किट लगायत जातका रूख काटिएका हुन् । पूर्वी नाकामा स्मार्ट शौचालय निर्माण गर्न प्रदेशले स्थानीय तहसँग जग्गा माग गरेको थियो । नगरपालिकाको मागपत्...
-
कीर्तिपुर नगरपालिकाद्वारा सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन पारित
कीर्तिपुर : सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन गर्न अहिलेसम्म कुनै नीति निर्देशिका नभईरहेको बेला काठमाडौको कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन पारित गरेको छ । कीर्तिपुर नगर सभाद्वारा पारित भईसकेको मार्गदर्शनका बिषयमा शुक्रबार नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिका ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 67
- Next Page »






