आज नेपाल खुला दिसामुक्त देश घोषणा हुँदैछ । २०६८ सालमा बनेको सरसफाइ गुरुयोजनाको जगमा चलेको सरसफाइ अभियानले आज गन्तव्य चुम्दैछ । देश नै खुला दिसामुक्त हुँदै गर्दा सरसफाइ गुरुयोजना कसरी बनेको थियो ? यसका नेतृत्वकर्ता को – को हुनुहुन्थ्यो ? भन्ने ऐतिहासिक पक्षबारे तपाईको मनमा जिज्ञासा उत्पन्न भएको हुनसक्छ । सरसफाइ विद ...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दै
काठमाडौ : नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दैछ । दिउँसो १२ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा आयोजित ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुहुनेछ । त्यसपछि नेपाल आजैदेखि दक्षिण एसियाक...
-
पूर्ण सरसफाइलाई गुरुयोजना निर्माण गरी लागु गर्नुपर्छ : कार्यक्रम निर्देशक श्रेष्ठ
सोमबार सरसफाइ क्षेत्रको लागि मात्र नभई सिङ्गो मुलुककै लागि ऐतिहासिक दिन हुनेछ । भोलिको दिन इतिहासमा पुनः दोहोरिएर आउने छैन । न त यसअघि जस्तो अन्य जिल्लालाई खुला दिसामुक्त भनेर घोषणा गर्नु नै पर्छ । अब घोषणा भएछन् भने स्वच्छ र सफा क्षेत्र वा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिनेछ । राष्ट्रलाई यो उचाईमा ल्याईपुर्...
-
वास क्षेत्रका खम्बा : जसले गुरुयोजना बन्नु अघि नै ओडिएफ घोषणा गरेका थिए
खानेपानी, सरसफाइ र स्वच्छता (वास) को क्षेत्रमा परिचित नाम हो बोध नारायण श्रेष्ठ । सरसफाइ गुरुयोजना २०६८ लागु भएपछि सरसफाइ अभियानमा हजारौले योगदान पुर्याएका छन् । तर बोध नारायण श्रेष्ठ यस्ता व्यक्ति हुनुहुन्छ जो सरसफाइ अभियान सुरु हुनु अघि नै वास सेक्टरमा क्रियाशील हुनुहुन्थ्यो र आज पर्यन्त यही क्ष...
-
नेपाल ओडिएफ : अब १ दिन मात्र बाँकी
काठमाडौ : नेपाललाई भोलि खुला दिसामुक्त घोषणा गरिदैछ । भोलि सोमबार राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक्त ...
-
नेपाल ओडिएफ : अब २ दिन मात्र बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब २ दिन मात्र बाँकी छ । पर्सि सोमबार राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित...
-
खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सम्पूर्ण तयारी पूरा : मन्त्री मगर
काठमाडौ : दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । यही असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार स...
-
नेपाल ओडिएफ : अब ३ दिन मात्र बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ३ दिन मात्र बाँकी छ । राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक...
-
कास्कीलाई नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला बनाउँदा
सूर्य थापा/विनोद शर्मा संयुक्त राष्ट्र संघको सन् २०१५ सम्ममा नेपालका ५३ प्रतिशत जनतालाई सरसफाइ सुविधा पुर्याउने सहस्राव्दी विकास लक्ष्यभन्दा पनि एक कदम अगाडि बढेर नेपाल सरकारले सन् २०१७ सम्ममा सबै जनतालाई आधारभूत सरसफाइ सुविधामा पहुँच पुर्याउने राष्ट्रिय लक्ष्य निर्धारण गर्यो ।...
-
नेपाल ओडिएफ : अब ४ दिन बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ४ दिन मात्र बाँकी छ । आजको ४ दिन पछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 67
- Next Page »

